रोजगार | काठमाडौँ - KTM


महुली लघुवित्तमा रोजगारीको अवसर, हेर्नुहोस् विज्ञापन

Posted on August 01, 2021 | views : 1454 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखमा सहायक प्रबन्धक, वरिष्ठ अधिकृतका लागि १ जना, विभागीय सहायक कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग र प्रदेश तथा अनुगमन कार्यालयको लागि अधिकृत, सहायक अधिकृतका लागि केही, शाखा प्रमुखक

Read More

राष्ट्र बैंकमा रोजगारीको अवसर, आठ कक्षा पासले पनि आवेदन दिन पाउने

Posted on July 26, 2021 | views : 3688 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकमा आठ कक्षा पास गरेकालाई रोजगारी खुलेको छ । देशको एकमात्र केन्द्रीय बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सुरक्षा सहायक, रक्षक, सिपाही, सिपाही (महिला) र कार्यालय सहयोगी पदमा ६ महिना करार अवधिका लागि सो संख्याम

Read More

बीपी कोइराला क्यान्सर अस्पतालले माग्यो ६३ कर्मचारी (विज्ञापन सहित)

Posted on July 16, 2021 | views : 1867 | काठमाडौँ - KTM

साउन १, काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ । अस्पतालले रिक्त रहेका विभिन्न पदहरूमा ६३ जना कर्मचारीको लागि आन्तरिक तथा खुला प्रतियोगिताद्वारा स्थायी रुपमा लोक सेवा आयोगबाट सहमति प्राप्त भएअनु

Read More

नेपाल आयल निगमले माग्यो १७ कर्मचारी (विज्ञापन सहित)

Posted on July 16, 2021 | views : 1963 | काठमाडौँ - KTM

साउन १, काठमाडौं । नेपाल आयल निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परिक्षामार्फत १७ जना कर्मचारीको माग गरेको छ ।  निगमले ७ जना छैटौं तहमा, पाँचौ तहमा ३ जना, चौथो तहमा २ जना, तहबिहिन टेक्निसियन ४ जना र बाउजर अपरेटरमा १ जना कर्मचारीको माग गरेको छ । जसमा तहबिहिन, चौथो र पाँचौको

Read More

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले माग्यो ८८ जना कर्मचारी (विज्ञापन सहित)

Posted on July 16, 2021 | views : 3229 | काठमाडौँ - KTM

साउन १, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न  पदका लागि विज्ञापन आह्वान गरेको छ । संस्थाले आन्तरिक, खुला र बढुवा गरी ८८ जनाका लागि विज्ञापन मार्फत आवेदन माग गरेको छ । केयुकेएलले ५ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो । विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छु

Read More

नागरिक उड्डयन प्राधिकरणले माग्यो १६४ जना कर्मचारी, (विज्ञापन सहित)

Posted on July 15, 2021 | views : 2760 | काठमाडौँ - KTM

असार ३१, काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणमा १६४ जनाको लागि रोजगारीको अवसर खुलेको छ । प्राधिकरणले खुला तथा समावेशी विधिबाट स्थायी पदपूर्ति हुने गरी विभिन्न पदमा कुल १६४ जनाको लागि विज्ञापन गरी आवेदन माग गरेको हो । प्राधिकरणले आन्तरिक र खुला दुबै प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो । खुलातर्

Read More

प्रदेश २ लोकसेवाले माग्यो कर्मचारी, कुन पदमा कति छ कोटा ? (विज्ञापन सहित)

Posted on July 15, 2021 | views : 2074 | काठमाडौँ - KTM

असार ३१, काठमाडौं। काठमाडौँ । लोक सेवा आयोग प्रदेश २ ले अधिकृत स्तर (प्राविधिक/अप्राविधिक) को विज्ञापन गरेको छ । प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन प्रकाशन गरेको हो । अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ

Read More

हुन्डाई र ग्लोबल आइएमई क्यापिटलमा जागिरको अवसर

Posted on July 11, 2021 | views : 1767 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ । अटोमोबाइल्स कम्पनी हुन्डाईले विभिन्न १३ वटा पदमा ४५ जनाको लागि रोजगारी खुलाएको छ । बिहिबार कम्पनीले सार्वजनिक सुचनामार्फत् काठमाडौं र भक्तपुर जिल्लाको लागि शोरुम म्यानेजरदेखि जुनियर अफिसरसम्मको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले क्यानेजरमा शोरूम इन्चार्ज, सेल्स असिस्टेन्ट, मा

Read More

आइएमई जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

Posted on July 09, 2021 | views : 1680 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले रोजगारीको अवसर खुलाएको छ । सार्वजनिक सूचनामार्फत् कम्पनीले १३ जनाभन्दा बढीको लागि रोजगारी दरखास्त आह्वान गरेको हो । कम्पनीले ६ पदमा उपत्यका बाहिर र भित्रका लागि दरखास्त आह्वान गरको छ । जसमा अफिसर, प्रोभिन्स हेड, असिस्टेन्ट र डेपुटी म्यानेजर, सिनिय

Read More

एनएमबि बैंकमा ३१० जनालाई रोजगारीको अवसर, कसरी दिने आवेदन ?

Posted on June 23, 2021 | views : 1516 | काठमाडौँ - KTM

असार ९, काठमाण्डौं। एनएमबि बैंकमा ३१० जनालाई रोजगारी खुलेको छ । बैंकले विभिन्न ८ तहका लागि ३ सय १० जना कर्मचारी माग गरेको हो । बैंकले ब्राञ्च म्यानेजर, रेलेशनसिप म्यानेजर, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन र सुपरभाजर), अप्रेसन इन्चार्ज, जुनियर असिस्टेन र म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्म

Read More

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी

Posted on June 23, 2021 | views : 1351 | काठमाडौँ - KTM

असार ९, काठमाण्डौं। आइएमई लाइफ इन्स्योरेन्सले मार्केटिङ तथा सेल्स अफिसर पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ७ वटै प्रदेशका लागि उक्त पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश नम्बर १ को राजारानी, विराट चोक, खोटाङ, दुई नम्बर प्रदेशको राजविराज, कञ्चनपुर (राजविराज), महोत्तरी, सिराहा, बागम

Read More

रिलायन्स लाइफ इन्स्योरेन्सले सातै प्रदेशका लागि कर्मचारी माग्यो, हेर्नुहोस् विज्ञापन

Posted on June 09, 2021 | views : 1664 | काठमाडौँ - KTM

जेठ २६, काठमाण्डौं । रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रदेश १ २, ३, ४ र ५ वटा प्रदेशका विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि शाखा प्रमुख पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले कम्पनीको इमेल ठेगान

Read More

सिन्धु विकास बैंकले माग्यो कर्मचारी, विज्ञापन सहित हेर्नुहोस्

Posted on May 20, 2021 | views : 1616 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर(सिनियर, असिस्टेन्टदेखि अफिसरसम्म)का लागि केही, रिलेशनसिप अफिसरका लागि केही, सिएका लागि केही, एचआर अफिसरका लागि केही , स्ट्रेजी एण्ड इन्स्च्यिुटल डेभलपमेन्टका लागि केही, लिगेल असिस्टेन्टका लागि के

Read More

सेञ्चुरी बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, विज्ञापन सहित

Posted on May 06, 2021 | views : 2269 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, असिस्गटेन्ट अफिसर, सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो । बैंकले उक्त माग गरेको पदको लागि पद अनुसार अनुभव भएको हुनुपर्ने जनाएको छ । साथै, बैंकले सो पदहरुको लागि ३० वर्षद

Read More

वीर अस्पतालले माग्यो १ सय ३ कर्मचारी, कसरी दिने आवेदन ?

Posted on May 06, 2021 | views : 1946 | काठमाडौँ - KTM

वैशाख २३, काठमाण्डौं । मुलुककै जेठो वीर अस्पतालले एक सय जना जना स्टार्फ नर्स र तीन जना चिकित्सक सेवा करारमा पदपूर्ति गर्ने भएको छ । देशमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा जटिल लक्षण सहित संक्रमितको चाप बढेको भन्दै अस्पतालले त्यस्ता संक्रमितको उपचार र हेरचाहका लागि ६ महिनाका लागि पदपूर्ति

Read More

राष्ट्र बैंकको जागिरको लागि २२ हजारको आवेदन स्वीकृत, कुन पदमा कति आवेदन पर्यो ? (विवरणसहित)

Posted on April 29, 2021 | views : 1350 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले पदपूर्तिका लागि खुलाएको विज्ञापनमा आवेदन दिएकामध्ये आवेदन स्वीकृत भएकाको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिने २२ हजार २ सय ७० जना आवेदकको आवेदन स्वीकृत भएको छ ।  राष्ट्र बैंकले २ तहका विभिन्न ५ समूहमा गरी जम्मा ५० पदका लागि

Read More

एसएसली उत्तीर्णलाई शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर, अनलाइनबाटै तालिम

Posted on April 29, 2021 | views : 1121 | काठमाडौँ - KTM

 वैशाख १६, काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ । यही बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन हुने र त्यसका लागि आवेदन खुला गरिएको शिखर इन्स्योरेन्सले जनाएको छ।  उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम

Read More

स्वास्थ्य बीमा बोर्डले माग्यो ४४ जना कर्मचारी, यसरी दिनुस् आवेदन

Posted on April 25, 2021 | views : 1622 | काठमाडौँ - KTM

बैशाख १२, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ४४ जना कर्मचारी माग गरेको छ ।  बोर्डले करार सेवामा जनशक्ति भर्ना सम्बन्धी बैशाख ५ गते एक सूचना जारी गर्दै दर्ता अधिकारी (नासु वा पाँचौ तह सरह) को लागि ४४ जना कर्मचारी माग गरेको हो । २१ वर्ष पुरा भई ३५ वर्ष उमेर ननाघेको तथा मान्यता प्राप्त शिक्षण संस्थ

Read More

नेपाल बैंकले सहायक प्रवन्धक देखि कनिष्ठ सहायकसम्म ३९४ जना कर्मचारी माग्यो, हेर्नुहोस विज्ञापन

Posted on November 02, 2018 | views : 3741 | काठमाडौँ - KTM

कार्त्तिक १६, काठमाडौं । नेपाल  बैंक लिमिटेडले सातै प्रदेशका  लागि सहायक प्रवन्धक देखि  कनिष्ठ सहायक सम्मको लागी विज्ञापन खुलाएको छ ।बैंकले सहायक प्रवन्धकको लागि खुला तर्फ ४३ जना र समावेसी सहित ७८ जना माग गरेको छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा मानविकी तर्फ

Read More

काठमाडौँ उपत्यका विकास प्राधिकरणमा १ सय ८ जनाको लागि विज्ञापन खुल्यो

Posted on October 26, 2018 | views : 3808 | काठमाडौँ - KTM

कात्तिक ९, काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले खुला तथा समावेसी तर्फ विभिन्न पदको लागि विज्ञापन गरेको छ । प्राधिकरणले एघारौँ तह देखि चौंथो तहसम्मको लागि कुल १ सय ८ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ।  प्राधिकरणले नायव विकास आयुक्त्त,उप विकास आयुक्त,, वरिस्ठ प्रकाशकीय अधिकृत, सिनियर ड

Read More

बीमा समितिमा उप-निर्देशक देखि सहायक प्रथम सम्मको लागि विज्ञापन खुल्यो

Posted on October 26, 2018 | views : 3142 | काठमाडौँ - KTM

कात्तिक ९, काठमाडौँ । बीमा समितिले नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशन गरेको छ । समितिले विभिन्न पदका लागि आन्तरिक र खुला समावेसी माध्यमबाट पदपूर्ति गर्नेगरी १६ जनाको माग गरेको छ ।   समितिले निर्देशक पदको लागि १ जना, उप निर्देशक पदको लागि एक जना र सहायक निर्देशक पदको लागि एक जना आन

Read More

G4S द्वारा ६०० जना भन्दा बढी नेपालीहरुलाई रोजगारी खूला

Posted on November 14, 2016 | views : 16075 | काठमाडौँ - KTM

रोजगार डेस्क | नेपालको सेक्युरिटी क्षेत्रको रोजगारीका लागि चर्चा कमाउन सफल G4S सेक्युरिटी सर्भिसेस नेपालले बिभिन्न पदमा रोजगारीको लागि बिज्ञापन गरेको छ |  कम्पनीले सेल्स एण्ड मार्केटिंग अफिसर, ठूलो संख्यामा सुरक्षा गार्ड, हाउस किपिंग सुपरभाइजर, ड्राइभर र क्लिनर पदका लागि ६ सय भन्दा बढी जनाको ला

Read More