सांसद चौधरी परेपछि सरकारसँग नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता आक्रोशित

Posted on: 02 Feb, 2023

माघ १९, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सरकारसँग असन्तुष्ट बनेकी छिन् ।

आजमात्रै आफ्नो पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका थिए ।

त्यसलगत्तै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी हुन् । उनले फेशुबकमा लेखेकी छिन्-

अपराधी थारूलाई मात्र देख्ने सरकारलाई

हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ!!

यस बिषयमा तपाइको प्रतिक्रिया...!