क्यामरुनविरुद्ध सर्बियाले लियो ३–१ को अग्रता

Posted on: 28 Nov, 2022

मङ्सिर १२, काठमाडौँ । कतारमा जारी २२ औं विश्वकप फुटबलमा सर्बियाले ३–१ को अग्रता बनाएको छ। दोस्रो हाफको ५३ औं मिनेटमै गोल गर्दै सर्बियाले अग्रता तेब्बर बनाएको हो।

५३ औं मिनेटमा सर्बियाका अलेजान्डर मिट्रोभिचले गोल गरे । 

यसअघि सर्बियाका इस्ट्राहिन्जा पाल्भोभिच र सर्गिज मिलिन्कोभिज सार्विचले गोल गरेका थिए। क्यामरुनका लागि पहिलो गोल खेलका २८ औं मिनेटमा २८ औं मिनेटमा क्यारुनका जेन चार्लेस क्यास्टलेटोलले गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!