धनुषा-४ मा मतान्तर घटाउँदै एमालेका रघुवीर महासेठ

Posted on: 28 Nov, 2022

मङ्सिर १२, धनुषा । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन्।


यहाँ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव अघि छन्। यादवसँगको मतान्तर रघुवीरले घटाउँदै लगेका छन्।

अहिले कांग्रेसका यादवको मत २८ हजार ६ सय ५५ छ भने एमालेका रघुवीरको मत २७ हजार ९ सय १० छ। यहाँ महेन्द्र ७४५ मतान्तरले अघि छन्।

मतगणना जारी छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!