सर्वोच्चले दिएन एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता

Posted on: 10 Jun, 2021

जेठ २७, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।

यससँगै एमाले, माधवकुमार नेपाल समूहले माग गरे जस्तै २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!