पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि आन्तरिक राजस्व विभागले थाल्यो छानबिन

Posted on December 03, 2023 | views : 314 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौं | आन्तरिक राजस्व विभागले १० अर्ब रुपियाँ राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म तथा करदातामाथि छानबिन थालेको छ । यसअघि राजस्व छलीमा संलग्न सयवटा फर्ममाथि छानबिन भई ३२ करोड कर निर्धारण गरिसकिएको छ । अवैधानिक रूपमा भ्याट बिलको बिक्री गरी त्यसबापतको रकम सरकारसँग फिर्ता लिएर राजस्व

Read More

पेट्रोलियम पदार्थको आयात ९ प्रतिशतले घट्यो

Posted on December 02, 2023 | views : 295 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ | चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात ९ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) आयात भएको हो । गत व

Read More

दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल

Posted on December 02, 2023 | views : 948 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ | दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले यसअघि कम्पनीमा रहेको आजियटाको उक्त स्वामित्व खरिद गरेको हो ।  बेला

Read More

चीनका बालबालिकामा फैलिँदै श्वासप्रश्वास सम्बन्धी रोग, नेपाल पनि जोखिममा

Posted on December 01, 2023 | views : 317 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौं | दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान

Read More

चितवन राष्ट्रिय निकुञ्जभित्र दुई गैंडा मार्ने ८ जना पक्राउ, २० दिन जंगलमै बसेको थियो तस्कर समूह

Posted on November 30, 2023 | views : 558 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | चितवन राष्ट्रिय निकुञ्जले कोर एरियामा खाडल खनेर दुईवटा गैंडा मारी खाग बिक्री गर्न लागेको आरोप पक्राउ परेका ८ जनालाई खागसहित सार्वजनिक गरेको छ । निकुञ्ज कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्ग

Read More

नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

Posted on November 30, 2023 | views : 583 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौं | रोजगार  अनुमति  प्रणाली  (इपिएस)  अन्तर्गत  दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि  कृषि  र  उत्पादनको  उद्योग  र  सिप  बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप

Read More

एउटै राहदानीबाट दुईवटा भिसा बनाएर घरेलु कामदारमा कुवेत पठाइन्छन् नेपाली युवती

Posted on November 29, 2023 | views : 484 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ  | सरकारले कुवेतलगायत खाडी मुलुकमा घरेलु मजदुर पठाउन प्रतिबन्ध लगाएको छ। तर, एउटै राहदानीबाट दुईवटा भिसा बनाएर घरेलु मजदुरका रूपमा नेपाली युवतीहरूको तस्करी हुने गरेको छ।  नेपाल र कुवेतमा देखाउन दुईथरी भिसा बनाएर पठाउने गरिएको छ। एउटा भिसा श्रम स्वीकृति प्राप्त गर्न

Read More

रित्तिने अवस्थामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) विभाग

Posted on November 29, 2023 | views : 355 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ | पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ। कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन्।  बिहान सबेरै पढाउन गएका प

Read More

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

Posted on November 28, 2023 | views : 558 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | लोकसेवा आयोगको परीक्षाप्रति सबैभन्दा बढी आकर्षण सर्लाहीवासीमा देखिएको छ भने उत्तीर्ण हुनेमा भने गुल्मेली अघि रहेको पाइएको छ। आयोगको रिपोर्टअनुसार आर्थिक वर्ष २०७९र८० मा लिइएको परीक्षामा सहभागी हुन आवेदन दिनेमध्ये ३ दशमलव ७७ प्रतिशत सर्लाहीवासी छन्। तर परीक्षामा उत्तीर्ण भई सरका

Read More

दुबईमा ८ नेपाली कोठामा बन्दी, उद्धारको लागि हारगुहार

Posted on November 28, 2023 | views : 1808 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी। पारिवारिक समस्याले उनी ऋणमा चुर्लुम्मै डुबे। ऋणको बोझ हटाउन श्रीमतीसहित वैदेशिक रोजगारीमा जाने उनले निधो गरे। अन्सारीले आफू र श्रीमती अफ्रुज खातुनको राहदानी बनाए। फर्निचरको काममा दुवै विदेश जाने सोचमा पुगे। अनि म्यानपावर एजे

Read More

रोजगारीका लागि साउदी पुगेका नेपाली श्रमिकको हारगुहार

Posted on November 27, 2023 | views : 569 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं | रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् । राम्रो रोजगारको प्रलोभन देखाएर नेपा

Read More

आजबाट पुनः सुरु हुँदै रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा

Posted on November 26, 2023 | views : 362 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ | रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपिएका छन् । तर यी कामका लागि के कति रकम खर्च भए भन्नेबारे न सडक विभागले भन्छ न त यातायात व्यवस्था विभागले नै

Read More

अदक्ष नेपाली विदेशतिर दक्ष विदेशी नेपालमा

Posted on November 26, 2023 | views : 626 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ | औसतमा दैनिक एक हजार पाँच सय नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेला नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठुलो सङ्ख्या अदक्ष जनशक्ति हो । यसबाहेक सानो सङ्ख्यामा दक्ष जनशक्ति पनि बाहिरिने गरेका छ

Read More

बेलायतमा पठाइदिने प्रलोभनमा पारेर करोडौँ रुपैयाँ ठगी

Posted on November 24, 2023 | views : 745 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ |   उत्कृष्ट सेवा सुविधा र तलबसहित बेलायतमा जागिर मिलाइदिने प्रलोभनमा पारेर काभ्रेका अमृत लामाले आफूहरूबाट करोडौँ रुपैयाँ उठाएको पीडितहरू गुनासो गरेका छन्। बेलायत पुग्ने सपनाले गर्दा ५० जना भन्दा बढी व्यक्ति ठगिएका छन्। लामा विरुद्ध उजुरी दिन ती पीडित बुधवारदेखि वैदेशिक

Read More

मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

Posted on November 24, 2023 | views : 319 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौं | मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ) तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । मलेसियन इमिग्रेसनमा आफैँ उ

Read More

सकियो सिंहदरबारको मुख्य भवनको प्रबलीकरण

Posted on November 23, 2023 | views : 332 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको प्रबलीकरण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबार अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने क्षमताको रहेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताए । प्रबलीक

Read More

इजरेल र हमास केही बन्धक रिहा गर्न सहमत, विपिन जोशी कहिले छुट्लान्?

Posted on November 22, 2023 | views : 438 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | हमास र इजरेलबीच केही बन्धकहरू छोड्ने र संघर्ष विराम गर्ने विषयमा सहमति भएको छ। गाजामा बन्धक बनाएर राखिएका ५० जनालाई मुक्त गराउन इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको एउटा सम्झौतालाई पारित गरेको छ। सुरुमा हमासले ५० महिला तथा बालबालिकाहरूलाई छुट्टाछुट्टै रिहा गर्ने छ। त्यसमा पनि इजर

Read More

नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत अब १७ अर्ब

Posted on November 22, 2023 | views : 402 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत थप चार अर्ब रूपैयाँ बढ्ने भएको छ। सुरुङ मार्ग खन्ने क्रममा कमजोर चट्टान भेटिएको र निर्माण अवधि पनि लम्बिएकाले ‘प्राइज स्केलेसन’ का आधारमा लागत झन्डै चार अर्ब बढ्ने देखिएको हो। सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना प्रमुख नवीनमान श्रेष्ठले आयोजनाक

Read More

बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै घट्ने

Posted on November 21, 2023 | views : 210 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ह्रास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु¥याउन सकेका छन् । सीडी रेस

Read More

बैंकहरुमा व्याजदर घट्दै, अझै पुसमा व्याजदर घट्ने

Posted on November 21, 2023 | views : 320 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौं | बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा -हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु-याउन सकेका छन् । सीडी रेसि

Read More

भ्रष्टाचारमा लिप्त ८८ कर्मचारीको ११ अर्ब सम्पत्ति, जग्गा र सेयरमा लगानी

Posted on November 20, 2023 | views : 391 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ । राजनीतिक नेतृत्व, कर्मचारी र व्यापारीहरूबीच त्रिपक्षीय मिलेमतोमा ठुला ठुला भ्रष्टाचार भइरहेको तथ्य भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनहरूलाई अध्ययन गर्दा विगत चार वर्षमा कर्मचारीहरूले राजनीतिक नेतृत्व र व्यापारीहरूसँग सेटिङ गरी ११ अर्ब रुपियाँभन्दा ब

Read More

आपूर्ति बढेसँगै सस्तियो तरकारी

Posted on November 20, 2023 | views : 450 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ । पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको भाउ थोकमा सस्तिएको छ । पछिल्लो डेढ साताको बिचमा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारी भाउ दोब्बरसम्म सस्तिएको छ । खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैनन् ।  कालीमाटी फलफूल तथा तर

Read More

भूकम्पबाट जोगिएका ११ जनाको चिसोको कारण मृत्यु

Posted on November 20, 2023 | views : 471 | काठमाडौँ - KTM

मङ्सिर ४, जाजरकोट । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’ बनेर आयो। बितेको १० दिनमा जाजरकोटमै ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गयो। कारण हो, चिसोको बास। भूकम्पका कारण घरमा क्ष

Read More

किन चाहियो फेरि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ?

Posted on November 19, 2023 | views : 397 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौं | सरकारले ऋण लिएर निर्माण गरेका गौतम बुद्ध (भैरहवा) र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा सरकारले फेरि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेसँगै यसको पक्ष विपक्षमा बहस सुरु भएको छ। सरकारले नभई नहुने पूर्वाधारका योजना बनाउन नसकेका बेला करिब

Read More

श्रम गन्तव्यमा नेपालीको पहिलो रोजाइ युएई

Posted on November 17, 2023 | views : 1298 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य–मुलुक युएई बनेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र असोजमा मात्रै ३७ हजार ४ सय ९२ युवा श्रमका लागि युएई पुगेका छन्। यसमा ७ हजार १५ महिला र ३० हजा

Read More

‘गैरकानुनी एपबाट टिकटक चलाए कारबाही’

Posted on November 17, 2023 | views : 388 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय भएको थियो। टिकटकको माध्यमबाट देशभर सामाजिक सद्भाव एव

Read More

गुफामा बास बसेर चीनको ताक्लाकोटमा मजदुरी गर्दै नेपाली श्रमिक

Posted on November 13, 2023 | views : 762 | काठमाडौँ - KTM

कार्तिक २७, हुम्ला | चीनको ताक्लाकोटमा नेपाली मजदुरहरू गुफामा बास बसेर महलको काम गर्दै आएका छन्। हिउँदको चिसो मौसममा उनीहरू गुफामा रात कटाउँछन्। दिनभर ताक्लाकोटमा श्रम गर्छन्। महँगो कोठाभाडा तिरेर बस्न समस्या भएपछि उनीहरू गुफाभित्र बास बसेर मजदुरी गर्दै आएका हुन्। बजारमा कोठाभाडा महँगो भएकाले गुफाम

Read More

स्थानीय तहको कार्य विस्तृतीकरण परिमार्जन गरिने

Posted on November 12, 2023 | views : 285 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ | स्थानीय तहको भौतिक पूर्वाधार निर्माण थप प्रभावकारी र व्यवस्थित बनाउने गरी कार्य विस्तृतीकरण परिमार्जन गरिने भएको छ। तीन वटै तहको भौतिक पूर्वाधार निर्माण गर्ने भूगोल स्थानीय तहै भएकाले स्थानीय तहको भौतिक पूर्वाधार निर्माणमा थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्य विस्

Read More