रोजगारी | काठमाडौँ - KTM


नेपाली सेनाले माग्यो २२९ सहायक सेनानी पदमा दरखास्त

Posted on September 16, 2022 | views : 678 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले शुक्रबार बिहान जारी गरेको सूचनाअनुसार नेपाली सेनामा रिक्त २९९ जना सहायक सेनानी माग गरिएको हो।  आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति ग

Read More

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने बढे

Posted on July 11, 2022 | views : 595 | काठमाडौँ - KTM

असार २७, काठमाडौं | बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।  चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ । 

Read More

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

Posted on April 20, 2022 | views : 645 | काठमाडौँ - KTM

वैशाख ७, काठमाडौँ | चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर "विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कार

Read More

कल्याणकारी कोष श्रमिकको हकहितमा उपयोग गर्ने श्रममन्त्रीको प्रतिबद्धता

Posted on March 02, 2022 | views : 922 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रियस्तरको कल्याणकारी कोषको रकम श्रमिकको हकहितमा उपयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले श्रमिकको नामको रकम लक्षित वर्गको

Read More

ओमानमा रोजगरीको अवसर

Posted on January 04, 2022 | views : 4757 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | ओमानको एक शहरमा नेपाली कामदारको माग आएको छ । ओमानको अल मिलादी ग्लोबल म्यानपावर सेवा कम्पनीले ७० जना नेपाली पुरुष र २३० जना महिला गरी जम्मा ३०० जना कामदारको माग गरेको हो। न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने कम्पनिले जनाएको छ यो कम्पनीको । कामदारले हप्तामा ६ दिन र दैन

Read More

आगामी पाँचबर्ष नेपालका लागि असाधारण उपलब्धीको समय:प्रधानमन्त्री ओली

Posted on March 08, 2018 | views : 1957 | काठमाडौँ - KTM

फागुन २४,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच बर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताउनुभएको छ । ‘आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यो समय सफलता,परिवर्तन र उपलब्धीको समय हुनेछ ।" नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय

Read More