बैदेशिक रोजगार | काठमाडौँ - KTM


युकेको ‘सपना’ देखाएर ३ जनासँग ७६ लाख ठग्ने बाग्लुङ्गका एक युवक पक्राउ

Posted on February 23, 2024 | views : 447 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौँ | वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ३ जनासँग ७६ लाख ठगेको आरोपमा प्रहरीले बाग्लुङ्गका एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डप छन् । ३६ वर्षीय युद्ध बहादुरले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुस

Read More

पोर्चुगल पठाइदिन्छु भनी १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ

Posted on February 21, 2024 | views : 624 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौं | वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका  छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ घर भइ हाल काठमाडौंको मित्रनगर बस्ने २३ वर्षीय टिकाबहादुर भण्डारी रहेका प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीको लागि भण्डारीले टोपेन्

Read More

'वैदेशिक रोजगारको मुख्य समस्या अदक्ष कामदार हो' - श्रममन्त्री भण्डारी

Posted on February 15, 2024 | views : 375 | काठमाडौँ - KTM

अनिल अधिकारी । फागुन ३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीप सहितको नेपाली कामदार वैदेशिक रोजगारमा पठाउन श्रम मन्त्रालयले प्रयास गरिरहेको बताएका छन् । यूएईको अबुधाबी डायलग कार्यक्रममा सहभागी भएपछि दुबईमै बुधबार साँझ संचारकर्मीहरुसँगको भेटघाटमा श्रममन्त्री भण्डारील

Read More

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने

Posted on February 14, 2024 | views : 914 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ | कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका

Read More

कामको खोजीमा माघ महिनामा बिदेसिए ६२ हजार नेपाली, सबैभन्दा बढी युएई गए

Posted on February 14, 2024 | views : 470 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पछिल्लो एक महिनामा ६२ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार माघ महिनामा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ५५ हजार ९७३ जना पुरुष र ६ हजार १७४

Read More

रुसी सेनामा १५ हजार नेपालीः सीएनएन

Posted on February 13, 2024 | views : 480 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ । प्याकेजमा मासिक कम्तीमा २ हजार

Read More

नेपाल र युरोपेली मुलुक स्विट्जरल्याण्डबीच हवाई सम्झौता

Posted on February 10, 2024 | views : 318 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ | नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच  हवाई सेवा सम्झौता भएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले दुवै मुलुकबीच सा

Read More

वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग भएन: सराेकारवाला

Posted on February 10, 2024 | views : 191 | काठमाडौँ - KTM

माघ २७, बारा | बाराको निजगढ नगरपालिकामा श्रम आप्रवासन र स्थानीय सरकारको भूमिका छलफल कार्यक्रम सम्पन्न भएको छ । सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्चको आयोजनामा भएको छलफल कार्यक्रममा बाराको चार पालिकाका प्रतिनिधि र स्थानियको उपस्तिथी रहेको थियो । कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका, निजगढ

Read More

माल्टा पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ

Posted on February 09, 2024 | views : 270 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १४ घर भइ हाल काठमाडौंको शान्तिनगर बस्दै आएका २५ वर्षीय धिरज पटेल रहेको प्रहरीले जनाएको छ। विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने,त्यसका ला

Read More

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

Posted on February 09, 2024 | views : 725 | काठमाडौँ - KTM

माघ २६, काठमाडौं | दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  चितवनको खैरेनी नगरपालिका घर भई ललितपुरको गोदावरीमा बस्ने ३९ वर्षीय शान्ति गुरुङ रहेकी छन्। गुरुङले सन्तोषी कुमारी थापासमेत पाँच जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै प्रति

Read More

सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on February 08, 2024 | views : 620 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लमजुङको राईनास गाउँपालिका घर भई काठमाडौं टोखामा बस्ने ३१ वर्षीय चन्द्र गुरुङ रहेका छन् । गुरुङले रामचन्द्र भण्डारी समेतलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ७

Read More

गन्तव्य मुलुकबाट आउने सबै माग 'फ्रि भिसा, फ्रि टिकट'का छैनन् : सचिव भण्डारी

Posted on February 08, 2024 | views : 476 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | नेपालमा प्राप्त सबै माग 'फ्रि भिसा फ्रि टिकट'को नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबल भण्डारीले बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको तेस्रो सत्र ‘फ्रि टिकट, फ्रि भिसा : अवसर कि अवरोध ?’ मा बोल्दै सच

Read More

पछिल्लो ६ महिनामा वैदेशिक रोजगारका साढे ३ हजार उजुरी, साढे १ हजार मात्रै भयो फर्छ्यौट

Posted on February 08, 2024 | views : 392 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | गत साउनदेखि पुस मसान्तसम्ममा वैदेशिक रोजगार सम्बन्धी तीन हजार ४०० भन्दा बढी उजुरी परेका छन् । पछिल्लो ६ महिनासम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ । ती उजुरीहरूमध्ये १ हजार ५६० उजुरी मात्रै फर्छ्यौट भएको विभागले जनाएको छ । जसब

Read More

५५ जनालाई युरोप पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने २ जना पक्राउ

Posted on February 08, 2024 | views : 816 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्ने सर्लाही हरिवन नगरपालिका-३ घर भएका सरोज यादव, नागेन्द्र यादव नाम बताउने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरप

Read More

भिजिट भिसा सेटिङ : अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग

Posted on February 07, 2024 | views : 524 | काठमाडौँ - KTM

माघ २४, काठमाडौँ | जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश  गरेकाे छ।  मंगलबार थुनछेक बहसपछि ४ अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर

Read More

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

Posted on February 02, 2024 | views : 666 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । प्रहरीले क्रोएसिया, जापान र रोमानिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको हो ।  क्रोएसिया पठाइदिन्छु भन्दै नगद ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ कप

Read More

भिजिट भिसामा मानव तस्करी: अध्यागमन अधिकृत खड्काले झुट बोलेको पोलिग्राफले देखायो

Posted on February 02, 2024 | views : 397 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | भिजिट भिसाको नाममा भएको मानव तस्करी प्रकरणमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले बयानमा झुट बोलेको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको पोलिग्राफ जाँचका क्रममा उनले झुट बोलेको देखिएको हो । जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्दा प्रहरीले समावेश गरेको पोलिग्रा

Read More

६०० भन्दा बढीलाई ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ, पीडित भन्छन्– आफैँ कारबाही गर्छौँ

Posted on February 01, 2024 | views : 2144 | काठमाडौँ - KTM

माघ १८, काठमाडौँ | विदेशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।  माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरे

Read More

माल्टा पठाइदिने भन्दै ६ लाख लिएर सम्पर्कविहीन भएका गुरूङ पक्राउ

Posted on January 31, 2024 | views : 608 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ | वैदेशिक रोजगारीका लागि माल्टा पठाइ दिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्।  रकम ठगी गरेको आरोपमा पोखरा घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरूङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरी

Read More

कतार पठाउँछु भनेर ३ लाख लिएर फरार भएका मनोजकुमार पक्राउ

Posted on January 30, 2024 | views : 718 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ । कतार पठाउँछु भनेर करिब ३ लाख लिएर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–२ घर भएका २४ वर्षीय मनोजकुमार साह छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका साहलाई थप अनुसन्धान तथा कार

Read More

अवैध बाटो हुँदै इजरायल लगिएका ५० नेपाली फर्काइए, १० हजार मेरो भागमा भन्दै करोडौं अशुली !

Posted on January 30, 2024 | views : 2038 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ । तस्कर गिरोहको सहयोगमा अवैध रुपमा इजरायल लगिएका मध्ये पछिल्लो समय ५० जना नेपाली फर्काइएका छन् । फर्काइएकाहरुलाई तस्करीमा पठाउने गिरोहले अहिले उपत्यकाको एक होटलमा फेरी पठाउने भन्दै आश्वासन दिएर होटल बाहिर जान नदिई राखेको पाइएको छ ।  इजरायल रोजगारको प्रलोभनमा पारिरहेको गिरोह केह

Read More

युएईमा श्रमिकले सम्झौता अनुसार तलब पाएनन्, समस्या राख्दा म्यानपावरले ब्लक हान्छ (भिडियो सहित)

Posted on January 26, 2024 | views : 751 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ । ललितपुर स्थिति एअर किङ्ग प्लेसमेन्ट प्रालि मार्फत वैदेशिक रोजगारको शिलशिलामा वैदेशिक रोजगारमा युएई गएका धेरै युवाहरुले नेपालमा म्यानपावरसँग सम्झौता भए अनुसारको तलब तथा सेवा सुविधा नपाएपछि पीडित बनेका छन् । म्यानपावरले अस्वस्थ प्रतिष्पर्धा गर्दै कम तलबमा कामदार दिने सम्झौता गरेको क

Read More

मलेसिया स्थित FWWMC सँग भएको सम्झौता कार्यान्वयन नगर्ने बोर्डको निर्णय

Posted on January 21, 2024 | views : 560 | काठमाडौँ - KTM

माघ ७, काठमाडौँ । वैदेशिक रोजगार बोर्डको बैठकले मलेसिया स्थित FWWMC सँग भएको सम्झौता हाल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बोर्ड बैठकले प्रधानमन्त्री र श्रम मन्त्रालयको निर्देशनलाई मान्दै उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।  बैठकपछि बोर्डद्वारा जारी बिज्ञप्तिमा भनिए

Read More

वैदेशिक रोजगारमा सेवा शुल्क नबढाए कामदार पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी (बिज्ञप्ति)

Posted on January 21, 2024 | views : 555 | काठमाडौँ - KTM

माघ ७, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क वृद्धि सहित १९ बुँदे मागहरु अघि सार्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयललाई ज्ञापन पत्र बुझाएको छ । संघले विभिन्न मागहरु पूरा नभए श्रमिकलाई विदेश पठाउन बन्द गर्ने चेतावनी समेत दिएको छ । व्यवसायीहरुले मागपत्रमा पहिलो बुँदामा

Read More

रसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on January 18, 2024 | views : 518 | काठमाडौँ - KTM

माघ ४, काठमाडौं | वैदेशिक रोजगारीमा रसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ  परेका छन् । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका घर भई कीर्तिपुर बस्ने २८ वर्षीय सरोज थापा रहेका प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु भनि थापाले मोहन साउँदलाई त्यसको लागि

Read More

पुस महिनामा १६ हजारभन्दा बढी नेपाली यूएई गए

Posted on January 17, 2024 | views : 534 | काठमाडौँ - KTM

माघ ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पुस महिनामा १६ हजारभन्दा बढी नेपाली यूएई गएको पाइएको छ |  मंसिर महिनाको तुलनामा पुस महिनामा कम नेपाली वैदेशिक रोजगारीका लागि यूएई पुगेका हुन् । मंसिरको तुलनामा पुस महिनामा २ हजार १०८ जनाले कमी आएको छ । तरपनि पछिल्लो समय यूएई नेपालीहरूका लागि प्रमुख रोजगा

Read More

कोरियाको उत्पादनमूलक क्षेत्रको ईपीएस भाषा परीक्षा केही ढिलागरी हुने

Posted on January 16, 2024 | views : 863 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ | दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते (जनवरी २०) देखि परीक्षा सञ्चालन गर्ने सहमती भएपनि उक्त मितिमा परीक्षा सञ्चालन नहुने निश्चित भएको हो। वैदेशिक रोजगार विभागका मह

Read More

विमानस्थलबाट एकै दिन फर्काइए नक्कली भिसामा खाडी जान लागेका ५७ जना

Posted on January 12, 2024 | views : 806 | काठमाडौँ - KTM

पुस २७, काठमाडौं | खाडी देशमा घरेलु कामदारमा प्रतिबन्ध भएपछि नक्कली श्रम भिसासमेत बन्न थालेको छ। नक्कली भिसालाई नै आधार मानेर वैदेशिक रोजगार कार्यालयहरूले श्रम स्वीकृति दिएका छन्।  मंगलबार नक्कली भिसामा कुवेत जान लागेका ५७ जनालाई अध्यागमन विभागले फर्काइदिएको छ। उनीहरूको भिसा नै नक्कली रहेको विम

Read More