ऐन कानुन/नियमहरु | काठमाडौँ - KTM


सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ

Posted on June 15, 2022 | views : 425 | काठमाडौँ - KTM

असार १, काठमाडौं | काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही कलेजका चार जना विद्यार्थीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, 

Read More

अण्डरवेयर भित्र सुन लुकाएर ल्याउने तीन जना पक्राउ

Posted on June 11, 2022 | views : 624 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ | प्रहरीले २६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ। कुवेतबाट जजिरा एयरलायन्सको विमानबाट अण्डरवेयरको भित्रि भागमा लुकाएर ल्याएको अवस्थामा तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा प्रकाश दनुवार, शुमा कुमारी माझी र सरोज मोची रहेका छन्। जजिरा एयरलायन्सको जे९ ५३९बाट

Read More

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

Posted on June 08, 2022 | views : 458 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौं | ६६ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार दोलखाको कालिञ्चोक घर घई हाल काठमाडौंको थानकोट बस्दै आएका ३४ वर्षीय अमर बहादुर तामाङलाई पक्राउ परेका हुन् । सविनमाया तामाङको जाहेरीले वाद

Read More

हात्तीसारको एक रेस्टुरेन्टमा महिलामाथि बलात्कार, वेटर पक्राउ

Posted on June 07, 2022 | views : 454 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ | हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री छन् । पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको का

Read More

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

Posted on June 07, 2022 | views : 296 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ | बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने सुनसरी धरान उपमहानगरपालिका–१७ ठेगाना भएकी ४२ वर्षीया कविता सुब्बा र काठमाडौं बानेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ ठेगाना भएकी ३९ व

Read More

कपडामा सुन लेपन गरेर दुबईबाट काठमाडौंमा सुन तस्करी,७५ लाखको सुनसहित ७ जना पक्राउ

Posted on June 06, 2022 | views : 1433 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं | हालै उपत्यका अपराध अनुसन्धान कार्यालयले कपडामा फल्स बटम बनाएर सुन ल्याउँदै गरेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।‘दुबईबाट सुनको लेपन गरेको कपडा लगाएर २ जना नेपाल आउँदै छन् !’भन्ने सुराक पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) बसन्त कुँवरले आफ्ना अनुसन्धान अधिकृ

Read More

काठमाडौँमा २० वर्षीया युवती बलात्कृत

Posted on June 04, 2022 | views : 718 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | काठमाडौँमा २० वर्षीया युवती बलात्कृत भएकी छन् । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका-६ च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ महानगरपालिका-१ हात्तीसारस्थित रेस्टुरेन्टमा वेटर काम गर्ने

Read More

सफ्टवेयरको सोर्स कोड चोरी गरी बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ

Posted on June 02, 2022 | views : 372 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौं | प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्‍प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका १ किहुँ घर भएका ३५ वर्षीय सन्तोष सिग्देल रहेका छन् । उनले ललितपुर सानेपामा म्‍याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका छन् ।  ‘राजस्व व

Read More

हत्यामा संलग्न रहेको आरोपमा दुई जना बालक पक्राउ

Posted on May 31, 2022 | views : 356 | काठमाडौँ - KTM

जेठ १७, सुनसरी | धरान उपमहानगरपालिका–११ बिष्णु चोक बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनकुटा सागुरीगढी घर भई धरान उपमहानगरपालिका–१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय बालक रहेका छन् । 

Read More

काठमाडौं उपत्यकामा एकैदिन २ हजार २४ जना चालकमाथि कारवाही, मापसे गर्ने ११६ जना

Posted on May 31, 2022 | views : 405 | काठमाडौँ - KTM

जेठ १७, काठमाडौँ | ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २४ जना सवारी चालकलाई कारवाही गरेको छ ।  ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्

Read More

तारा एयरको विमान थासाङ–२ मा फेला

Posted on May 30, 2022 | views : 577 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौं | बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए । ‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’,। सिलवालले ट्विटरमार्फत बेपत्ता तारा एयरको जहाज दुर्घटनामा अव

Read More

आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्दै सेना

Posted on May 30, 2022 | views : 385 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौं | उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी बिहानै खटिएको छ । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको थियो । तर, नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन

Read More

बलात्कार मुद्दामा हदम्याद 'न्यायको बाधक'

Posted on May 29, 2022 | views : 252 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | महिला सांसदहरूले बलात्कार घटनामा हदम्याद हटाउनुपर्ने माग गरेका छन् । समय सीमाका कारण बलात्कार घटनाका पीडितले न्याय नपाउने स्थितिको अन्त्य गर्न पनि हदम्याद हटाउनुपर्ने माग गरेका हुन् ।  संसद्को महिला तथा सामाजिक समितिको आयोजना तथा महिला, कानुन र विकास मञ्‍चसँगै इक्‍वाालिटी नाओ

Read More

यौन हिंसाकाे उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता

Posted on May 29, 2022 | views : 331 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको हो ।  यसका लागि आइतबार संघीय संसद सचिवा

Read More

हरिजनको मृत्युबारे छानबिन समिति गठन

Posted on May 28, 2022 | views : 366 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौं | गृह मन्त्रालयले रोल्पा कारागारमा बन्दी सुन्दर हरिजनले झुन्डिएर आत्महत्या गरेको घटनाबारे छानविन गर्न एक कार्यदल गठन गरेको छ । हरिजनको मृत्युबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजकत

Read More

अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा–आमाको हत्या

Posted on May 28, 2022 | views : 367 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौं | गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् ।  हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो ।  भीमबहादु

Read More

रञ्जन कोइराला पक्राउ

Posted on May 27, 2022 | views : 334 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौं | सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन् । बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्ययका अपराध अनु

Read More

धम्क्याएर व्यापारीसँग ७ करोड माग्ने ६ पत्रकारसहित ७ जना पक्राउ

Posted on May 27, 2022 | views : 534 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ | व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्ति पक्राउ परेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्ता खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र स

Read More

सामाजिक सञ्जालमार्फत युवतीको गोप्य भिडियो पठाएर चरित्र हत्या, प्रहरी जवान नै समातिए

Posted on May 27, 2022 | views : 412 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ | सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई  हैरानी र चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्बिरहरु  सामाजिक सञ्जालमा

Read More

बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन चार दफामा संशोधन आवश्यक

Posted on May 26, 2022 | views : 405 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौं | महिला नेताहरूदेखि अधिकारकर्मीहरूसम्मले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन सरकारलाई दबाब दिइरहेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हदम्याद हटाएर हिंसापीडित महिलालाई न्याय दिलाउन चाहेको बुधबार बताइसकेका छन् । हदम्याद हटाउन मुलुकी अपराध संहिता– २०७४ मा जबर्जस्ती करण

Read More

‘चेक बाउन्स’ मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on May 11, 2022 | views : 468 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्की रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  उच्च अदालत पाटनले उनलाई २०७८ चैत २५ गते बैकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ

Read More

मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा

Posted on May 10, 2022 | views : 492 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौं | राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार  सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर

Read More

डीआईजी वसन्तकुमार लामा एआईजीमा बढुवा सिफारिस

Posted on May 06, 2022 | views : 562 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौं | नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त कुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो ।  समितिको बैठकको निर्णयअनुसार

Read More

नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on May 06, 2022 | views : 715 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ | शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भन्दै एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार पाँचथर तुम्वेबा गाउँपालिका–४, बलेनस्थित धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजुकुमार गक्

Read More

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने साढे १३ सयभन्दा बढी चालकमाथि कारवाही

Posted on May 04, 2022 | views : 584 | काठमाडौँ - KTM

वैशाख २१, काठमाडौं | ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ३७२ जना सवारी चालकलाई कारवाही गरेको छ ।  काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।  कारवाहीमा पर्नेमा तीव्र गतिमा सवारी साधन चलाउने ११६ जना,

Read More

विमानस्थलमा बम नभेटिएपछि विमान उडान सुरु

Posted on May 04, 2022 | views : 773 | काठमाडौँ - KTM

वैशाख २१, काठमाडौं | त्रिभुवन विमानस्थलमा बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् । खोजतलासको कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको पनि बताए ।  ‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र कस

Read More

११ र सात वर्षीया बालिकाको बलात्कार आरोपमा एक युवक पक्राउ

Posted on April 30, 2022 | views : 606 | काठमाडौँ - KTM

वैशाख १७, काठमाडौँ | रुपन्देहीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ११ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–३ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका–४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गएको चैत २१ गते

Read More

मन्त्री खाणको निर्देशन – म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिनू

Posted on April 30, 2022 | views : 458 | काठमाडौँ - KTM

वैशाख १७, काठमाडौं | गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।  गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहर

Read More