प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा सम्बोधन हुने दार्चुलाको खलंगामा शुक्रबार आयोजित चुनावी सभामा उपस्थित जनसमुदाय । तस्बिर: रोशन सापकोटा, रासस प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दार्चुलाको खलंगामा शुक्रबार आयोजित चुनावी सभामा उपस्थित जनसमुदायलाई
Read Moreकात्तिक २९, काठमाडौँ । किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ । औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन् । मंगलबार धादिङको तरकारी संकलन केन्द्र ध
Read Moreकात्तिक २८, काठमाडौं । कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ । कान्तिपुर दैनिकमा खबर छ– बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा २२ सय प्रतिशतभन्दा बढी मूल्य असुल्ने
Read Moreकात्तिक २७, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ । पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र बाँकी छ । सङ्घीय संरचनामा पहिलो पटक निर्वाचन हुन लागे पनि निर्वाचनअघि तयार हुनुपर्ने प्रशासनिक र साङ्गठनिक संरचना अझै तयार
Read Moreकात्तिक २५, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वसभामुख चुनावी मैदानमा छन् । नेपालको इतिहासमा ६ जना पूर्वसभामुख रहेकोमा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । उनी विसं २०१५ सालको निर्वाचनपछिको संसद्मा सभामुख थिए। जीवित रहेका पाँच जना पूर्व सभामुखमध्ये तारा
Read Moreकात्तिक २४, काठमाडौँ । आफन्त तर राजनीतिमा सक्रिय कांग्रेस उम्मेदवार तीनै कोइराला उम्मेदवार नेपाली राजनीतिको केन्द्र भागमा रहेको कोइराला परिवारबाट सधैँजसो यसपालि पनि धेरै उम्मेदवार छन् । हजुरबा एउटै अर्थात् कृष्णप्रसाद कोइराला हुन् । तर, बिपीपुत्र तथा कांग्रेस महामन्त्री डा. शशांक नवलपुर १ बाट तेस्र
Read Moreकाठमाडौँ । राजा महेन्द्र जनताका गुनासा एवं समस्या सुन्न र बुझ्न कहिलेकाहीँ आफैँ पनि सडकमा निस्किन्थे । प्रशासनिक निकाय र कर्मचारीले जनतालाई दु:ख दिएको उनलाई पटक्कै मन पर्दैनथ्यो । विसं २०१९ भदौ महिनाको कुरा हो । म राजदरबारको संवाद सचिवालयमा काम गर्थें । कार्यालयका हाकिम आफू नजिकका मानिसहरूलाई
Read Moreकात्तिक २३, काठमाडौँ । कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा
Read Moreकात्तिक २२, काठमाडौँ । जमिनमा उब्जनी गरिरहेछन्, तर लालपुर्जा छैन । नागरिकता नभएकाले विवाह दर्ता हुन सकेको छैन, पत्नी र सन्तानले पनि नागरिकता पाउन सकेका छैनन् । नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवा र सुविधाबाट समेत वञ्चित छन् । बाढी, डुबान र कटानको डरलाग्दो त्रास सधैं छ । २ सय ६५ घरधुरी रहेक
Read Moreकात्तिक २१, काठमाडौँ । वामपन्थी गठबन्धनले आफ्नो नेतृत्वको सरकार गठन भएपछि भूपरिवेष्टित मुलुकले समुन्द्र प्रयोग गर्न पाउने अधिकार प्रयोग गर्दै पानीजहाज सञ्चालन गर्ने भएका छन् । गठबन्धनले आज सार्वजनिक गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्रमा भूपरिवेष्टित मुलुक नेपालले निर्व
Read Moreकात्तिक २१, तेह्रथुम । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तापछि तेह्रथुममा पनि चुनावी माहोल बढेको छ। यहाँबाट प्रतिनिधिसभाका लागि ठूला तथा साना गरी ११ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेकामा एक्ली महिला उम्मेदवार हुन्, भौतिक पूर्वाधार तथा या
Read Moreकत्तिक २१, काठमाडौँ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा करिब ४३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उम्मेदवार र राजनीतिक दलहरूले २३ अर्बभन्दा बढी र निर्वाचन आयोग र सरकारले २० अर्बभन्दा बढी खर्च गर्नेछन् । सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनमा गर्ने खर्चका कारण अर्
Read Moreकात्तिक २०, काठमाडौँ । भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको छ । भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको घोषणा गरेको हो। बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट
Read Moreकात्तिक १९, काठमाडौँ । छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो । नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ । पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल ब
Read Moreकात्तिक १७, काठमाडौं । राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ । यसको प्रमाण खोज्न टाढा जानै पर्दैन। प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन् । देउवा आफू
Read Moreसामान ढुवानीका लागि प्रयोग गरिएका खच्चरहरु । पहाडका विकट बस्तीहरुमा सामान ढुवानी गर्न खच्चरको प्रयोग गरिन्छ । अहिले पनि कालीकोटका नरहरीनाथ, कालीका र पलाता गाउँपालिकाको सबै भागमा सामाना ढुवानीका लागि खच्चरकै भर पर्नु पर्ने बाध्यता छ ।
Read More२०७२ सालमा तत्कालिन प्रधानमन्त्री एवं अहिलेका बाम गठबन्धनका अभियान्ता केपीशर्मा वली नेतृत्वको सरकारको पालामा नेपालबाट अबको २ बर्ष भित्र तुइन मुक्त गर्ने गरी करिब तीन अर्ब २५ करोड ७७ लाख अनुमानित बजेट छुट्याएको थियो । तर त्यो बजेट विनियोजनको २ आ.ब. वितिसक्दापनि कालिकोटको पलाता गाउपालिका र पचालझरना ग
Read Moreकात्तिक १५, काठमाडौँ । पाँच साताभित्र प्रदेश सभाको पनि निर्वाचन हुँदै छ, तर जनप्रतिनिधि कुन सहरमा भेला हुने भन्ने पनि निश्चित छैन । प्रदेश सभाको निर्वाचन एक महिना पनि बाँकी छैन । जनप्रतिनिधि कहाँ भेला हुने भन्ने पनि टुंगो छैन । प्रदेशको राजधानी तोक्ने विषयमा सरकार आफैँ अन्योलमा छ । मन्त्रिपरिष
Read Moreकात्तिक १४, काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्टप्रसाद सिटौलाले प्रतक्ष्यतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ । मंसिर १० र २१ गथते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई पार्टीबीच चुनावी सहकार्य गर्ने रयानीति तय भएको
Read Moreदलसिंह गिरी/कात्तिक १३, कालिकोट । बाम गठबन्धनका नाममा मुलुकलाई अधिनायकबादतर्फ लैजाने र लोकतन्त्र खतरामा पर्न थालेपछि गठबन्धन गरिएको लोकतान्त्रिक गठबन्धनका नेताहरुले बताएका छन् । कालिकोटमा लोकतान्त्रिक गठबन्धनका दलहरुले सोमबार गरेको संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । लोकतान्त्रिक गठब
Read Moreराम नारायण पंडित/कात्तिक १२, सिरहा, १२ कार्तिक । अनैतिक सम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका २ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर आज
Read Moreटेक शाही/कात्तिक १०, डोल्पा । नेपालकै ४२ औँ र कर्णालीको तेस्रोमा डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा भएको छ । बिहिबार एक दुनैमा घोषणा सभाको आयोजना गरि सन २०१७ भित्रै डोल्पा जिल्लालाइ खुला दिशामूक्त जिल्ला घोषणा गरिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्ण राज बि.सि.ले खुला दिशा
Read Moreअसोज ९, काठमाडौँ । फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए। मात्र प्रतीक्षा थियो जन्तीको। राति करिब ११ बजे जन्तीको लावालस्कर पनि आयो । ४० गाडी
Read Moreविनोदसिंह विष्ट/असोज २६, बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्
Read Moreअसोज २६, काठमाडौं । प्रमुख राजनीतिक दलनिकट चारवटा ट्रेड युनियनका पदाधिकारीले ट्रेड युनियनलाई खारेज गरिए प्रशासकलाई पनि आफूहरूले बाँकी नराख्ने धम्की दिएका छन् । उनीहरूले आफूहरूको ट्रेड युनियन खारेज भए प्रशासन क्षेत्र नै तहसनहस हुने गरी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । निजामतीमा हाल एमाले, कांग्र
Read Moreटेक शाही/असार २५, डोल्पा । जिल्ला अस्पताल डोल्पामा औषधिको दैनिक अभाब हुदै गएको छ । स्थानिय सरकारले औषधि खरिद नगर्दा जिल्ला अस्पतालमा औषधिको अभाब भएको हो । सरकारले निशुल्क उपलब्ध गराउने ७० किसिमका औषधिहरु भए पनि सबै किसिमका औषधिहरु जिल्लामा उपलब्ध नहुने अस्पताल स्रोतले जानकारि दिएको छ ।&n
Read Moreअसोज २५, काठमाडौँ । फागुनको पहिलो साता कीर्तिपुरस्थित् त्रिविमाथिको आकाशमा एकाबिहानै एउटा नयाँ खालको बेलुन उड्नेछ । त्यो कुनै कम्पनीको नयाँ उत्पादकको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादलको अवस्था जानकारी दिने ‘वेदर बेलुन’ अर्थात् ‘रेडियो सोन्ड’ हो । हरेक बिहान ५:४५ बजे उडाइने त्यो बेलुन जम
Read Moreअसोज २४, काठमाडौँ । सरकारले १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक
Read More