बिशेष खबर | काठमाडौँ - KTM


देउवा-ओली टाढिँदै, प्रचण्ड मिलाउने प्रयासमा

Posted on December 20, 2017 | views : 1463 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ ।  राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो। सरक

Read More

डलर तस्करको आरोप लागेका पाइलट फेरि तालिमको लागि विदेश जाँदै

Posted on December 19, 2017 | views : 1474 | काठमाडौँ - KTM

पुस ४, काठमाडौं । सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ । फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई राजश्व अनुसन्धान विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्रालय, नेपाल वायुस

Read More

शुरु भयो माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक

Posted on December 18, 2017 | views : 1755 | काठमाडौँ - KTM

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा सहभागी हुनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरु । तस्बिर : रत्न श्रेष्ठ, रासस

Read More

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

Posted on December 15, 2017 | views : 1597 | काठमाडौँ - KTM

मंसिर २९, काठमाडौँ । प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी मुद्दाअन्तर्गत कारबाही भोग्ने भएका छन् ।  तोडफोडका मुख्य कारक डिजे भने काठमाडौंको तारे होटेलमा आराम गरिरहेका छन् । अमेरिकी डिजे (डस्को जक्की)का नाममा देजाभु सञ्चालक र इभेन्ट अर्गानाइजरले सर्वसाधारणसँ

Read More

चुनाव सकिएलगत्तै मुख्यमन्त्रीमा दौडधुप शुरू, को-को छन् लाइनमा ?

Posted on December 14, 2017 | views : 1503 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ । संघीय संरचनामा पहिलो पटक अभ्यास हुन लागेको प्रादेशिक सरकारको नेतृत्व लिन बाम गठबन्धनबाट विजयी प्रादेशिक सांसदहरुले आन्तरिक दौडधुप बढाएका छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत आएकाले त्यहा बामगठबन्धनकै सरकार बन्ने निश्चित छ । त्यसैले प्रदेश मृख्यमन्त्री बन्ने आका

Read More

प्रदेश ६ को मुख्यमन्त्री दाबेदार महेन्द्र बहादुर शाही को हुन् ? भावी योजना के छ ?

Posted on December 11, 2017 | views : 3925 | काठमाडौँ - KTM

दलसिंह गिरी/मंसिर २५ कालिकोट । महेन्द्र बहादुर शाही (कालिकोट प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ का नव निर्वाचित प्रदेश प्रतिनिधि) वि.सं.२०३३ साल माघ १५ गते कालिकोट जिल्लाको बिकट क्षेत्र पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस) वडा नं. ९ कोटिलामा मध्यमबर्गीय परिवारमा जन्मिएका हुन् ।  बाबु ल

Read More

खुशीको खबर ! मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गर्नुस, पैसा लिएर जानुस

Posted on December 09, 2017 | views : 3289 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ । मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ ।  उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए रु ५० र सुर्ती एवं गुट्खाका खोल ५०० वटा ल्याए रु १०० दिने घ

Read More

मतदाता परिचय पत्र हरायो ? यी कागजपत्र देखाउनुस, मतदान गर्नुस

Posted on December 06, 2017 | views : 1462 | काठमाडौँ - KTM

मंसिर २०, काठमाडौं । दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन भोलि ४५ जिल्लामा हुने निर्वाचनमा नागरिकता लगायत तस्वीर टाँस भएका सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र

Read More

​रङ्ग फेर्ने राराताल पर्यटकहरुको आकार्षणको केन्द्र बन्दै (फोटोफिचर)

Posted on December 04, 2017 | views : 2969 | काठमाडौँ - KTM

नन्द बहादुर रोकाया/मङ्सिर १८, मुगु । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ ।  कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया ।

Read More

देउवा चार पटक प्रधानमन्त्री बनेपनि आफ्नै गाउँ जाने सडक कालोपत्रे भएन

Posted on December 04, 2017 | views : 2160 | काठमाडौँ - KTM

ललित बोहरा/मङ्सिर १८, डडेल्धुरा । डडेल्धुराबाट चार पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको भातकाँडा–गन्यापधुरा जाने सडक बर्षौ बित्दा पनि कालोपत्र हुन सकेको छैन । देशभर चुनावी बहसमा होमिएका बेला देशकै ध्यान यतिबेला प्रधानमन्त्रीको गृह जिल्लामा छ । त

Read More

मुगुमा भाईरल ज्वरोको प्रकोप बढ्दै, अस्पताल लैजाने मान्छेसम्म छैनन

Posted on December 04, 2017 | views : 2591 | काठमाडौँ - KTM

नन्द बहादुर रोकाया/मसिर १८,  मुगु  । मुगुमा अत्यधिक चिसो बढेसँगै जिल्लाभर भाइरल ज्वरोका बिरामी बढ्दै गहेका छन् ।  सबैदुर्ई साता देखि फैलीएको भाईरलको प्रकोपले सम्रग मुगु जिल्लामा त्रास पैदा भएको छ । भाईरल जरोले एकै घरका चारपांच सम्म बिरामी परेका छन् । उपचारका लागी अस्पताल पु¥याउने मान्

Read More

प्रतिस्पर्धाले सस्तो बन्दै भ्वाइस कल सेवा, टेलिकमको सस्तो कि एनसेलको ?

Posted on December 04, 2017 | views : 2926 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौं । टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर

Read More

आन्तरिक मूल्यांकनमा दलहरू: चार दलले यस्तो निकाले चुनावी हिसाब

Posted on December 03, 2017 | views : 1822 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ । नेकपा एमाले–नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेस तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दुवैले संघीय नेपालको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् ।  चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन

Read More

निर्वाचनमा शीर्ष नेता को कहाँ व्यस्त ? यस्तो छ कार्यतालिका

Posted on December 02, 2017 | views : 1385 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा : कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा शुक्रबार पश्चिम लागेका छन् । शुक्रबार डोटी र अछामको कार्यक्रममा सहभागी भएका उनी १७ मंसिरदेखि निर्वाचनको दिनसम्म आफू उम्मेदवार रहेको गृहजिल्ला डडेल्धुरामा रहनेछन् । एमाले अध्यक्ष केपी ओली

Read More

हवाई इतिहासको ६८ वर्ष: ८४ दुर्घटना, ६ सय ६८ को मृत्यु

Posted on December 01, 2017 | views : 2242 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौं । नेपाली हवाई क्षेत्रले ६८ वर्षको यात्रा पूरा गरिसकेको छ । समयसमयमा हुने हवाई दुर्घटनाका कारण युरोपियन युनियन (ईयू)ले नेपालको हवाई सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै सुरक्षा चासोको लिस्ट (कालोसूची)मा यसलाई राखेको थियो ।  यसअघि विश्व नागरिक उड्डयन (आईकाओ)ले पनि देशको एक मात

Read More

चुनावी हिंसा बढ्यो: म्यादी प्रहरीको ज्यान गयो, उम्मेदवार गम्भीर

Posted on November 30, 2017 | views : 1285 | काठमाडौँ - KTM

मङि्सर १४, काठमाडौं । दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो ।  बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइ

Read More

मेरो क्यामेरामा हुम्लाको चुनाव: भोजभतेर देखी विद्यालयका शिक्षक चुनावी प्रचारसम्म (फोटोफिचर)

Posted on November 29, 2017 | views : 2347 | काठमाडौँ - KTM

रेशमराज रोकाया/मङ्सिर १३, हुम्ला । हुम्लामा गएको मंसिर महिनाको १० गते भएको प्रदेश सभा र प्रतिनिधी सभाको चुनावको क्रममा विभिन्न दृश्य देख्न पाईएको थियो ।  जिल्लाका विभिन्न भागमा चुनाव सदरमुकाम भन्दा ग्रामिण बस्तीमा अचम्मको दृश्य देख्न पाईएको थियो । गाउँ गाउँमा आफ्नो पक्षमा पार्नको लागि खसी काटेर

Read More

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा: २०० नेपाली विद्यार्थी समस्यामा

Posted on November 28, 2017 | views : 1219 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ ।  यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार

Read More

दुई हात जोड्दै दलाई लामाले दिए स्पष्टिकरणः बुद्ध लुम्बिनीमै जन्मेका हुन्

Posted on November 27, 2017 | views : 1985 | काठमाडौँ - KTM

मंसिर ११, काठमाडौं । तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्मस्थानबारे गत महिना दिएको अभिव्यक्तिप्रति आइतबार स्पष्टिकरण दिएका छन् ।  निर्वासनका क्रममा भारतको धर्मशालामा रहेका लामाले ‘टिबेट डट नेट’ वेबसाइटमार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रस्ट पारेका हुन् । एक महिनाअघि भारतको

Read More

निर्वाचनमा ६४ हजार सेना परिचालन, कारागार र विमानस्थलको जिम्मा सेनालाई

Posted on November 25, 2017 | views : 1253 | काठमाडौँ - KTM

मंसिर ९, काठमाडौँ । निर्वाचन आयोगको समन्वयमा नेपाली सेनाले ७७ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक गुल्मबराबर सैनिक परिचालन गरेको छ ।  त्यसबाहेक केन्द्रमा विशेष बाहिनीअन्तर्गतका गण, सम्बन्धित प्रदेशमा रहेको पृतना र त्यसअन्तर्गतका बाहिनीमा हेलिकोप्टर र मद्दती फौज पनि सतर्क अवस्थामा रा

Read More

यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना

Posted on November 24, 2017 | views : 2794 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ । वार्षिक औसतमा रु ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने सरकारले विश्वास लिएको छ ।  मन्त्रिपरिषद्ले सोही विश्वासका आधारमा नै स्वदेशी लगानीमा सो आयोज

Read More

डोल्पाका ६६ वटा मतदान केन्द्रमा कर्मचारि पुगे, माथिल्लो डोल्पामा थप कर्मचारि लगिँदै

Posted on November 23, 2017 | views : 2113 | काठमाडौँ - KTM

टेक शाही/मङ्सिर ७, डोल्पा । डोल्पा जिल्लाका ६६ वटा मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारिहरु पुगेका छन ।   ६६ वटा मतदान केन्द्रका लागि ४ सय ३० जना कर्मचारि सबै अँगका सुरक्षा कर्मिहरु मतदान स्थलमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । ७ गते साँझ सम्म दुनैमा रहेको ए

Read More

‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन’

Posted on November 23, 2017 | views : 1863 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ । बाँकेको महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे ।  निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ बढ्दो छ । निर्वाचनको माहोलमा बिदेसिन

Read More

देशभरबाट नेकपाका तीन सय बढी कार्यकर्ता पक्राउ, कुन जिल्लाबाट कति ? (सुचिसहित)

Posted on November 22, 2017 | views : 1725 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौं । चुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन सय बढी कार्यकर्तालाई पक्राउ गरेको छ ।  रुकुममा पूर्वगृहमन्त्री जनार्दन शर्मा र रोल्पामा माओवादी नेता कृष्णबहादुर महरामाथि लक्ष्य गरेर बम विस्फोट भएपछि प्

Read More

धादिङको गजुरीमा ३३ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाको कारण खुल्यो

Posted on November 21, 2017 | views : 3106 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले केही दिनअघि ३३ जनाको ज्यान जाने गरी धादिङको गजुरीमा भएको बस दुर्घटनामा अत्यधिक गति, चालकको तनाव र साँघुरो सडक कारक रहेको औंल्याएको छ । कात्तिक ११ मा राजविराजबाट काठमाडांै आइरहेको बस गजुरीमा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएपछि सरकारले ग

Read More

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रकाश दाहालप्रति श्रद्धान्जलि

Posted on November 20, 2017 | views : 1672 | काठमाडौँ - KTM

प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा राखिएको प्रकाश दाहालको तस्बिरमा माल्यार्पण गरि श्रद्धान्जलि अर्पण गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा, रासस

Read More

बाबुरामलाई हराऔं नारायणकाजीलाई जिताऔं भन्दै ११ बुद्धिजीवीले निकाले विज्ञप्ति

Posted on November 19, 2017 | views : 1519 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ । बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो ।  चुनावको एक साताअघि उनीसँग वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, चीनका लागि पूर्वराजदूत महेश मास्केलगायत ११ वाम बुद्धिजीवी खडा भएका छन् । आजको अन्नपूर्ण पोस्ट

Read More

स्थानीय तह निर्वाचनमै उम्मेदवारले खर्चिए ५० अर्ब, प्रदेश र प्रतिनिधिसभामामा कति ?

Posted on November 18, 2017 | views : 1540 | काठमाडौँ - KTM

मंसिर २, काठमाडौं । गत स्थानीय तह निर्वाचनमा देशभरका उम्मेदवारले करिब ५० अर्ब रुपैयाँ खर्च गरेको एक अध्ययनले औंल्याएको छ ।  निर्वाचन आयोगको १८ अर्ब ४६ करोड रुपैयाँ खर्चसमेत जोडा कुल निर्वाचन खर्च करिब ७० अर्ब रुपैयाँ पुग्छ। तीन चरणमा भएको स्थानीय निर्वाचनमा मेयरदेखि वडा सदस्यसम्म गरी १ लाख ४८ ह

Read More