बिशेष खबर | काठमाडौँ - KTM


गुल्मीकी एक जसले ९१ बर्षको उमेरमा पहिलो पटक नागरिकता लिईन्

Posted on May 06, 2018 | views : 1473 | काठमाडौँ - KTM

 प्रेम सुनार/बैशाख २३ गुल्मी। दुरदराज गाउँको कुरा होईन सदरमुकाम तम्घास संग जोडिएको गाउँकी  एक बृद्धले ९१ बर्षको उमेरमा पहिलो पटक सदरमुकामा पाईला टेकेकी छन । त्यो पनि उनले पहिलो पटक नागरिकता बनाउनका लागि सदरमुकाम तम्घासमा पाईला टेकेकी हुन् । ति हुन मुसिकोट नगरपालिका वडा नम्वर ४ , साविकको व

Read More

रु २५ करोडको टोखा गुरुयोजना

Posted on May 04, 2018 | views : 2602 | काठमाडौँ - KTM

वैशाख २१, काठमाडौँ (रासस) | काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले छिमेकी नगरपालिकासँग सहकार्य गरिने बताउनुभएको छ ।  टोखा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘बौडेश्वर झरनाको गुरुयोजना सार्वजनिक’ कार्यक्रममा शाक्यले अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत टोखा नगरपालिकालाई रु एक करोड दिइन

Read More

स्थानिय स्थरमै बनेको पहिरनमा देउडा खेल्दै युवतीहरु

Posted on April 30, 2018 | views : 2113 | काठमाडौँ - KTM

मुगु जिल्ला सोरु गाँउपालिका भिई गाँउकी स्थानिय युवती स्थानिय स्थरमा पाईने कपास बाट बनाईएका आगो र अन्य पहिरनमा प्रर्दशनि गरी बैशाख पुणिर्मा देउडा खेल्दै । तस्बीर दान बहादुर बुढा

Read More

बुद्धबारे जान्नैपर्ने यी ८ स्थान: जन्मस्थान लुम्बिनीदेखि बौद्ध धर्मको राजधानी अफगानिस्तानसम्म

Posted on April 30, 2018 | views : 1709 | काठमाडौँ - KTM

भगवान गौतम बुद्ध आफ्नो जीवन कालमा जहाँ-जहाँ गए, उक्त स्थान बौद्ध तीर्थ बनेको छ । आज बुद्ध जयन्तीको मौका मा बुद्धको जन्मस्थलदेखि बुद्धको तीर्थ को रुपमा कहलाईएका स्थानबारे जानकारी दिनेछौं - १. लुम्बिनी नेपालको मध्येभाग, जो अहिले नेपालको ५ नम्बर प्रदेश अन्तर्गत पर्छ । त्यतिबेला सिद्धार्थ गौतम जन्मिएको

Read More

फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

Posted on April 29, 2018 | views : 5370 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौँ (रासस) | विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ ।  वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् ।  यसैगरी लेउ एक हजार एक, झ्या

Read More

कर्णाली सरकारको बजेट: केवुलकारदेखी सुरुङ्गमार्ग निर्माणसम्म

Posted on April 26, 2018 | views : 2634 | काठमाडौँ - KTM

वैशाख १३, सुर्खेत । कर्णाली प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७४।०७५ को तीन महिने बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा अर्थ मन्त्रालयका अर्थमन्त्री प्रकाश ज्वालाले १ अर्ब २ करोड ५ लाखको बजेट संसद बैठकमा प्रस्तुत गरेका हुन् ।यसमध्ये चालुतर्फ ४३ करोड ८४ लाख ३ हजार र पूँजीगततर्फ ५८ करो

Read More

ढाकाबाट छुटेको यात्रुबाहक बस नेपाल प्रवेश

Posted on April 25, 2018 | views : 1833 | काठमाडौँ - KTM

वैशाख १२ काँकडभिट्टा | नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ ।  बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १०

Read More

अछामी जनताले भुल्न नसकेको दरवार, डेढ दशकसम्म पुनःनिर्माण भएन

Posted on April 21, 2018 | views : 3511 | काठमाडौँ - KTM

गीता कुँवर | वैशाख ८, अछाम (रासस) |   “अछाम दरबारका झ्यालउनी घाम पड्यो ।” “कैइबाटा हाइ चिठ्ठी आयो का जान्या काम पड्यो ।।”  (अछाम दरबारको झ्यालमा घाम पर्यो । कतैबाट चिठ्ठी आएकाले जाने काम पर्यो)  सशस्त्र द्वन्द्वका समयमा विसं २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) ले अछाम आक्रम

Read More

बझाङ: लाखौं लगानीमा वनेको अस्पताल कवाडीमा परिणत

Posted on April 19, 2018 | views : 2682 | काठमाडौँ - KTM

टेकेन्द बोहरा | वैशाख ६, बझाङ | बझाङको छविस पाथिभेरा गाउँपालिकामा  विदेशी दाताको सहयोगमा स्थापना भएको जिल्ला कै दोस्रो सुविधा सम्पन्न अस्पतालमा कर्मचारी अभावमा ३ वर्ष देखी बन्द भएको छ । अस्पताल बन्द भए पछि झण्डै एक करोड भन्दा बढी मुल्यका संरचना र उपकरणहरु समेत तोडफोड भएर काम नलाग्ने अवस्थामा पु

Read More

कीर्तिमानको लक्ष्यसहित १७ वर्षीय बेलायती विद्यार्थी सगरमाथा आरोहणमा

Posted on April 18, 2018 | views : 1535 | काठमाडौँ - KTM

वैशाख ५ काठमाडौँ | ‘ए’ लेभलमा अध्ययनरत १७ वर्षीय बेलायती विद्यार्थी डिमिटी टरटिचिनमीले कान्छा सगरमाथा आरोहीको नयाँ कीर्तिमान राख्न र नेपालका विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले बिहीबारदेखि सगरमाथा आरोहण गर्न लागेका छन् ।  युरोपेली मुलुकबाट यति कम उमेरमा सगरमाथा आरोहण गर्नेमध्ये

Read More

जिब्रो छेडेर टोल टोल घुमे बुद्धकृष्ण

Posted on April 15, 2018 | views : 2033 | काठमाडौँ - KTM

बैशाख २ भक्तपुर | बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्नु भएको छ ।  चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप

Read More

Sindur Jatra: Celebrating the New Year

Posted on April 15, 2018 | views : 3028 | काठमाडौँ - KTM

Taylor Sienkiewicz | 15th April, Kathmandu | Following the New Year celebration of the year 2075, crowds of people covered in orange powder, sindhur, marched through the streets of Thimi carrying chariots, beating drums and crashing cymbals. Most exciting was the chariots flying past as men struggle

Read More

यस्तो छ - नयाँ वर्ष २०७५ सालको वार्षिक भविष्य र राशिफल

Posted on April 14, 2018 | views : 3700 | काठमाडौँ - KTM

– ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्ड मेडलिष्ट) कमलमार्ग १७२, केसीटोल कमलपोखरी, काठमाडौं   ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४४३१७४७ ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च । ग्रहैव्र्याप्तमिदं सर्व त्रैलोक्यं स चराचरम् ।।  विक्रम सम्वतको वैज्ञानिकताः सूर्य ग्रहले वर्षभरीमा बाह्रर

Read More

नयाँ वषको दिन मात्र फूल्ने हारमको फूल

Posted on April 13, 2018 | views : 1735 | काठमाडौँ - KTM

अजयकुमार साह/चैत ३०, महेन्द्रनगर, धनुषा | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ ।  ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रु

Read More

विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

Posted on April 13, 2018 | views : 1593 | काठमाडौँ - KTM

चैत ३० काठमाडौँ | विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ ।  विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा झण्डै २० वर्षपछि स्थानीय तह (पहिलो चरण) को निर्वाचन सफलतापूर्वक सम्पन्न भयो ।  स्थानीय तहको दोस्रो

Read More

आजदेखि सिंहदरबारमा सौर्य बत्ती झलल

Posted on April 10, 2018 | views : 1444 | काठमाडौँ - KTM

चैत २७ काठमाडौँ | मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ ।  चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उ

Read More

राष्ट्रपति भण्डारी आजबाट ट्वीटरमा, यस्तो छ उनको पहिलो ट्वीट

Posted on April 09, 2018 | views : 2045 | काठमाडौँ - KTM

चैत २६ काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ ।  राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP) रहेको छ ।  राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालब

Read More

नेपालमा समेत पाइने कृष्णसारमा के छ त्यस्तो, जसले सलमान खानलाई ५ बर्ष जेल पुर्यायो ?

Posted on April 05, 2018 | views : 5241 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | भारतको एक अदालतले बलिउडका सबभन्दा चर्चित मध्येका एक अभिनेता सलमान खानलाई २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको छ । 'हम साथ साथ हैं' नामक एक फिल्मको छायाङ्कनको बेला पश्चिमी राज्य राजस्थानमा दुई वटा कृष्णसारको सिक

Read More

सेनाले शिरक्याङ भिरको चट्टान फोरेपछि लिबाङ–थबाङ रिङरोड बन्यो

Posted on April 05, 2018 | views : 2968 | काठमाडौँ - KTM

चैत २२, लिबाङ | वर्षौंदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ ।  लिबाङबाट घर्तीगाउँ–दुईखोली हुँदै थबाङका लागि केही वर्षअघि मोटरबाटो सञ्चालनमा रहेको भए पनि पूर्वी रोल्पाको सुलिचौर–पोबाङ– फुलिवन–उवा हुँदै थबाङ जोड्ने बाटो शिरक्याङ भि

Read More

४८ बर्ष अघि यसरी झाँगीएको थियो - नेवारको छोरा र बाउनकी छोरीको प्रेम

Posted on April 03, 2018 | views : 3299 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ | समय चक्रको नियमनै यो छ कि जन्मिएपछी एक दिन मर्नु पर्छ | लामोछोटो आयु यो संसारमा सबैले विदा लिनै पर्छ | यो कुरा लेख्दै गर्दा एउटा प्रतिष्ठित पारिवारिक जोडी मदन कृष्ण श्रेष्ठ र यशोदा सुवेदीबीच यात्राको अन्त्य भएको छ | मदन कृष्ण श्रेष्ठलाई एक्लो बनाउँदै यशोदा कहिलै नफर्कने गरेर विदा

Read More

सिन्डिकेट लाद्न खोज्ने सवारीहरुको रुट परमिट खारेज !

Posted on April 02, 2018 | views : 1554 | काठमाडौँ - KTM

चैत १९, काठमाडौं । मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको बिरोधमा आइतबारदेखि नेपाल यातायात व्यवसनयी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा संघ/समितिले काभ्रे र भक्तपुरका सबै ग्रामीण क्षेत्रमा सवारी चलाउन छाडेपछि गृह मन्त्रालयले कठोर नीति लिएको छ । मन्त्रालयको नीति अनुसार सवारी नै चलाउन छाडेर सिन्डिकेटको

Read More

वल्ड दरवार व्हिस्कीमा मरेको लामखुट्टे ! अब समर्सबी वियर लेदो र किराको स्वादमा (भिडियो सहित)

Posted on April 02, 2018 | views : 2001 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ । गोर्खा ब्रुअरीले नेपाली बजारमा ल्याएको समर्सबी पेय पदार्थमा अखाद्य बस्तु भेटिएका छन् । समर्सबीका बोटलहरुमा किरा र लेदो भेटिन थालेका छन् । जसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ ।  २०७३ जेठबाट खेतान खेतान ग्रुपले गोर्खा ब्रुअरीमार्फत अन्तर्राष्ट्रियस्तरको ‘सफ्ट ड्रिंक

Read More

सत्तरी वर्ष अगाडिको उपत्यका देख्दा...

Posted on March 29, 2018 | views : 1553 | काठमाडौँ - KTM

रमेश गिरी | चैत १४, भक्तपुर | पारि फाट्टफुट्ट देखिने माटाका पुराना घर, हरिया डाँडा, डाँडामाथि देखिएका सेता हिमाल, पृष्ठभूमिमा भक्तपुरको कमलपोखरी, खर्पन बोकेका केही पाका उमेरका मानिस ।  गुचुमुच्च परम्परागत बस्ती, बस्तीका बीचमा माथिसम्म उठेको पाँचतले मन्दिर । पारिपट्टि देखिने हरिया डाँडा र हिमाल

Read More

अमेरिकाको प्रसिद्ध फोर्ब्सको "फोर्ब्स ३० बर्ष मुनीका ३०" २०१८ को सूचीमा नेपाली चेली कन्चन

Posted on March 28, 2018 | views : 1612 | काठमाडौँ - KTM

विजय थापा | विश्व कै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सले "फोर्ब्स ३० बर्ष मुनीका ३०  " २०१८ को सूचीमा नेपाली चेली कन्चन अमात्य छनौटमा परेकी छिन् ।  उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा उनको नाम राख्दै सम्मान गरेको हो । काठमाडौँ ललितप

Read More

अमेरिकाको न्युयोर्कमा बुर्ज खलिफाभन्दा अग्लो भवन बन्दै, के छ विशेषता ?

Posted on March 27, 2018 | views : 5516 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ (एजेन्सी) | संसारमा एकपछि अर्को गर्दै क्रितिमानी कामहरु भईरहेका छन् । जसमा कुन देशमा कसले कति अग्लो टावर बनाउने भन्ने प्रतिष्पर्धा पनि चल्दै आएको छ ।  सन् २०१० मा बुर्ज खालिफा निर्माण गरी दुबईले विश्वको सबैभन्दा अग्लो भवनको कीर्तिमान आफ्नो नाममा पारेको थियो । त्यस समय पूरै विश्

Read More

बिदाको दिनमा पनि सरकारी गाडी चलाएको देख्नुभो ? ०१–४२११२०८ मा फोन गर्नुस्

Posted on March 19, 2018 | views : 9135 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ (रासस) | सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ ।  तत्कालीन अवस्थालई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक कार्यका लागि सरकारी नम्बर प्लेटलाई

Read More

देशकै प्रमुख राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम, सरोकारवाला बेखबर (फोटो फिचर)

Posted on March 19, 2018 | views : 3721 | काठमाडौँ - KTM

राम नारायण पंडित | फागुन ५, सिरहा | पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बिभिन्न स्थानमा सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । देशकै मुख्य राजमार्गको रुपमा रहेका यस मार्गमा सडकको बिभिन्न स्थानमा रहेको खाल्डाखुल्डी समेत नपुरिदाँ सवारी साधन आवागमनमा असहज भईरहेकाले दुर्घटनाको जोखि

Read More

जस्ले एक्लै जलाए ९६ लाश...

Posted on March 14, 2018 | views : 2502 | काठमाडौँ - KTM

फागुन ३०, काठमाण्डौ | एक्सन फर सोसल चेन्जले वेवारिसे १३ लाशहरुको सद्गद् गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वेवारिसे अवस्थामा रहेका ती लाशहरुलाई आज पशुपति आर्यघाटमा हिन्दु संष्कृति अनुसार दागबत्ति दिएर अन्तिम संष्कार गरेको हो ।  संस्थाले हालसम्म ९६ वेवारिसे लाशहरुको सद्गद् गरिसकेको छ

Read More