भदौ ९, काठमाडौं । कोभिड-१९ सुरु भएपश्चात चार्टर्ड उडान मार्फत हालसम्म नेपाल फर्केका मध्ये सवैभन्दा धेरै नेपाली संयुक्त अरव ईमिरेट्स (युएई) बाट स्वदेश फर्केका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को गत भदौ ४ गतेसम्मको तथ्याँक अनुसार युएईबाट १४ हजार ४ सय ८१ नेपाली स्वदेश फर्केका हुन् । यस
Read Moreनारायण ढुङ्गाना | भदौ ४, काठमाडौँ | उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भ
Read Moreभदौ ३, काठमाडौँ | प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँछन् । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता स
Read Moreसाउन ३१, काठमाडौँ । मलेसियाले स्थानीय श्रम बजारमा श्रमिकको अभाव भएपछि रिहायरिङ अर्थात पुनः भर्नाका माध्यमबाट विदेशी कामदार भर्ना गर्न पाउने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणपछि यस वर्षका लागि नयाँ विदेशी कामदार भर्नाका लागि एप्रुभल नदिने निर्णय गरेको मलेसियाले आफ्नो पुरानो निर्णयमा लचकता ल्याउ
Read Moreसाउन २४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर
Read Moreसिबी अधिकारी | साउन १९, काठमाडौँ | बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उ
Read Moreमनोज पराजुली । साउन १८, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्याका आधारमा धनुषा जिल्ला एक नम्बरमा परेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार गत वर्ष विदेश गएका संख्याका आधारमा धनुषा जिल्ला एक नम्बरमा परेको हो । गत वर्ष वैदेशिक रोजगारी
Read Moreयोगेन्द्र योगी | साउन ७, दोहा | कोरोना भाइरसका कारण स्वदेश फर्किन नसकेकाहरु मध्ये तेश्रो चरणमा साउदीबाट ५६८ जना नेपाली स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । साउदीबाट नेपाल तथा हिमालय एयरलाइन्सले तीन उडान गरेको छ भने जसमा नेपाल एयरलाइन्सले एक र हिमालय एयरलाइन्सले दुई उडान
Read Moreअसार ३१, कास्की | जिल्लाको माछापुछ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानी
Read Moreअसार २५, काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मू
Read Moreअसार २२, मेलम्ची | मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटब
Read Moreमनोज पराजुली । असार १७, काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिनको लागि श्रम कार्यालय ताहाचलले आन्तरिक रुपमा तयारी पुरा गरेको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारी सरकारले खुला गर्ने निर्णय गरेसंगै आवश्यक तयारी पुरा गरिएको श्रम कार्यलय ताहाचलका प्रमुख उमेश बस्
Read Moreअसार ११, काठमाडौँ | कतार स्थित नेपाली दुतावासले कतारबाट नेपाल फर्कनका लागि जुन १२ देखि २५ सम्म फाराम भरेका थप नामावली सार्वजनिक गरेको छ । दुतावासको सूचना यस राजदूतावासको मिति २०७७।२।३० को सूचनामार्फत कोभिड-१९ को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनैपर्ने नेपाली नागरिकहरुले दूतावासले
Read Moreअशोक घिमिरे।असार २,काठमाडौं। कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान गर्यो । कोरोनाको विश्वसनीय खोप त
Read Moreजेठ ३२, काठमाडौँ | काठमाडौँ उपत्यकाका विभिन्न चोकमा खटिएका सुरक्षाकर्मी आज हात हातमा प्लेकार्ड लिएर उभिए । सवारी चालक तथा पैदलयात्रुसमेत अचम्म मानेर हेरे । लकडाउन जारी रहेको बेला सुरक्षाकर्मी किन प्रदर्शनमा उत्रिएका होलान् ? झट्ट देख्ने जो कोहीले यस्तै सोच्न सक्छन् । पछिल्ला दिनमा राजधानी काठमाडौँलग
Read Moreजेठ १४, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले मंगलबार तीनवटा व्यापारिक फर्मलाई कारवाही गरेको छ। प्रचलित कानुन र उपभोक्ता हित विपरीतको काम गरेको पाइएका फर्मलाई २ लाख ७० हजार रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। मनोमानी रूपमा बढी मूल्य लिएर मास्क र स्यानिटाजर बिक्री गरेक
Read Moreजेठ १२, काठमाडौँ | अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्
Read Moreवैशाख २८, काठमाडौँ | कोरोना भाइरसले बन्दाबन्दी (लकडाउन) जारी रहँदा काठमाडौँको वातावरण भने मुस्कुराईरहेको छ । काठमाडौँका अधिकांश ठाउँहरु हेर्न लायक देखिएका छन् । अन्य बेलामा सडकभरी सवारी गुड्दा र त्यसको प्रदुषणले घुर्मइलो देखिने काठमाडौँ कतिसम्म खुलेको छ तलका तश्वीरहरुले दर्साउँछ । काठमाडौँमा जति प्र
Read Moreवैशाख २८, एजेन्सी | विश्व स्वास्थ्य संगठन (WHO) ले एक विवादित परीक्षणमा आफ्नो समर्थन दिएको छ, जसमा स्वस्थ मानिसहरुलाई कोरोना भाईरस संक्रमित गरिनेछ । यस क्रममा भोलेन्टिएर गर्नेहरु कोरोना संक्रमणको गम्भीर रूपमा बिरामी बन्ने खतरा समेत रहेको बताइएको छ । डेली मेलको रिपोर्ट अनुसार, WHO क
Read Moreवैशाख २५, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका
Read Moreप्रेमबहादुर सिंह | पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जीवाणु र विषाणुको समान ए
Read Moreवैशाख १७, काठमाडौँ | विदेशमा अलपत्र नेपाली श्रमिकलाई स्वदेश फिर्ता ल्याउने विषयमा अध्ययन भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताएका छन् । बुधबार श्रमिकहरुलाई सम्बोधन गर्दै मन्त्री यादवले कम्पनीले बिदा दिँदा, करार अवधि समाप्त हुँदा र अन्य कारणले स्वदेश फर्कन बाध्यता भए
Read Moreवैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ । लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज
Read Moreनिरज थकाली | वैशाख ७, ठिनी | हिमालबाट जाडो छल्न पोखरा झरेकी छिरिङ गुरुङ गर्मी बढ्दै जाँदा दुःखी बन्नुभएको छ । गत मङ्सिरमा (पोखरा) झर्नुभएकी उहाँ गाउँ फर्कन नपाएर हैरान हुनुभएको हो । गाउँ फर्कने तयारीमा रहेका बेला सरकारले कोरोना नियन्त्रण गर्न लकडाउन गरेकाले पोखरामै अलपत्र पर्नुभएको हो । हिमाली भेकका
Read Moreबैशाख २, काठमाडौं । विदेशमा रहेका नेपाली मध्ये अधिकांशले स्वदेश फर्किने ईच्छा देखाउँदै सहयोगका लागि आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतवारदेखि सुरु गरेको हेल्पलाइनमा फोन गर्ने मध्येका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन्
Read Moreचैत २४, काठमाडौं । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गर
Read Moreपूर्णप्रसाद मिश्र काठमाडौँ | चैत २४, काठमाडौँ | बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक १० देखि १२ शव मात्र आएको कोषका कार्यकारी निर्देशक
Read Moreचैत २०, काठमाडौँ | विश्वभरि फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रण सम्बन्धमा आज विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एशियाली राष्ट्रको सङ्गठन (सेरो)का सदस्य राष्ट्रबीच छलफल भएको छ । सबै देशले आ–आफ्नो मुलुकबाट स्वास्थ्यमन्त्रीले आज भिडियो कन्फरेन्सका माध्यमबाट कोभिड–१९ को रोकथाम र
Read More