विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

Posted on: 11 Aug, 2022

साउन २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १२६रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ९२ पैसा र बिक्री दर १३० रुपैयाँ ५४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४८ पैसा र बिक्री दर १५४ रुपैयाँ २१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५७ पैसा र बिक्री दर ३४ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?


यस बिषयमा तपाइको प्रतिक्रिया...!