पर्यटन | कास्की - KSK


पार्क संरक्षणको काम शुरु

Posted on March 06, 2019 | views : 2633 | कास्की - KSK

फागुन २२, चिप्लेढुङ्गा (रासस) | पोखरा फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणमा पोखरा महानगरपालिका–६ ले चासो देखाएको छ ।  पोखराको आर्कषण फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त बनिरहको थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्नेे यस पार्कभित्र विभिन्न

Read More

सडक खाना महोत्सवमा पर्यटकलाई निम्तो

Posted on December 19, 2018 | views : 3256 | कास्की - KSK

पुस ४, रुपन्देही | बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् ।  व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिए

Read More

कास्की हुँदै म्याग्दीको पुनहिलसम्मको पदयात्रा प्रवद्र्धन र संरक्षणमा चासो

Posted on November 26, 2018 | views : 3484 | कास्की - KSK

वासुदेव पौडेल | मङ्सिर १०, पोखरा (रासस) | कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थान हुँदै म्याग्दी जिल्लाको पुनहिलसम्मको पदयात्रा मार्गको प्रवद्र्धन र संरक्षणमा यस क्षेत्रका सरोकारबालाले चासो देखाएका छन् ।  जथाभावी बाटो खन्ने क्रमसँगै पदयात्रा मार्ग छोटिँदै गएको वास्तविकतामा गाउँपालिका, नेप

Read More

शनिबारदेखि बेलुनमा उडेर पोखरा घुम्न पाइने

Posted on November 16, 2018 | views : 2275 | कास्की - KSK

कात्तिक ३०, काठमाडौँ | ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ ।  बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु

Read More

रुपातालको संरक्षण र विकासका लागि परियोजना थालनी

Posted on September 28, 2018 | views : 2804 | कास्की - KSK

वासुदेव पौडेल | असोज १२, पोखरा (रासस)| सात तालको बगैँचा शहर लेखनाथको विश्व रामसार सूचीमा सूचीकृत रुपातालको संरक्षण र विकासका लागि एकीकृत रुपाताल संरक्षण विकास परियोजनाले काम थालेको छ ।  कास्कीको रुपाकोट, हंसपुरको सिरान र माझठाना (साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४) को केही भागले छोएको यो

Read More

अन्नपूर्ण क्षेत्रलाई पर्या पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने

Posted on July 14, 2018 | views : 2304 | कास्की - KSK

वासुदेव पौडेल | असार ३०, पोखरा | अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ ।  विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यावरणीय संरक्षणलाई दृष्टिगत गरी गाउँपालिकाले उक्त नीति अवलम्बन गर्न लागेको हो । गाउँपालिक

Read More

पर्यटन र जलस्रोत विकासका प्रमुख आधार

Posted on February 26, 2018 | views : 1725 | कास्की - KSK

पोखरा १४, फागुन | चीनको कोराला नाकादेखि भारतको सीमाना सुस्ता पूर्वसम्म फैलिएको प्रदेश नं ४ को समृद्धि र विकासको प्रमुख आधार पर्यटन र जलस्रोत देखिएको छ ।  सुन्दर हिमाल, ताल, नदी, पदमार्ग तथा गुफा जस्ता प्राकृतिक पर्यटकीय सम्पदाका साथै यहाँका नदीनाला, जलविद्युत् र कृषि विकासका लागि सिँचाइ यस क्षे

Read More

पोखरामा चिनियाँ भाषाको कक्षा शुरु

Posted on January 23, 2018 | views : 1723 | कास्की - KSK

माघ ९, पोखरा | पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरु गरेको छ ।  साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइटस्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक

Read More

संख्यात्मकभन्दा गुणात्मक पर्यटनमा जोड

Posted on January 22, 2018 | views : 1641 | कास्की - KSK

वासुदेव पौडेल / माघ ८, कास्की | नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक अघि सारे पनि पोखराका पर्यटन व्यवसायी भने त्यसमा सन्तुष्ट देखिएका छैनन् ।  सन् २०१७ मा पोखराको पर्यटन सम्बन्धमा छलफलका लागि नेपाल पर्यटन बोर्ड पोखराद्वारा आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले क

Read More

पोखरामा घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु

Posted on January 19, 2018 | views : 1096 | कास्की - KSK

वासुदेव पौडेल / माघ ५, कास्की | पछिल्लो समयमा बढ्दै गएको घरवास (होम स्टे) कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा  पर्यटनलाई जोड्ने प्रयास शुरु भएको छ ।  नेपालका रमणीय गाउँहरू प्रचारप्रसार एवं पूर्वाधार विकासका दृष्टिले पछि परेको अवस्थालाई दृष्टिगत

Read More

बाढीपीडितका लागि राहत सामग्रीसहित पर्यटन व्यवसायी तराईतर्फ

Posted on August 25, 2017 | views : 1814 | कास्की - KSK

भदौ ९, पोखरा । पोखराका पर्यटन व्यवसायीले तराईका चितवन र नवलपरासी जिल्लाका बाढीपीडितको सहयोगका लागि रु २४ लाख मूल्य बराबरको राहत सामग्री लिएर आज त्यसतर्फ प्रस्थान गरेका छन् ।  बाढीपीडित क्षेत्रको मागअनुसार चितवनका सौराहा, बच्छौली, गोलाघाट, जितपुर, माडी र नवलपरासीको सुस्तामा राहत वितरण गरिने कार्

Read More

आर्थिक समृद्धिमा पर्यटनको भूमिका महत्वपूर्ण

Posted on March 28, 2017 | views : 1445 | कास्की - KSK

चैत १५, पोखरा | नेपालमा पर्यटकीय विकासका धेरै सम्भावना रहेकोमा जोड दिँदै वक्ताले सम्भावनाको उजागर गर्नका लागि सरकारी एवम् निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने बताए ।  कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले पर्यटन राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग भएको बताउँदै यहाँका

Read More

साहसिक पर्यटनको आकर्षण बन्दै अल्ट्रालाइट

Posted on November 23, 2016 | views : 2153 | कास्की - KSK

वासुदेव पौडेल/मङ्सिर ८, पोखरा । विश्वमै पर्यटकीय रुपमा ख्याती कमाएको पोखरामा सञ्चालित अल्ट्रालाइट सेवा साहसिक पर्यटनका लागि आकर्षण बन्दै गएको छ ।  अल्ट्रालाइट जहाजमा उडेर पोखरा आसपासका हिमाली तथा पहाडी मनमोहक दृश्यको अवलोकन गर्नका लागि स्वदेशी एवम् विदेशी पर्यटक निकै आकर्षित बन्ने गरेका छन् । अ

Read More

पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै अन्नपूर्ण सेरोफेरो

Posted on October 17, 2016 | views : 2156 | कास्की - KSK

(वासुदेव पौडेल) | कात्तिक १, पोखरा । पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ ।  नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा

Read More

बृहत् पोखरा सफाइ अभियान सुरु

Posted on October 17, 2016 | views : 1710 | कास्की - KSK

कात्तिक १, पोखरा | पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ । अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्यामसाइडस्थित फेवाताल किनारमा सम्पन्न भएलगत्तै पोखराका २९ वटै वडादेखि लेखनाथसम्म सफाइ कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।  सफाइ अभियानक

Read More

पोखरामा प्याराग्लाईडिङ पाइलट सम्मानित

Posted on September 28, 2016 | views : 1985 | कास्की - KSK

असोज १२, पोखरा | नेपाल प्याराग्लाईडिङ पाइलट क्लबले आफनो प्रथम साधारण सभाको अबसर पारेर प्याराग्लाईडिङ पाइलटलाई सम्मान गरेको छ । बुधबार पोखरामा आयोजित साधारण सभामा प्याराग्लाईडिङ पाइलट राजेश बम्जन, रविन गुरुङ, विमल अधिकारी, विशाल थापा, सुसिल गुरुङ, क्रशु पौडेल, सुविन थापा मगर, अजय शर्मा, यूकेश गुरुङ,

Read More

कश्यपताल सरसफाई गरीने

Posted on August 09, 2016 | views : 3316 | कास्की - KSK

साउन २५, पोखरा । कास्कीकोटमा रहेको पौराणीक तथा एतेहासीक कश्यप ताल (ठुली पोखरी) जलकुम्भी तथा अन्य झारले फोहर भए पछि सरसफाई कार्यक्रमको आयोजना गरीएको छ । यही श्रावण २९ गते शनीवारका दिन कश्यप ताल – ठुलीपोखरी सरसफाई आयोजना गरीएको आयोजक हाम्रो कास्कीकोट फेस वुक ग्रुपका गौरव त्रिपाठीले  जानकारी दीनुभ

Read More