पर्यटन | कास्की - KSK


पोखरामा नयाँ वर्ष महोत्सव आयोजना हुने

Posted on April 05, 2022 | views : 209 | कास्की - KSK

चैत्र २२, पोखरा | पोखरामा नेपाली नयाँ वर्षमा महोत्सव आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली वर्षमा पनि महोत्सव हुन लागेको हो । कोभिड १९ ले थला परेको पर्यटन उकास्न र पर्यटकीय चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो । पश्चिमाञ्चल होटेल संघले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव २ वर्ष कोर

Read More

आजदेखि केवलकार चढेर सराङकोटबाट‘सनराईज’ हेर्न सकिने

Posted on March 15, 2022 | views : 310 | कास्की - KSK

चैत १, पोखरा । पोखरामा बनेको अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा ‍‌‌आउनले भएकाे  छ। १ चैत १ देखि सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो । पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा आउने भएकाे हाे ।

Read More

पर्यटन पुनरुत्थानका लागि पोखरा महानगरको रणनीतिक योजना

Posted on February 07, 2022 | views : 376 | कास्की - KSK

माघ २४, पोखरा | पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको पर्यटनलाई ब्रान्डका साथै राष्ट्रिय एवम् अन्तरराष्ट्रिय बजारसम्म प्रवद्र्धन गर्ने उद्देश्य राखेर तयार गरिएको रणनीतिक योजनामा पहिलो प्राथमिकतामा पर्यटकीय  नगरी प

Read More

इतिहासलाई पर्यटनसँग जोड्न घरबासदेखि पदयात्रा

Posted on January 18, 2022 | views : 321 | कास्की - KSK

माघ ४, गण्डकी | “जस्तो हिमाल राम्रो छ रुपौला हिमले गरी । तल त्यस्तै डटेकाछन् हरिया वनले गिरि ।। सर्वत्र हरियाली छ मनमोहक दृश्य छन् । हिमका काखका डाँडा अर्कै वैशिष्ट्य राख्तछन् ।।” कवि मुकुन्दशरण उपाध्यायको प्राकृत पोखरा नामक वर्णनात्मक काव्यको पाखापखेरा शीर्षकको कविताको यस पङ्क्तिले भने जस्तै हिमाल

Read More

पर्वतीय उडानतर्फ आकर्षण बढ्दै

Posted on January 06, 2022 | views : 609 | कास्की - KSK

पुस २२, गण्डकी । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् ।

Read More

लायन्सको अधिवेशनलाई लक्षित गरी ‘आकर्षक प्याकेज’

Posted on January 04, 2022 | views : 606 | कास्की - KSK

पुस २०, काठमाडौँ | रासस | आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी नेपालको १०औँ जिल्ला अधिवेशनलाई लक्षित गरी यहाँको पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् । लायन्सको जिल्ला अधिवेशनका क्रममा गण्डकीका ११ वटै जिल्लासहित काठमाडौँ, नुवाकोट, धादिङ, गुल्मी र अर्घाखाँची जिल्लाबाट करिब छ हज

Read More

अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत

Posted on January 03, 2022 | views : 504 | कास्की - KSK

पुस १९,  गण्डकी ।                         “सुन्दरी जनको ज्यादै गर्दा वर्णन प्रेमले । घुमी यो पोखरा हेर्न पाएनन् कालिदाशले ।। नत्र यौटा महाकाव्य उहिल्यै लेखिने थियो । संसारमा महान् ख्याति पोखराको हुने थियो ।।”  संस्कृत

Read More

गुप्तेश्वर महादेव गुफा खुल्ला, बारकोड टिकटको प्रयोग

Posted on September 18, 2021 | views : 1054 | कास्की - KSK

असोज २, कास्की | पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका–१७ डेभिज फलस्थित प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा पर्यटकका लागि खुल्ला गरिएको छ । कोरोना कहरसँगै बन्द गरिएका धार्मिक पर्यटकीय गन्तव्य यही असोज १ गतेदेखि स्वास्थ्य मापदण्डसहित खुल्ला गरिने सरकारको निर्णयअ

Read More

‘समुन्नत पर्यटकीय पोखरा’ का लागि योजना

Posted on August 29, 2021 | views : 733 | कास्की - KSK

भदौ १३, पोखरा (रासस) । पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखरा नारासहित  त्रिवर्षीय आवधिक योजनामा पर्यटनलाई प्राथमिकतामा राखेको छ । पर्यटकीय हिसाबले निकै महत्व राख्ने पोखरालाई दिगो र द्रुत विकासका लागि दूरदृष्टिका साथ तयार गरिएको योजनामा समाजवादको आधारशीला निर्माणको प्रयास गरिएको छ । 

Read More

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा

Posted on August 01, 2021 | views : 854 | कास्की - KSK

वासुदेव पौडेल । साउन १७, गण्डकी । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ ।&nb

Read More

बेगनासका होटल खुले पनि त्रास कायमै

Posted on July 28, 2021 | views : 705 | कास्की - KSK

साउन १३, लेखनाथ (रासस) । लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आन्तरिक पर्यटक आउन थाले पनि व्यवसायीमा कोरोना सङ्क्रमणको त्रास भने हट्न सकेको छैन । स्थानीय सरकारले निषेधाज्ञा खुकुलो पारेपछि होटलमा आन्तरिक पर्यटक आउन थालेका छन् । कोरोना सङ्क्रमणकै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्ण रुपमा सहज तुल्या

Read More

वैकल्पिक कामले राहत दियोः पर्यटन मजदूर

Posted on December 27, 2020 | views : 2221 | कास्की - KSK

पुस १२, पोखरा । कोभिड–१९ ले पर्यटन क्षेत्र ठप्प हुँदा रोजगारी गुमाएका पर्यटक मजदूर पदमार्गको स्तरोन्नति काम पाउँदा राहत अनुभव गरेका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमको पहिलो चरणको नमूना परियोजना अन्तर्गत पोखराको–२४ का

Read More

विदेशी पर्यटक घुमाउन पथप्रदर्शक आतुर

Posted on December 20, 2020 | views : 4948 | कास्की - KSK

पुस ५, पोखरा । पर्यटन पथप्रदर्शनसम्बन्धी तीनसय घण्टे तालीम लिएका  सहभागी विदेशी पर्यटक घुमाउन आतुर देखिएका छन् । नेपाल एसोशिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपााल पर्यटन बोर्डको सहयोगमा भएको उक्त तालीममा सहभागी ३० वर्षीय सोमनाथ पन्थीले तालीमबाट धेरै कुरा सिकेको

Read More

पदयात्रा मजदुरका गुनासो : ‘न काम न माम’

Posted on December 19, 2020 | views : 1490 | कास्की - KSK

जमुना वर्षा शर्मा । पुस ४, पोखरा । बन्दाबन्दी खुकुलो भएसँगै बढेको चहलपहलले वर्षौँदेखि पथप्रदर्शक गर्ने पर्यटन मजदुर रमाउन सकेका छैनन् । तीस वर्षदेखि ट्रेकिङ पेशामा आवद्ध शेषकान्त शर्मा अब पहिलेजस्तै पर्यटकको हुललाई हिमाल देखाउँदै नेपालको रहनसहन संस्कृतिको बेलीविस्तार लगाउने दिन कहिले आउँला भन्ने पर्

Read More

जाऔँ है पोखरा अभियान’ शुरु

Posted on December 09, 2020 | views : 1062 | कास्की - KSK

मङ्सिर २४, पोखरा । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ । कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनु

Read More

पर्यटन क्षेत्र चलायमान बनाउन नाट्टाको सन्देश

Posted on December 06, 2020 | views : 846 | कास्की - KSK

मङ्सिर २१, पोखरा । कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ निस्किएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाट्टा)गण्डकी प्रदेशको टोली चार दिने भ्रमणपछि पोखरा फर्किएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा निस्किएको टोलीले गोर्खा र तनहुँका पर्यटकीय गन्तव्यको अवलोक

Read More

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

Posted on November 17, 2020 | views : 998 | कास्की - KSK

जमुनावर्षा शर्मा । मङ्सिर २, पोखरा । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक–पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने पहिलो शब्द हो “वाउ पोखरा !” पोखराको सौन्दर्यसँग जोडिएको विशेष आकर्षण भनेकै हिमाल

Read More

पोखरा अल्ट्रालाइटले विशेष सहुलियत दिएर शुरु गर्यो उडान

Posted on November 14, 2020 | views : 973 | कास्की - KSK

कात्तिक २९, पोखरा । कोभिड–१९ को कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइट कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ ।  साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहनेहरुका लागि पोखरा अल्ट्रालाइटले विशेष सहुलियतमा उडान शुरु गरेको हो ।  पोखराका अल्ट्रालाइट कम्

Read More

राससकर्मी जमुना वर्षा शर्मा 'पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७' बाट सम्मानित

Posted on November 04, 2020 | views : 925 | कास्की - KSK

कात्तिक १९, गण्डकी । राष्ट्रिय समाचार समिति (रासस)का पोखरा समाचारदाता जमुना वर्षा शर्मा ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित हुनुभएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशन एवं २७औँ वार्षिक साधारणसभाका अवसरमा गण्डकी प्रदेशका उद्योग, प

Read More

पोखराको आकाशमा उड्न थाले पर्यटक

Posted on October 06, 2020 | views : 1135 | कास्की - KSK

असोज २०, कास्की | लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् ।  साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा

Read More

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

Posted on September 27, 2020 | views : 1110 | कास्की - KSK

वासुदेव पौडेल/कृष्ण दवाडी । असोज ११, गण्डकी । मर्दी हिमाल पदयात्रा मार्गमा पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । कोरोनाका कारण झण्डै छ महिनादेखि सुनसान बनेको सो मार्गमा आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको मर्दी हिमाल हाइक्याम्पस्थित होटल स्नोल्याण्ड एण्ड स्पाका सञ्चालक राजु पौडेलले जानकारी दिन

Read More

सहस्राब्दी पदमार्गमा बन्दाबन्दीले रोकिएका काम बढे

Posted on May 11, 2020 | views : 1630 | कास्की - KSK

वासुदेव पौडेल | वैशाख २९, कास्की | विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी जारी गरिएको भए पनि विकास निर्माणका कामलाई अघि बढाउने गरी केही खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्गमा रोकिएका कामलाई तीव्रता दिइएको छ ।   तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछ

Read More

पर्यटक लक्षित यातायात सेवा, पोखरा र रुपाकोट रिसोर्ट जोड्ने

Posted on December 27, 2019 | views : 2055 | कास्की - KSK

पुष ११, कास्की | पर्यटकीय नगरी पोखरा र रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट जोड्ने गरी बिहीबारदेखि पर्यटक लक्षित यातायात सेवा सञ्चालनमा आएको छ । पोखरामा आउने पर्यटकलाई रुपाकोट रिसोर्टसम्म आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ यातायात सेवा सञ्चालनमा ल्याइएको हो । सेवा सञ्चालन कार्यको उद्घाटन समा

Read More

गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक

Posted on July 29, 2019 | views : 2058 | कास्की - KSK

साउन १३, पोखरा | गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ ।  प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको छ

Read More

पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने

Posted on June 08, 2019 | views : 1777 | कास्की - KSK

जेठ २५ , कास्की |गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेशलाई पर्यटनको केन्द्र र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर

Read More

पार्क संरक्षणको काम शुरु

Posted on March 06, 2019 | views : 1812 | कास्की - KSK

फागुन २२, चिप्लेढुङ्गा (रासस) | पोखरा फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणमा पोखरा महानगरपालिका–६ ले चासो देखाएको छ ।  पोखराको आर्कषण फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त बनिरहको थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्नेे यस पार्कभित्र विभिन्न

Read More

सडक खाना महोत्सवमा पर्यटकलाई निम्तो

Posted on December 19, 2018 | views : 2721 | कास्की - KSK

पुस ४, रुपन्देही | बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् ।  व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिए

Read More

कास्की हुँदै म्याग्दीको पुनहिलसम्मको पदयात्रा प्रवद्र्धन र संरक्षणमा चासो

Posted on November 26, 2018 | views : 2972 | कास्की - KSK

वासुदेव पौडेल | मङ्सिर १०, पोखरा (रासस) | कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थान हुँदै म्याग्दी जिल्लाको पुनहिलसम्मको पदयात्रा मार्गको प्रवद्र्धन र संरक्षणमा यस क्षेत्रका सरोकारबालाले चासो देखाएका छन् ।  जथाभावी बाटो खन्ने क्रमसँगै पदयात्रा मार्ग छोटिँदै गएको वास्तविकतामा गाउँपालिका, नेप

Read More