पोखरा महानगरको मत अपडेट :धनराज आचार्यले फराकिलो मतान्तर बढाउदै

Posted on: 16 May, 2022

जेठ २, कास्की । पोखरा महानगरमा गठबन्धनबाट मेयरका प्रत्याशी एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाएका छन् । 

उनले एमालेका कृष्णबहादुर थापालाई ४ सय ९६ मतले पछि पारेका हुन् । १२ हजार ९७ मत गणना गर्दा एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४ हजार ८ सय ४८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ४ हजार ३ सय ५२ मत प्राप्त गरेका छन् |



यस बिषयमा तपाइको प्रतिक्रिया...!