अर्थ/विकास | कास्की - KSK


पोखरामा पाँच करोड राजस्व संकलन

Posted on September 09, 2017 | views : 1667 | कास्की - KSK

भदौ २४, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले आव २०७३/७४ को असार मसान्तसम्म पाँच करोड ७५ लाख २९ हजार ६०० राजस्व संकलन गरेको छ ।  कार्यालयले राहदानी वितरणबाट मात्रै रु चार करोड ४७ लाख ७५ हजार ५०० राजस्व संकलन गरेको कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिनुभयो ।  त्यस्तै प्रशासनि

Read More

भरतपुर-पोखरा उडान भदौ ३० देखि शुरु (भाडादरसहित)

Posted on September 05, 2017 | views : 2330 | कास्की - KSK

भदौ २०, चितवन । काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ ।  नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो । बुद्ध एयर भरतपुरमा प्रबन्धक भक्तबहादुर बस्नेत

Read More

फिर्के खहरे खोला माथि सवारी साधन सञ्चालन हुने पुल निर्माण

Posted on September 05, 2017 | views : 1773 | कास्की - KSK

भदौ २०, पोखरा। पोखरा–लेखनाथ महानगरपालिकाको शहीदचोकस्थित फिर्के खहरे खोला माथि सवारी साधन चल्ने पुल निर्माण गरिएको छ ।  जिल्ला समन्वय समितिको रु एक करोड ३० लाखको लागतमा निर्माण गरिएको सो पुल २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको प्रमुख इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिनुभयो ।  पुल बने

Read More

श्रीकृष्ण माविमा खानेपानी परियोजना

Posted on September 05, 2017 | views : 1540 | कास्की - KSK

असोज २० पोखरा | पोखराको मासबारमा अवस्थित श्रीकृष्ण माविमा विश्व कनफ्युसियस महासंघ नेपाल शाखाले दुई लाख रुपैयाँ नगद आर्थिक सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विश्व कनफ्युसियस महासंघका प्रमुख जोनसन चेनले कनफ्युसियस कुनै धर्म नभइकिन एउटा दर्शन, सिद्धान्त रहेको र कनफ्युसियसको बारेमा वर्णन पश्चात न

Read More

बास्तोला कम्प्लेक्सको दशै तिहार उपहार योजना सुरु

Posted on September 03, 2017 | views : 1484 | कास्की - KSK

कमल सुबेदी | भाद्र १८, पोखरा पोखराको पृथ्वीचोकमा रहेको बास्तोला कम्प्लेक्सले दशै तिहार र छट पर्वको अबसर पारेर उपहार योजना सुरु गरेको छ । ग्राहकको हितलाई मध्यनजर गरी बास्तोला कम्प्लेक्सले  दशै र तिहारलाई लक्ष्ति गर्दै उपहार योजना सार्वजनिक गरेको हो । दशैं तिहार मेला अन्तर्गत ग्राहकलाई उपहार कार्

Read More

कास्कीमा उद्योग सञ्चालन

Posted on August 29, 2017 | views : 1437 | कास्की - KSK

भदौ १३,पोखरा । कास्कीमा १०,६३८उद्योग सञ्चालनमा छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी महराज ढकालकाअनुसार उत्पादनमा तीन हजार ५१५, कृषि तथा वन पैदावरमा आधारितमा एक हजार सात पर्यटनमा तीन हजार १९० र सेवामूलकमा दुई हजार ९२६ उद्योग सञ्चालन भइरहेका छन् ।  उद्योगले उपलब्ध गराएको दर्ता विव

Read More

सिटी रेबान महोत्सव तथा फुड फेस्टिबल आसोज २ देखि

Posted on August 28, 2017 | views : 1873 | कास्की - KSK

पोखरा, भाद्र १२ । सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको छैटौं संस्करण हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक सिटी रेबान पोखराले असोज २ बाट ११ गतेसम्म नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने कार्यक्रम बारे जानकारी गराएको हो । १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव विगतका संस्करणभन

Read More

पोखरा रंगशालामा बोरिङ खनेर खानेपानीको व्यवस्था

Posted on August 28, 2017 | views : 1652 | कास्की - KSK

भदौ १२,पोखरा। वर्षौंँदेखि खानेपानीको समस्या व्यहोर्दै आएको पोखरा रंगशालामा अहिले बोरिङ खनेर खानेपानीको व्यवस्था गरिएको छ ।  युवा तथा खेलकूद मन्त्रालयबाट रु १७ लाख निकासा गरी बोरिङ खनेर पानीको व्यवस्था गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो । 

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19773 | कास्की - KSK

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

प्रदेश नम्वर चार समृद्धीका सम्भवना

Posted on August 26, 2017 | views : 2178 | कास्की - KSK

पोखरा १० भदौ । प्रदेश नम्वर चार आर्थिक, साँस्कृतिक र धार्मिक रुपमा धनि रहेकाले समृद्धिका लागी प्रचुर सम्भावना रहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । प्रदेश चार हिमाल र पहाडी जिल्ला मिलेर बनेकाले यहाँको पर्यटन र जलस्रोतलाई प्रयोग गर्नसके समृद्ध प्रदेश बन्ने बताए । नेपाल बृद्धिजिवी परिषद् कास्कीले

Read More

पञ्चकन्या ग्रुपले पोखरा आसपासको ६० प्रतिशत बजार ओगटेको कम्पनीको दावी

Posted on August 26, 2017 | views : 1304 | कास्की - KSK

पोखरा १०,भदौ  | पञ्चकन्या ग्रुपले प्लाष्टिकबाट निर्मित सामग्रीको फिटिङमा गुणस्तरीय र प्रविधिबारे पोखरामा शनिबार प्रशिक्षण दिएको छ । यस क्षेत्रका प्राविधिकलाई पाइप फिटिङ गर्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिइएको पञ्चकन्या गु्रपका प्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । पञ्चकन्या गु्रपद्धारा

Read More

१ करोड ५२ लाखको कारोबार गर्दै बास्तोला कम्प्लेक्सको तिज मेला सम्पन्न

Posted on August 19, 2017 | views : 1677 | कास्की - KSK

कमल सुबेदी | भाद्र ३, पोखरा |पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले १ करोड ५२ लाखको कारोबार गर्दै तिज ब्यापार  मेला सम्पन्न गरेको छ । नेपाली महिलाहरुको महान चाड हरि तालिका तिजको अबसर पारेर भाद्र १ गते देखि सुरु भएको मेला ३ दिन सम्म चलेको  थियो । मेला अबधिभर ६३ हजार दर्शकले मेलाक

Read More

पोखरामा बाढीपहिराबाट पाँच करोडको क्षति

Posted on August 19, 2017 | views : 1371 | कास्की - KSK

भदौ ३, पोखरा । कास्की जिल्ला,  माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभान पात्लेमा गएको बाढीपहिराले १३ घरपरिवारको रु पाँच करोडभन्दा बढीको क्षति पु¥याएको छ ।  गत साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढीपहिरो गाउँमा पसेपछि देवीलाल लामिछानेको सबैभन्दा बढी रु एक करोडको क्षति पु¥याएको वडाध्यक्

Read More

बास्तोला कम्पेक्समा तिज ब्यापार मेला सुरु,एकै दिनमा करिब ६० लाख कारोबार

Posted on August 17, 2017 | views : 1988 | कास्की - KSK

कमल सुबेदी  | भाद्र १, पोखरा  | पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले नेपाली महिलाहरुको महान चाड हरि तालिका तिजको अबसर पारेर  आयोजना गरेको तिज ब्यापार मेला आज बाट सुरु भएको छ । मेलाको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश न.४ का उपाध्यक्ष मोति तिमिल्सीनाले ब्यव

Read More

बास्तोला कम्पेक्सले तिज ब्यापार मेला गर्ने

Posted on August 15, 2017 | views : 1868 | कास्की - KSK

कमल सुबेदी |साउन ३१ पोखरा | पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले नेपाली महिलाहरुको महान चाड हरि तालिका तिजको अबसर पारेर तिज ब्यापार मेला  गर्ने  भएको छ । मेला  यहि  भाद्र १ गते बाट ३ गते सम्म संचालन हुने बास्तोला कम्प्लक्ेस का संचालक उमराज बास्तोलाले जानाकारी दिए ।

Read More

युवा व्यवसायी सुवेदीले खोले पामेमा ‘होटल पिराज एण्ड रेस्टुरेन्ट’

Posted on August 08, 2017 | views : 3658 | कास्की - KSK

पोखरा, २४ साउन  । युवा व्यवसायी राजन सुवेदीले पोखरा लेखनाथ महानगरपालिका २४ स्थित पामेमा होटल पिराज एण्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । पछिल्लो समय पामे क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै सुवेदीले होटलमा लगानी गरेका हुन् । होटलको बुधबार एक कार्यक्रमका बीच औपचारिक उद्घाटन हुँदैछ

Read More

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु

Posted on August 02, 2017 | views : 1862 | कास्की - KSK

साउन १८, पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ ।  विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा आज आयोजित बैठक एवम् स्थलगत अवलोकनका क्रममा चिनीयाँ निर्माण कम्पनी चाइ

Read More

पोखराका द्वन्द्वपीडितलाई पाँच करोड राहत वितरण गरियो

Posted on July 28, 2017 | views : 1407 | कास्की - KSK

साउन १३, पोखरा । कास्कीका द्वन्द्वपीडितलाई रु पाँच करोड १६ लाख २५ हजार राहत वितरण गरिएको छ ।  दशवर्षीय सशस्त्र द्वन्द्वकालमा मृत्यु भएका ६० र बेपत्ता १९ जनाका परिवारलाई रु चार करोड २७ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिनुभयो ।  उहाँका अन

Read More

पोखरा–लेखनाथ महानगरको बजेट चार अर्ब

Posted on July 13, 2017 | views : 1677 | कास्की - KSK

असार २९, पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४/७५ का लागि रु चार अर्ब तीन करोड ८२ लाख ५३ हजार बजेट विनियोजन गरेको छ ।  कूल बजेटमध्ये सरकारबाट प्राप्त सशर्त र निःशर्त अनुदानबाट रु एक अर्ब ८२ करोड तथा महानगरको राजस्व र करबाट रु दुई अर्ब २१ करोड ८२ लाख ५३ हजार रहेको छ

Read More

कास्कीको रुपा गाउँपालिकाको बजेट सत्ताइस करोड

Posted on July 12, 2017 | views : 1972 | कास्की - KSK

असार २८, पोखरा । रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु २७ करोड ३५ लाख ७६ हजार बजेट विनियोजन गरेको छ ।  गाउँपालिकाद्वारा मङ्गलबार आयोजित प्रथम गाउँ सभामा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका प्रमुख नवराज ओझाले गाउँपालिकाको आर्थिक विकास सामाजिक क्षेत्र, पूर्वाधार विक

Read More

बास्तोला कम्प्लेक्स ब्यबसायी समितिद्धारा संचालित चिठ्ठाको नजिता सार्बजनिक

Posted on June 24, 2017 | views : 2213 | कास्की - KSK

असार १०, पोखरा | पोखराको पृथ्वी चोकमा रहेको बास्तोला कम्प्लेक्स ब्यबसायी समिति द्धारा आयोजना गरेको  चिठ्ठाको नतिजा  आज एक कार्यक्रम गरि समितिले सार्बजनिक गरेको छ । चिठा नतिजाबाट प्रथम पुरस्कार चिठ्ठा नम्बर २२६५का एकराज पोखरेल ३२ इनचको एल इडि टिभी , द्धितिय पुरस्कार चिठ्ठा नम्बर ६९९९का किसा

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33976 | कास्की - KSK

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

कास्कीमा १३ वटा मोटरेबल पुल बन्दै

Posted on May 13, 2017 | views : 2051 | कास्की - KSK

बैशाख ३०, पोखरा । कास्कीमा १३ वटा मोटर जाने पुल निर्माणाधीन छन् ।  चालु आवको असार मसान्तसम्म पाँच पुल बन्ने र बाँकी अर्को आवभित्र सकिने जिल्ला समन्वय समिति कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिनुभयो ।  कालीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका पुल यसै

Read More

कैलाश विकास बैंक लामाचौर शाखाका म्यानेजर करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता

Posted on April 19, 2017 | views : 3024 | कास्की - KSK

बैशाख ६, पोखरा । कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् ।  करोडौं रकम हिनामिना गरेर ब्रान्च म्यानेजर खनाल बेपत्ता भएपछि उनको खोजी गर्न बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० मा उजुरी दिएको छ । प्रारम्भिक अन

Read More

कैलाश विकास बैंकका शाखा म्यानेजरद्वारा करोडौं झ्वाम पारेर बेपत्ता

Posted on April 19, 2017 | views : 4416 | कास्की - KSK

बैशाख-६, कास्की | कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । करोडौं रकम हिनामिना गरेर ब्रान्च म्यानेजर खनाल बेपत्ता भएपछि उनको खोजी गर्न बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा उजुरी दिएको छ । प्रारम्भिक अनुमान अ

Read More

बेगनास तालमा पम्प स्टोरज जलविद्युत् आयोजना बन्दै

Posted on April 16, 2017 | views : 1818 | कास्की - KSK

 वैशाख ३,काठमाडौँ। नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो ।पम्प स्टोरेज आयोजनामा प्र

Read More

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढेन

Posted on March 23, 2017 | views : 2037 | कास्की - KSK

चैत १०, पोखरा । निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन ।  निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,

Read More

बैशाख १५ देखि केवल टिभीमा च्यानल नआउने

Posted on March 02, 2017 | views : 33836 | कास्की - KSK

फागुन १९, काठमाडौँ | सरकारले आगामी बैशाख १५ गतेबाट देशका मुख्य सहरहरुमा केवल टिभीबाट च्यानल हेर्न नपाउने नीति लिएको छ । यो नीति अनुसार सरकारले पहिलो चरणमा बैशाख १५ देखि काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, पोखरा उपमहानगरपालिका र बिरगंज उपमहानगरपालिकामा एनालग केवलहरुलाई प्रतिस्थापन गरि डिजि

Read More