चैत १८, पोखरा (रासस) | नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँबाट प्रदान भइरहेको स्वास्थ्य सेवालाई विकेन्द्रीकृत गर्ने उद्देश्यले पोखरामा प्रादेशिक अस्पताल भवन निर्माण गरिने भएको छ । नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराको भवनबाट स्वास्थ्य सेवा लिँदै आएको प्रहरीले पोखरा लेखन
Read Moreकमल सुबेदी | चैत्र १६, पोखरा | “दिगो बिकाश लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुल नाराका साथ कास्कीमा मनाउन लागिएको ६१ औ राष्ट्रिय सहकारी दिबसको तयारी पुरा भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानाकारी दिइएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि राष्ट्रिय सहकारी दिबस मनाउन
Read Moreमाघ १७, पोखरा | कास्कीस्थित भरतपोखरी, निर्मल पोखरी र कुस्ती नाच्नेचौरमा सञ्चालित खानेपानी आयोजनाको पाइपलाइन मर्मत नहुँदा बन्द हुने अवस्थामा पुगेको छ । कास्कीको छोरेपाटनदेखि कृस्ती, निर्मलपोखरी, भरतपोखरी हुँदै लामे आहाल जोड्ने सडक राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत स्तरोन्नति
Read Moreमाघ १० पोखरा । पोखराको चिप्लेढुंगाामा रहेको सरल नमुना बचत तथा ऋण सहकारी सस्थाले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सस्थाले बुधबार एक कार्यक्रमको आयोजना गरि आङ्खनो १०औ स्थापना दिबस पारेर पोलेमनपा १९ काउरेमा रहेको शिवेश्वरी आधारभुत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ शैक्ष
Read Moreमाघ ६, पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ को संयोजनमा कास्कीमा घरबास सञ्चालन भएको ताङतिङ गाउँबाट करापुडाँडा हुँदै याङ्जाकोट जोड्ने पदमार्गको प्रवद्र्धन एवं विकासका लागि तीन दिने अन्वेषण भ्रमण शुरु गरिएको छ । भिटोफको केन्द्र एवं प्रदेशका क्रियाशील पदाधिकारी, ग्रामीण पर्यटनक
Read Moreमाघ ४, कास्की | कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा निर्माण सम्पन्न सिक्लेस जलविद्युत् आयोजनाले अबको पाँच दिनपछि नियमित रुपमा विद्युत् उत्पादन गर्ने भएको छ । डेढ महिनादेखि परीक्षण उत्पादन गर्र्दै आएको उक्त आयोजनाको परीक्षण उत्पादन सफल भएकाले सोमबारदेखि नियमित विद्युत् उत्पादन गर्ने र विद्युत्
Read Moreपुस २३, पोखरा (रासस) | सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन थालेका बेला सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेकामा पोखरा हार्डवेयर एशोसिएसनले
Read Moreप्रेम सुनार/पुस २१, गुल्मी । ५ नम्वर प्रदेशको राजधान दाङ्ग हुने चर्चा चलिरहेका वेला गुल्मीका जनप्रतिनिधीहरुले दाङ्ग, प्युठान, गुल्मी, स्याङ्गजा र पोखरा हुँदै काठमाण्डौं जोडने बैकल्पीक राजमार्ग खोल्ने तयारी थालेका छन् । गुल्मी क्षेत्र नम्वर २ प्रदेश १ का सांसद सुदर्शन बरालको अवधारणामा यस्तो वैक
Read Moreपुस २०, पोखरा । पोखरामा एउटै मितिमा दुई मेला र महोत्सव हुन लागेका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला गर्न लागिएको छ । त्यस्तै युनाइटेड क्लबको आयोजनामा पोखराक
Read Moreपुस १४, पोखरा । आगामी माघ ११ देखि २२ गतेसम्म पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव हुने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा कृषि, हस्तकला, मेसि
Read Moreपुस १४, पर्वत । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्ररुपमा थालिएको छ । विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षांैदेखि टालटुलको भरमा चल्दै आएकामा यसपटक भने बृहत्रुपमा सुधार गर्न थालिएको हो । सडक विभागअन्तर्गत मध्यपहाडी
Read Moreपुस १२, पोखरा । कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ मा सञ्चालित रुपाकोट रिसोर्टले विदेशी राष्ट्रप्रमुख स्तरका अतिविशिष्ट पाहुनालाई लक्षित गरी स्वीट रुम तयार गर्ने भएको छ । रुपाकोट रिसोर्ट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मंगलबार आयोजित एक कार्यक्रममा रिसोर्टका प्रबन्ध
Read Moreपुस ४, पोखरा (रासस) | पोखराको अमरसिंहचौरमा यही पुस २७ देखि माघ ८ गतेसम्म आठौं पोखरा महोत्सव हुने भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा हुने सो महोत्सव सफल वनाउन क्लवका अध्यक्ष सुक वहादुर गुरुङको संयोजकत्वमा मूल समिति र विभिन्न उप–समितिहरु गठन गरिएको छ । देशको कला, संस्कृति, भेषभूषाको स
Read Moreमङ्सिर २९, पोखरा । कास्कीको पर्यटकीयस्थल सराङकोटमा धार्मिक पर्यटकीय पूर्वाधार विकास गर्ने लक्ष्यका साथ आगामी माघ २२ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने भएको छ । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एवं महायज्ञ मू
Read Moreमंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट
Read Moreमङ्सिर १४, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु एक करोड ८० लाख संकलन गरी बुधबार साँझ सम्पन्न भएको छ । सो ठाउँमा रहेको अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने र विद्यालयको लागि थप जग्गा खरीद गर्ने उद्देश्यले गत मं
Read Moreमङ्सिर ४, पोखरा । पोखरा लेखनाथ महानगरपालिका– १७ सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा रु ५२ लाख ५८ हजारको अक्षयकोष स्थापना गरिएको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खान, बस्न, स्वास्थ्य उपचार, वर्षको एकचोटी देशका विभिन्न ठाउँको भ्रमण गराउने उद्देश्यले विभिन्न महानुभावले सो अक्षयकोष स्थापना ग
Read Moreमङ्सिर ४, फलेवास । पोखरा–बागलुङ राजमार्गको चौडाइ फेरी ३० मिटर कायम गरिएको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार गत वर्ष दोब्बर बनाइए पनि फेरि यस वर्ष संशोधन गरिएको हो । सडकको मध्य भागबाट ३०÷३० मिटर दायाँ बायाँ चौडा बनाउने मापदण्ड तोकिएकामा संशोधन गरी १५÷१५ मिटर कायम गरिएको छ ।&nbs
Read Moreमङ्सिर ४, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–४ गैरापाटनमा पोखरा थियटर भवनको निर्माण सम्पन्न भएको छ । पञ्चामृत नाट्य समूह पोखराको सक्रियतामा निर्माण गरिएको थियटर भवन निर्माण सम्पन्न गर्न रु ७० लाख खर्च भएको संस्थाका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष कार्की, सदस्य
Read Moreकात्तिक २७, पोखरा । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नाराका साथ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले आगामी पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव गर्ने भएको छ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव आयोजना गरिनेछ । अँग्रेजी नयाँ वर्षलाई धुमधामसँग मनाउने उद्देश्यका साथ आय
Read Moreपोखरा, २९ असोज /पोखराको लेकसाइडमा बग्गी चढेर सरर घुम्मन पाइने भएको छ । पोखरामा आइतबार देखी बग्गी व्यवसाय सुरु भएको भएपछि पोखरा आउने पर्यटक बग्गीमा चढ्ने पाउने भएका हुन् । बग्गी एण्ड हर्स राईडिङ प्रालिले पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा बग्गी व्यवसाय सुरु गरेको हो । नेपालको मुख्य पर्यटकीय क
Read Moreअसोज १९, पोखरा । रामबजार युथ क्लबको आयोजनामा पोखरा लेखनाथ महानगरपालिकाको रामबजारमा यही असोज २० देखि २८ गतेसम्म पाँचौँ रामबजार महोत्सव हुने भएको छ । कला र संस्कृतिको प्रवद्र्धन एवं जगेर्ना गरी आन्तरिक एवं बाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने क्लबका सचिव राजु आलेले जान
Read Moreअच्युत रेग्मी। असोज ८, काठमाडौँ। राजधानी काठमाडौँदेखि प्रमुख पर्यटकीय शहर पोखरासम्म जोड्ने अत्याधुनिक सुविधा सम्पन्न दुई वटा पर्यटकीय बस सञ्चालनमा ल्याइएको छ । यातायातका साधनमा लामो समयदेखि लगानी गर्दै आएको जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधासहितको सुपर डिलक्स बस शुक्रबार पोखरा र शनिबा
Read Moreनारायण अधिकारी। असोज २, चितवन। देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा शहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्काे शहरमा सिधा हवाई
Read Moreभदौ ३०, पोखरा । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान सुरु गरेको छ । उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो । त्यस्तै ११: २२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट
Read Moreभदौ २९, पोखरा। पोखरा–लेखनाथ महानगरपालिका–८ न्यूरोडमा सुविधासम्पन्न मिड टाउन ग्यालेरी सञ्चालनमा आएको छ । उत्तम व्दालगायतका व्यवसायीको रु २८ करोडको लगानीमा निर्माण भएको सो ग्यालेरीमा दुईवटा चलचित्र मन्दिर ‘मिड टाउन सिनेमाज’ सञ्चालनमा आइसकेका छन् । ग्यालेरीमा ३० वटाभन्दा बढी ब्राण्डका १४ वट
Read Moreकमल सुबेदी | भाद्र २८ पोखरा | पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले नेपाली महान चाड वडा दशै अबसर पारेर ब्यापार मेला गर्ने भएको छ । मेला यहि असोज बाट ३ गते ७ गते सम्म संचालन हुने बास्तोला कम्प्लेक्सका संचालक उमराज बास्तोलाले जानाकारी दिए । ब्यापार
Read Moreभदौ २५, पोखरा। कास्कीमा मोटर चल्ने आठ वटा पुल निर्माणाधीन छन् । आव २०७३/७४ को असार मसान्तसम्म दुई पुल भने बनिसकेका छन् । पोखराको बसपार्क र रामबजार जोड्ने सेती नदीमाथि बनेका चोर साँघु र शहरीचोकदेखि लेखसाइड जोड्ने फिर्के खोलामाथिको पुल बनी सवारी आवागमन शुरु भइसकेको जिल्ला समन्वय समिति कास्कीका ज
Read More