समाज | कपिलवस्तु - KPL


माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16292 | कपिलवस्तु - KPL

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 42993 | कपिलवस्तु - KPL

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

कपिलबस्तुमा जेठ १ गते सडक खाना महोत्सव हुने

Posted on May 13, 2017 | views : 2033 | कपिलवस्तु - KPL

माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा जेठ १ गते सडक खाना महोत्सव तथा विविध साँस्कृतीक कार्यक्रम हुने भएको छ ।  आपसी मेलमिलाप राखौ, सद्भाव बढाऔ, कला साँस्कृतीका संरक्षण गदैँ सडकमा खाऔँ, सडकमा नै रमाऔ भन्ने उदेश्यले कार्यक्रमको अयोजना गरीएको हो ।  विगत लामो समय देखी कला

Read More

दलित महिलाहरु व्यावसायमा स्थापित हुनुपर्नेमा जोड

Posted on May 09, 2017 | views : 1478 | कपिलवस्तु - KPL

माधव वेल्वासे/बैशाख २६, कपिलवस्तु । दलित महिलाहरुको व्यावसायमा स्थापित हुनुपर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन । कपिलवस्तुको चन्द्रौटामा १५ दिने व्यावसायिक डल तथा गुडिया उत्पादन सिप विकाश तालिम को उद्घाटन कार्यक्रम लाई सम्वोधन गर्दै यस्तो वताएका हुन । दलित महिलालाई व्यावसायमा तर्फ

Read More

जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु, नौ जना घाइते

Posted on May 08, 2017 | views : 2285 | कपिलवस्तु - KPL

बैशाख २५, चन्द्रौटा । कपिलवस्तुमा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।  कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो । युपी ५५ टि ०४९५ नम्बरको भारतीय जिप रात

Read More

शिवराज अस्पतालमा जिल्लाकै पहिलाे फार्मेसी संचालन

Posted on May 07, 2017 | views : 1384 | कपिलवस्तु - KPL

बैशाख २४, कपिलवस्तु । जिल्लाकाे बहादुरगंजमा रहेकाे शिवराज अस्पतालले उचित व्यावस्थापनका साथ जिल्ला मै प्रथम फार्मेसी संचालन गर्ने अस्पताल बनेकाे छ । अस्पताल व्यावस्थापन समितिकका संयाेजक दीपक कुमार शुक्लाकाे अध्यक्षतामा शुरु भएकाे अस्पताल व्यवस्थापन सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा अाज सह

Read More

सिलाईकटाईवाट आत्मनिर्भर बन्दै कपिलवस्तुका महिला

Posted on May 01, 2017 | views : 1510 | कपिलवस्तु - KPL

माधव बेल्वासे/बैशाख १८, कपिलवस्तु । सिलाई कटाई वाट कपिलवस्तुका महिलाहरु आत्मनिर्भर वन्दै गएका छन ।  विभिन्न संघ सस्थाले आयोजना गरेका सामान्य तालिम पछि आत्मनिर्भर वन्न  पुगेका हुन । बाल अपाङ्ग टेवा सस्थान द्धारा संचालित एक वर्षिय सिलाई कटाई तालिम वाट वर्षेनि ३० जना महिलाहरु आत्मनिर्भर वन्न

Read More

कपिलवस्तुका अग्नि पिडितलाई समाजसेविद्धारा राहत वितरण

Posted on April 13, 2017 | views : 1007 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत ३१, कपिलवस्तु । कपिलवस्तुका अग्नि पिडितहरुलाई राहत वितरण गरिएको छ । जिल्लाको शिवराज नगरपालिका १०, सितलापुरमा चैत्र ३० गते बुधबार दिउसो साढे ११ बजे आगलागी हुदा ५९ घरगोठ जलेर नष्ट भएको थियो  । स्थानीय मन्नान मियाको घरबाट सुरु भएको आगोले  ४२ घरपरिवार घरबार विहिन भएका छन । आ

Read More

कपिलवस्तुमा भिषण आगलागी, ५९ घरगोट नष्ट, २२ बाख्रा जले, एक जना घाइते

Posted on April 12, 2017 | views : 3349 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत ३०, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिका १०, सितलापुरमा बुधबार दिउँसो साढे ११ बजे आगलागी हुँदा ५९ घरगोठ जलेर खरानीमा नष्ट भएको छ । स्थानीय मन्नान मियाको घरबाट आगलागी भएको हो ।आगलागीबाट स्थानीय ५५ वर्षे सिताराम लोनिया सामान्य घाइते भएका छन् भने आगलागीबाट २२ गोटा बाख्रा जलेर म

Read More

कपिलबस्तुमा जीप दुर्घटना हुँदा एकको मृत्यु १३ जना घाईते

Posted on April 11, 2017 | views : 4204 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत २९, कपिलवस्तु । कपिलवस्तुको महराजगंज नगरपालिका १ औरहवामा मंगलवार दिउँसो ३ वजे जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन । जिल्लाको तौलिहवा देखि वहादुरगंज तर्फ जादै गरेको मे १ ज १३१ नम्बरको जीप औरहवा गाँउमा जिप अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको प्रहारीले ज

Read More

भाईसँगको झगडाको बिषयलाई लिएर १५ बर्षिया बालिकाद्वारा बिष सेवन गरि आत्महत्या

Posted on April 09, 2017 | views : 1429 | कपिलवस्तु - KPL

चैत २७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालीकामा विष सेवनबाट एकजना को ज्यान गएको छ । रुद्रपुर ८ का मोहम्मद रज्जा की १५ बर्षिया छोरी जन्नतुन निशा ले १० बर्षे आफ्नै भाइसँग झगडाको बिषयलाई लिएर आज विहान विष सेवन गरेको स्थानियले बताएका छन । मुसा मार्न राखिएको बिष सेवनबाट गम्भिर घाइते भएकी निशालाई शिवरा

Read More

पीआरसीद्धारा दिल्लीबाट १५ वर्षे बालिकाको उद्धार

Posted on March 28, 2017 | views : 1539 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत्र १५, कपिलवस्तु । शान्ति पुनस्र्थापना गृह नेपालकी अध्यक्ष शान्ता सापकोटा नेतृत्वको टोलीले भारतको दिल्ली पुगी त्यहाको एक कोठीबाट १५ वर्षीय बालिकाको उद्धार गरेको छ ।  विचौलियाको प्रलोभनमा परी दुई वर्षअघि भारतको दिल्ली पु¥याइएकी एक नेपाली चेलीको शान्ति पुनस्र्थापना गृह (पीआरसी) ल

Read More

शुद्ध पिउने पानीवाट यसरि वन्चित भएका छन् चन्द्रौटाबासी

Posted on March 26, 2017 | views : 1565 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत १३, कपिलवस्तु । कपिलवस्तुको मुख्य वजारको रुपमा रहेको चन्द्रौटामा खानेपानी आयोजनाको लापरवार्हिले शुद्ध पिउने पानिवाट उपभोक्ताहरु वन्चित रहेका छन ।  तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाद्धारा संचालीत कार्यन्यवन ईकाई चन्द्रौटाले समयमै काम नसकेपछि चन्द्रौटा वासि पानी पिउनव

Read More

कपिलवस्तुका किसान आन्दोलित

Posted on March 25, 2017 | views : 5142 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत १२, कपिलवस्तु । आईतवार देखि चन्द्रौटा कृष्णनगर सडकखण्ड चक्काजाम हुने भएको छ । किसानहरुका मागलाई सम्वोधन नगरेको आरोपमा कपिलवस्तुका किसानहरु अन्दोलित भएका हुन । रिपोर्टस क्लव चन्द्रँैटा ले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरिले

Read More

निजी विद्यालयलाई राज्यले विभेद गरेको गुनासो

Posted on March 21, 2017 | views : 1237 | कपिलवस्तु - KPL

दिपक अनुरागी/चैत ८, कपिलवस्तु । निजी विद्यालयलाई राज्यले विभेदपुर्ण व्यवहार गरेको एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् ।  राज्यले निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई दोस्रो नागरिक ठानेको पनि उनिहरुले आरोप लगाए । देशको शिक्षामा निजी विद्यालयको भूमिका पनि महत्वपूर्ण रहेको ठान्न राज्यलाई उन

Read More

रिपोर्टस क्लव चन्द्रौटा शाखा गठन, अध्यक्षमा धोवि

Posted on March 21, 2017 | views : 1335 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत ८, कपिलवस्तु । रिपोर्टस क्लव नेपालको चन्द्रौटामा शाखा गठन गरिएको छ ।  कपिलवस्तुका क्रियाशिल पत्रकारहरुको को भेलाले सो शाखा गठन गरेको हो । जिल्लाको चन्द्रौटामा भएको भेलाले सनिउल्ला धोविलाई अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे,सचिव दिपक केसि, कोषाध्यक्ष माधव बेल्

Read More

नगर केन्द्र बहादुरगंज बनाउन भन्दै चक्काजाम

Posted on March 19, 2017 | views : 1052 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत ६, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सदरमुकाम वहादुरगन्ज राख्नु पर्ने माग राख्दै युवाहरु आन्दोलित भएका छन ।  सदरमुकाम कायम गराउन आन्दोलित युवाहरुले आइतवार दुई घण्टे चक्काजाम समेत गराएका छन  । जिल्ला प्रविधिक समिति कपिलवस्तुले स्थानीय निकायको पुनर्संरचनाम

Read More

एकल महिलाका हक र अधिकार कार्यन्वयन गर्नुपर्नेमा जोड

Posted on March 19, 2017 | views : 1071 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत ६, कपिलवस्तु । एकल महिलाका हक र अधिकार कार्यन्वयनमा ल्याउनुपर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन । कपिलवस्तु जिल्ला को शिवराज नगरपालिका खरेन्द्रपुरमा भएको एकल महिला कानुनि सचेतना प्रशिक्षण कार्यक्रममा वोल्ने वक्ताहरुले एकल महिलाहरु घरेलु हिंसा परिरहेको र यसलाई न्युनिकरण गर्

Read More

समाजसेवी थापा र शाहद्धारा विद्यालयमा स्वेतपार्टी हस्तातरण

Posted on March 17, 2017 | views : 1021 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत ४, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको श्री सरस्वति निम्न माध्यमिक विद्यालय को शैक्षिक कृयाकलापमा सहयोग सहित राष्ट्रसेवक सुरक्षाकर्मी तथा वरिष्ट समाजसेवि दिपक थापा र समाजसेवि तथा मोडल रहिस शाहले एक कार्यक्रमका विच ८ थान स्वेत पार्टी (वाईट वोर्ड) विद्यालय लाई

Read More

विना अनुमति सुर्ती जन्य पदार्थको खुलेआम विक्रि वितरण

Posted on March 14, 2017 | views : 1415 | कपिलवस्तु - KPL

चैत १, कपिलवस्तु । चैत्र १ गतेदेखि सरकारले सुर्ति जन्य पदार्थको विक्रि वितरणको लागि नयाँ अनुमति लिएका निश्चित व्यापारीहरुलाई मात्र बेचविखन गर्ने र लाइसेन्स नभएकाहरुले विक्रि वितरण गर्न आजबाट नपाउने नियम लागु गरेको भए पनि कपिलवस्तुका पसलहरुमा भने खासै परिर्वतन देखिएन ।  हिजोका दिनमा पान पसल,चिया

Read More

आगलागीबाट दुई वालकको मृत्यु, एक वालिका घाइते

Posted on March 12, 2017 | views : 2111 | कपिलवस्तु - KPL

माधव बेल्वासे/फागुन २९, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १  तिनडिले भन्ने ठाउमा (दोवाटो नजिकै) रहेको एक गोठमा आगलागि हुँदा २ वालकको ज्यान गएको छ भने एक वालिका घाईते भएकी छिन ।  मृत्यु हुनेमा अर्घाखाचि सिद्धारा गाविश ६ वस्ने सिता कुमालका १० वर्षिय छोरा सन्दिप क्षेत्रि र वरमान  पु

Read More

महिला माथि पाँच प्रकारका हिंसा हुने महिला अधिकारकर्मीको दाबि

Posted on March 09, 2017 | views : 1478 | कपिलवस्तु - KPL

माधव बेल्वासे/फागुन २६, कपिलवस्तु । महिलाहरु अहिलेको अवस्थामा ५ प्रकारका हिंसावाट पिडित भईरहेको महिला अधिकार कर्मिहरुले वताएका छन । घरेलु, समाजिक, राजनितिक, आर्थिक र योन हिंसावाट महिला अझै उम्कन नसकेको उनिहरुले वताए । कपिलवस्तु जिल्लाको दक्षिणि क्षेत्रमा वढि मात्रमा योन हिंसा र वेचविखन हुने भएकोले

Read More

शिवगढिमा अन्तराष्ट्रिय महिला दिवस मनाइयो

Posted on March 08, 2017 | views : 998 | कपिलवस्तु - KPL

माधव वेल्वासे/फागुन २५, कपिलवस्तु । बदलिदो परिवेशमा कामकाजी महिला सन २०३० सम्ममा बरावरी पाईला भन्ने मुल नाराका साथ १०७ औँ अन्तराष्ट्रिय महिला दिवसको अवशरमा कपिलवस्तु को शिवगढिमा सम्पन्न भएको छ ।  १८९७ मा गभरमेन्टमा काम गर्ने महिलाहरुले ८ घण्टा काम ८ घण्टा आराम ८ घण्टा मनोरन्जनका नारा लिएर शुरु

Read More

कपिलवस्तुमा रोकिएन हात्ती आतङ्क

Posted on March 08, 2017 | views : 1874 | कपिलवस्तु - KPL

फागुन २५, कपिलवस्तु । हातीले आतङ्क मचाउँदा कपिलवस्तुवासी त्रसित भएका छन् ।  कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनमा आएको हात्तीले यहाँका गुगौली, शिवगढी, गणेशपुरी, खुरुहुरिया, भगवानपुरलगायत गाविसका बासिन्दा त्रसित बनेका हुन् । हात्तीले गाउँ नजिकै आएर कराउने, किसानले लगाएको अन्नबाली नष्ट गर्ने गरेका

Read More

बन्दका कारण कपिलवस्तु पूर्ण प्रभावित

Posted on March 08, 2017 | views : 1220 | कपिलवस्तु - KPL

फागुन २५, कपिलवस्तु । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस बन्दको दोस्रो दिन कपिलवस्तुको जनजीवन प्रभावित भएको छ ।  बन्दकर्ताले बिहानैदेखि तौलिहवा र आसपासका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । बन्दका कारण जिल्लाको पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा ठप्

Read More

१०७औं अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम चन्द्रौटामा सम्पन्न

Posted on March 06, 2017 | views : 1213 | कपिलवस्तु - KPL

माधव बेल्वासे/फागुन २३, कपिलवस्तु । बदलिदो परिवेशमा कामकाजी महिला सन २०३० सम्ममा बरावरी पाईला भन्ने मुल नाराका साथ १०७ औँै अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । प्रत्येक वर्ष ८ मार्चका दिन श्रमिक महिला दिवश मनाउने गरिन्छ ।  जिल्ला अदालतमा महिला सम्वन्धि

Read More

नक्सा पास विना नै नगरभित्र धमाधम घर वन्दै

Posted on March 05, 2017 | views : 1056 | कपिलवस्तु - KPL

माधव बेल्वासे/फागुन २२, कपिलवस्त । कपिलवस्तुको शिवराज नगरपालिका भित्र करिव एक वर्षको अवधिमा पन्ध्र वटा घर मात्र नगरपालिका वाट नक्सा पास भई वनेका छन । सरकारले नगरपालिका भित्र घर बन्दा नगरपालिको स्वकृत नभई वनाउन नपाईने नियम ल्याएको भएता पनि कपिलवस्तुको शिवराज नगरपालिकामा यो लागु हुन सकेको छैन । नगरपाल

Read More

परिवर्तन घरैवाट परियोजनाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on March 04, 2017 | views : 1062 | कपिलवस्तु - KPL

माधव  बेल्वासे/फागुन २१, कपिलवस्तु । इक्वेल एक्सेस इन्टरनेशनल र विजय विकाश स्रोत केन्द्रको सहयोग परिर्वतन समुह र सिलसिला समुहको सयु्क्त आयोजनामा  संचालित अन्तरङग भित्रवाट हुने हिंसा न्युनिकरणका लागि हाम्रो भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम शिवपुरमा सम्पन्न भएको छ । कार्यक्रममा वोल

Read More