समाज | कपिलवस्तु - KPL


कपिलवस्तुको दश हजार हेक्टर वन क्षेत्र अतिक्रमण

Posted on September 18, 2017 | views : 1208 | कपिलवस्तु - KPL

असोज २, कपिलवस्तु।विभिन्न संघ संस्था र व्यक्तिले कपिलवस्तुको ठूलो क्षेत्रफलको वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ ।  जिल्लाको कूल ६२ हजार २११ हेक्टर वनमध्ये १० हजार ६४४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जिल्ला वन कार्यालयले जनाएको हो ।  वन कार्यलयका उपसचिव कृष्णराज न्यौपानेकाअनुसार

Read More

ओभरलोड, भवरलोड नियन्त्रणमा कपिलबस्तुका ट्राफिक प्रहरीद्वारा ब्यापक कडाई

Posted on September 15, 2017 | views : 3251 | कपिलवस्तु - KPL

इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलपस्तु जिल्लामा बिगत छ र सात महिना देखिनै ओभरलोड तथा भवरलोड नियन्त्रण गरेको कपिलबस्तु ट्राफिक प्रहरीले हालका केही दिन यता खोलाजन्य ढुंगा, गिटि, वालुवा, औद्योगिक कच्चा पदार्थ क्लिंकर तथा भुस तथा परालका ब्यवसायीहरुले अटेरी गरि ओभरलोड तथा भवरलोड गरि ओसारपसार गर्न थाले

Read More

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Posted on September 15, 2017 | views : 1473 | कपिलवस्तु - KPL

भदौ ३०, कपिलवस्तु । कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ ।  पूर्व—पश्चिम महेन्द्र राजमार्गको बुद्धभूमि नगरपालिका–२ बडहरामा पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ११३१ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ नं मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक

Read More

कपिलवस्तुमा राष्ट्रिय बाल दिवस भब्यका साथ मनाईयो

Posted on September 14, 2017 | views : 1643 | कपिलवस्तु - KPL

इमरान खान। भादौ २९, कपिलवस्तु। कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा बाल मैत्रि शासन : अधिकारको सम्मान भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस—२०७४ भब्यका साथ मनाईयो प्रमुख अतिथिमा जिल्ला प्रमुख आधिकारी मदन भुजेल तथा अतिथिहरुमा स्थानिय बिकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, जिल्ला प्र

Read More

कपिलवस्तु जिल्लाकै पहिलो एतिहासिक कार्य बालविवाहमुक्त क्षेत्र घोषणा

Posted on September 13, 2017 | views : 1350 | कपिलवस्तु - KPL

इमरान खान। भादौ २८, कपिलवस्तु। कपिलवस्तु जिल्लामा पहिलो पटक एतिहासिक कार्य भएको उदाहरणमा मायादेवी गाउँपालिका वार्ड नं २ अभिराव परेको छ । पडने बेलाको ठाउमा  सानै उमेरमा बिवाह गराईदिने भनि गाउहरुको मानसिकता बनि सकेकोमा मायादेवी गाउँपालिका वार्ड नं २ अभिरावले उतm मानसिकता लाई तोडदै कपिलवस्तु जिल

Read More

कपिलवस्तुमा बसको ठक्करले महिलाको मृत्यु

Posted on September 11, 2017 | views : 1757 | कपिलवस्तु - KPL

भदौ २६, जीतपुर (कपिलवस्तु) | मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ ।  वाणगंगा–१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया गाउँपालिका–६ बस्ने ५५ वर्षीया किजी चौधरीको मृत्यु भएको हो ।  पूर्व–पश्

Read More

चेतनशील प्रतिस्ठान, कपिलवस्तुको प्रथम साधारण सभा सम्पन्न

Posted on September 10, 2017 | views : 2473 | कपिलवस्तु - KPL

इमरान खान | भदौ २५, कपिलवस्तु | राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र रास्ट्र निमार्णमा युवाहरूको भुमिका महान रहेका नाराका साथ कपिलवस्तुको चेतनशील प्रतिस्ठानको प्रथम साधारण सभा सम्पन्न भएको छ ।  राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र राष्ट्र निमार्णमा युवाहरूको भुमिका हुनुपर्छ भन्ने महान उद्

Read More

कपिलवस्तुमा खोलामा डुबेर दुई युवतीको मृत्यु

Posted on September 10, 2017 | views : 1290 | कपिलवस्तु - KPL

भदौ २५,कपिलवस्तु। यशोधरा गाउँपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३३ वर्षीया इन्द्रावती यादव र १५ वर्षीया रिमा कोहार रहेको प्रहरीले जनाएको छ ।  कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर मृत्यु गएको हो । खोला किनारमा रिमा घाँस काट्दै गर्

Read More

भारतीय बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सागर ए खाकसार सम्मानित

Posted on September 08, 2017 | views : 4782 | कपिलवस्तु - KPL

इमरानखान/भदौ २३, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा एक कार्यक्रमका बिच भारतीय बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सागर ए खाकसारलाई इंडो नेपालविकास मंचले सम्मान गरेको छ ।  सागर ए खाकसारलाई शिक्षा तथा पत्रकारिताको क्षेत्रमा अहम भुमिका खेलेको भन्दै इन्डो नेपालले सम्मान गरेको हो ।

Read More

कपिलवस्तुको तौलिहवा अस्पतालमा जैसवाल

Posted on September 07, 2017 | views : 2346 | कपिलवस्तु - KPL

इमरानखान/भदौ २२, कपिलपस्तु । कपिलवस्तुको तौलिहवा अस्पतालको ब्यवस्थापन समितिको अध्यक्ष पदमा बिजय प्रकाश जैसवाल भएका छन ।  नेपाल सरकारको मन्त्रिस्तरको निर्णयबाट बिजय प्रकाश जैसवाल अध्यक्ष जस्तो गरिमय पदमा मनोनित भएका हुन । जैसवाललाई आदेश २०६० को दफा ३,२ (क) अस्पताल बिकास समिति गठन बामोजिम दुई बर

Read More

कपिलवस्तुमा जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

Posted on September 04, 2017 | views : 1502 | कपिलवस्तु - KPL

भदौ १९, कपिलवस्तु । जिपले ठक्कर दिँदा कपिलवस्तुमा आज बिहान एकजनाको ज्यान गएको छ ।  तौलिहवा जितपुर सडकखण्डको थुमुवा नजिक लु१च ४५०१ नंको जिपले पैदल यात्रीलाई ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–६ ब्रमेली टोल निवासी ६० वर्षीय यमलाल चुदालीको ज्यान गएको हो ।  तौलिहवाबाट जितपुर आउँदै गरेको जिपको ठक्

Read More

आधिराज्य भरी मुस्लिमहरुको दोस्रो ठूलो चाड बकर ईद मनाउदै

Posted on September 02, 2017 | views : 1340 | कपिलवस्तु - KPL

 इमरान खान/भदौ १७, कपिलबस्तु । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकरा ईद कपिलवस्तु जिल्लाहरुमा मुस्लिमहरुले हार्सौउलासका साथ मनाउदै छन् ।  कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा, बहादुरगज, चन्द्रौटा, कृष्णनगर, मर्जादपुर, पकडी, अभिराव लगायत कपिलवस्तु जिल्लाभा

Read More

मोटरसाइकलबाट खसेर एकको मृत्यु

Posted on August 31, 2017 | views : 1206 | कपिलवस्तु - KPL

भदौ १५,बनेपा। काभ्रेपलाञ्चोकको पाँचखाल–२ बाट बिरामी भएका कारण उपचारका लागि अस्पताल ल्याइँदै गरेका एकजनाको मोटरसाइकलबाट खसेर गएराति मृत्यु भएको छ ।  बा ८ प ५७४७ नम्बरको मोटरसाइकल अनियन्त्रित हुदा खसेर धुलिखेलस्थित अस्पतालचोकमा गम्भीर घाइते भएका ५३ वर्षीय भुलुङ तामाङको धुलिखेल अस्पतालमा उपचारका क

Read More

कपिलवस्तुमा किसानलाई सास्ती र कालाबजारियाहरु लाई मस्ती

Posted on August 30, 2017 | views : 1317 | कपिलवस्तु - KPL

कालाबजारीयाहरुले पेट्रोल १४० रूपया प्रति लिटर बिक्री गरेकोले जनतालाई समस्या र मार्का इमरान खान। भादौ १४, कपिलवस्तु । एक साता पहिला बाढी पहिरोको मारमा परेका कपिलवस्तु जिल्लाका किसानहरु यतिबेला पेट्रोल तथा डिजलको कालोबजारीको मारमा परेका छन ।  कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका, बहादूरगंज, रू

Read More

कपिलवस्तुमा साढे चार लाख रकम लुटपाट गरि फरार

Posted on August 30, 2017 | views : 1832 | कपिलवस्तु - KPL

इमरान खानक/भदौ १४, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वार्ड नं. ६ गोबरी गाउँको गोबरी चौराहामा रहेको तिलौराकोट हार्डबेयरमा सोमबार मध्यराति लुटेराहरुले करिव चार लाख पचास हजार रकम लुटपाट गरी फरार भएका छन । मुखमा पट्टी बाँधेर आएका ५ जनाको संख्यामा रहेका लुटेराहरुले हार्डबेयर मालिक राजु

Read More

तौलिहवा अस्पतालका अहेब उग्रसेन मुराउद्वारा विरामीमाथि दुर्वव्यवहार

Posted on August 28, 2017 | views : 1779 | कपिलवस्तु - KPL

इमरान खान/भदौ १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित जिल्ला पी. वीर अस्पताल तौलिहवामा इमरजेन्सी फाँटमा कर्मचारी अ.हे.व. उग्रसेन मुराउले विरामीहरुमाथि अभद्र व्यवहार गरेका छन ।  चोटपटक लागेर इमरजेन्सीमा जाँदा सामान्य मलमपट्टी र टिटानसको सुई समेत लगाउन आलटाल गर्ने विरामीहरुलाई

Read More

कपिलवस्तुमा वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता

Posted on August 28, 2017 | views : 1530 | कपिलवस्तु - KPL

भदौ १२,कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।  बाढीले बगाउँदा कपिलवस्तु नगरपालिका वडा नं १२ बेलभरिया बस्ने १५ वर्षीय वंशी मल्लाह नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।  उर्लिएर आएको वाणगंगा नदीले बगाउँदै ल्याएका दाउरा समात्न नदीमा

Read More

चुल्ठो काटिने भयले महिला त्रसीत

Posted on August 25, 2017 | views : 1925 | कपिलवस्तु - KPL

दीपक घिमिरे /भदौ ९,लुम्बिनी । रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टा

Read More

कपिलबस्तुमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on August 25, 2017 | views : 1297 | कपिलवस्तु - KPL

भदौ ९, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर–८ बहादुरगञ्जमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  लु १ ज ५६० नम्बरको जिपले बिहीबार साँझ लु २८ व १०२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी जिल्ला पिपरा नगरपालिका –७ का ५५ वर्षीय उदयकान्त झाको ज्यान गएको हो ।  कृष्णनगरबाट

Read More

माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

Posted on August 25, 2017 | views : 1637 | कपिलवस्तु - KPL

भदौ ९, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरको सुरहि खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । शिवपुरमा वस्ने १९ वर्षिय रामु थारु विहिवार दिउसो सवा १ वजे खोलामा डुवेको प्रहरिले जनाएको छ । थारु सगै माछा मार्न गएका  २ जना साथिलाई आफु नुहान जान्छु भनेर हिडेको तर

Read More

मदरसा संघद्वारा सशस्त्र गुल्मपतिलाई “कुरान सरिफ”ले स्वागत

Posted on August 24, 2017 | views : 2065 | कपिलवस्तु - KPL

मो इमरान खान/भदौ ८, कपिलवस्तु । राष्ट्रिय मदरसा संघ नेपालले सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगरका नयाँ प्रमुखलाई स्वागत र सम्मान गरेको छ । गुल्मको हालै पदभार सम्हाल्नुभएका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारती र सशस्त्र प्रहरी निरीक्षक सत्य बुढाथोकीलाई मदरसा संघले

Read More

पर्वकै दिनमा परीक्षा नराख्न कपिलवस्तुका मुस्लिम समुदायहरुको आग्रह

Posted on August 24, 2017 | views : 1474 | कपिलवस्तु - KPL

इमरान खान/भदौ ८, कपिलवस्तु । मुस्लिम समुदायको पवित्र पर्व रमजान, महान पर्व ईद (इदुल फितर) र बकर ईद (इदुल अजहा) कै दिनमा लगातार चार वर्ष देखि टियुले स्नातक तहको परीक्षा उक्त मितिमा पार्दै आएको छ ।  त्यसैगरि यस वर्षपनि टियुले स्नातक तहको पहिलो वर्षको परीक्षा मुस्लिम समुदायको चार दिनसम्म मनाइने द

Read More

चेतनशिल प्रतिष्ठानको खुल्ला तीज गीत प्रतियोगीता सम्पन्न

Posted on August 23, 2017 | views : 1101 | कपिलवस्तु - KPL

इमरान खान,भदौ ७, कपिलवस्तु ,कपिलवस्तुको वाणगंगा नगरपालिका क्षेत्रका यूवाहरुले सामाजिक कार्यका लागि छोटो समयमा चर्चा बुटुल्दै चेतनशिल प्रतिष्ठान कपिलवस्तुले जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगीता राखेको छ । वाणगंगा नगरपालिका का नगर प्रमुख मेयर मंगल प्रसाद थारु द्वरा शान्तिको प्रतीक परेवा जोडि उडाए

Read More

झोलुंगे पुल दुई वर्षमै जीर्ण, जोखिम मोलेर यसरी यात्रा गर्छन सर्वसाधारण

Posted on August 23, 2017 | views : 1607 | कपिलवस्तु - KPL

भदौ ७, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. १२ स्थित चरंगहवा नदीको झोलुंगे पुल जीर्ण भएपछि यहाँका बासिन्दाहरु जोखिम मोलेर यात्रा गर्दछन ।  पुल अडयाउन निर्माण गरिएको पर्खालसँगैको ‘फाउण्डेसन’ बाढीले भत्काएपछि स्थानीय बासिन्दाहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन । यो क्

Read More

कपिलवस्तुका पत्रकार गिरी महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

Posted on August 22, 2017 | views : 1142 | कपिलवस्तु - KPL

इमरानखान/भदौ ६, कपिलवस्तु । नेपालपत्रकार महासंघ को २५ औ अधिवेशनमा केन्द्रिय सदस्यपदमाकपिलवस्तुकापत्रकार वसन्तगिरी निर्वाचितभएका छन ।  कपिलवस्तुमा एक दशकपत्रकारिता गरेकागिरी पत्रकार महासंघ कपिलवस्तुकापुर्व अध्यक्षपनिहुन । जिल्लाकापत्रकारहरुका धरोहर रहेकागिरीले पत्रकारिता पेशालाई र्मयादित र व्यव

Read More

कपिलवस्तुमा ३२ हजार १ सय ४३ मतदाता थप

Posted on August 20, 2017 | views : 1651 | कपिलवस्तु - KPL

भदौ ४, चन्द्रौटा | कपिलवस्तुमा स्थानिय तहको निर्वाचन पछि ३२ हजार १ सय ४२ जना मतदाता थप भएका छन । जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुमा साउन १ गते देखी भाद्र ३ गते सम्म मतदाता नामावलि संकलन गरिएको हो ।  कपिलवस्तुमा रहेका १० स्थानिय तह मध्य ९ स्थानिय तहमा र १ जिल्ला निर्वाचन कार्यलयमा मतदाता नामावल

Read More

कपिलबस्तुमा झाडापखालाले दुईको मृत्यु, १ सय ५० बढी बिरामी

Posted on August 19, 2017 | views : 2012 | कपिलवस्तु - KPL

माधव बेल्वासे/भदौ ३, कपिलवस्तु । झाडापखालाको महामारीले कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।  कपिलवस्तुको महाराजगंज नगरपालीका वडा न ७ को सत्भरा र गंगौडी गांउमा फैलीएको झाडापखालाको कारण १५० भन्दा मानिसहरु विरामी भएको पत्रकार अंकुस श्रीवास्तवले जानकारी दिएका छन ।  गघौंडीका जमुना चमारकी श्रि

Read More

रेडियो शिवराजले संकलन गरेको राहत बाँकेका बाढी पिडितलाई

Posted on August 16, 2017 | views : 1112 | कपिलवस्तु - KPL

माधव बेल्वासे/साउन ३२, कपिलवस्तु । रेडियो शिवराज १०६.८ मेगहर्ज चन्द्रौटाले अविरल वर्षका कारण भएका वाढि पिडितको लागि संकलन गरको राहतको सामाग्रि वाकेका पिडितलाई वितरण गरेको छ । घर वास विहिन भएकाहरुलाई उपलब्ध गराउने उद्देश्यले सोमवार कपिलवस्तुको चन्द्रौटामा सो राहत संकलन गरिएको थियो । संकलित सामाग्रि

Read More