समाज | कपिलवस्तु - KPL


ट्याक्टरको ठक्करबाट १८ वर्षीया युवतीको मृत्यु

Posted on November 21, 2017 | views : 1884 | कपिलवस्तु - KPL

मङ्सिर ५, कपिलवस्तु । ट्याक्टरले ठक्कर दिँदा सोमबार साँझ साइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।  कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु३त २१४५ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय १८ वर्षीया बबिता गुप्ताको मृत्यु भएको हो

Read More

प्युठानबार छुटेको एम्बुलेन्स र मोटरसाइकल कपिलवस्तुमा ठोक्किँए, एकको मृत्यु

Posted on November 12, 2017 | views : 2139 | कपिलवस्तु - KPL

कात्तिक २६, कपिलवस्तु । एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ उछिन्ने क्रममा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रु

Read More

कपिलवस्तुवाट दुई किशोरीको उद्धार, एकजना पक्राउ

Posted on November 07, 2017 | views : 2874 | कपिलवस्तु - KPL

माधव बेल्वासे/कात्तिक २१, कपिलवस्तु  । कपिलवस्तुको कृष्णनगरवाट दुई किशोरिको उद्धार गरिएको छ ।  मानब बेचबिखन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल संस्था केआई नेपाल र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलिले मानब बेचबिखन तथा ओसापसारको आरोपमा एक जना बिचौलिया नियन्त्रणमा लिएको छ ।  बिचौलियालाई

Read More

राजमार्गमा ई रिक्सा चलाउन नदिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

Posted on November 04, 2017 | views : 1096 | कपिलवस्तु - KPL

माधव बेल्वासे | कात्तिक १८, कपिलवस्तु | शिवराज ई रिक्सा यातायात व्यावसायिक संघ ले शिवराज नगरपालिको राज मार्गमा ई रिक्सा सवारी साधन चलाउन पाउनु पर्ने भन्दै विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।विगत एक साता यता राज्यले ३ पांग्रे अटो रिक्सा र इ रिक्सा राजमार्गमा चल्न रोक लगाउने आदेश पछि शिवराज नगरपा

Read More

यसरी अगाडि बढ्दैछन कपिलवस्तुका मुस्लिम महिलाहरु

Posted on October 30, 2017 | views : 1119 | कपिलवस्तु - KPL

इमरान खान/कात्तिक १३, कपिलवस्तु । स्थानिय निवार्चनबाट कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाबाट नेकापा माओबादि केन्द्रबाट उपमेयर पदमा जितेर सबनम खातुनले मुस्लिम महिलाहरुको मनोबल उच्च पारेकी थिइन् । बिगत चार महिना देखि शुरु भएको कपिलवस्तु जिल्लाकै पहिलो रियाईलटी सिंगिंग कम्पीटिशन भ्वाईश अफ कपिलवस्तु

Read More

ई—रिक्सा, अटो रिक्सा र टेम्पो राजमार्ग तथा सदरमुकाम जोडने सडकमा चलाउन नपाईने

Posted on October 29, 2017 | views : 1221 | कपिलवस्तु - KPL

इमरान खान/कात्तिक १२, कपिलवस्तु । कपिलबस्तु जिल्लामा पर्ने राजमार्ग र विभिन्न भित्रि सडक खण्डहरु समेतमा सञ्चालन हुँदै आएका ई—रिक्सा तथा अटो रिक्साहरु अबदेखि राजमार्ग तथा सदरमुकाम जोडने मुख्य सडक खण्डमा चलाउन नपाईने भएको छ ।  उक्त सडक खण्डहरुमा चलाउन नपाइने ब्यबस्था हुदाहुदै पनि कतिपय ब्यबहारिक

Read More

मदरसा शिक्षालाई मान्यता नदिंदा सचेत मुस्लिम आक्रोशित

Posted on October 28, 2017 | views : 2370 | कपिलवस्तु - KPL

इमरान खान/कात्तिक ११, कपिलबस्तु । नेपाल सरकारले मुस्लिम बिद्यार्थीहरू पढ्दै आएको मदरसा शिक्षालाई मन्याता नदिदा नेपालमा लाखौ मुस्लिम विद्यार्थीहरु शिक्षाबाट बञ्चित भएका  छन ।  नेपालमा रहेका दुइ हजार भन्दा बढी मदरसा मध्ये अहिले सरकारले मात्र ८ सय ५० मदरसालाई प्राथमिक तहसम्मको मात्र मन्याता

Read More

अटोरिक्सालाई व्यवस्थित रुपमा संचालन गर्नुपर्नेमा जोड

Posted on October 26, 2017 | views : 1281 | कपिलवस्तु - KPL

माधव बेल्वासे/कात्तिक ९, कपिलवस्तु । अटोरिक्सालाई व्यवस्थित रुपमा संचालन गनुपर्नेमा वक्ताहरुले जोड दिएका छन । अटोरिक्सा व्यवसायीहरुको छाता संगठन शिवराज अटोरिक्सा समितिको कार्यालय उद्घाटन गर्दै वोल्ने वक्ताहरुले यस्तो वताएका हुन । कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले ट्र

Read More

यसरी अर्घाखाची, रोल्पा, प्यूठान, दाङ्गसम्मकालाई ठग्ने दुई महिला पक्राउ

Posted on October 24, 2017 | views : 5063 | कपिलवस्तु - KPL

माधव बेल्वासे | कात्तिक ७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ ।  चन्द्रौटा वजार देखि पश्चिम क्षेत्रमा रहेको वस्तिले चिनी पानी फिटकीरी पकाएर बाक्लो बनाईको अखाद्य मह वेच्ने गरेको पाइएको छ । वडा प्रहरी कार्यलय चन्

Read More

ओभरट्याक गर्दा आफै अनियन्त्रित, दाङका कुसकुमार न्यौपानेको मृत्यु

Posted on October 18, 2017 | views : 2042 | कपिलवस्तु - KPL

माधव बेल्वासे | कात्तिक १, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीमा स्कारपियो दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।  पश्चिमवाट पुर्व जादै गरेको वा १५ च १३१२ नम्वरको स्कारपियोले सोहि दिशावाट जादै गरेको लु २ ख १३२५ नम्वरको टिप्परलाई ओभरट्याक गर्दा स्कारपियो अनियन्त्रित भई पल्टिएको थियो ।

Read More

कपिलबस्तुमा ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

Posted on October 18, 2017 | views : 1983 | कपिलवस्तु - KPL

इमरान खान | कात्तिक १, कपिलबस्तु  | नेपालीहरुको दास्रो महान चाड पर्ब शुभदिपावली तिहारमा राति ९ बजे पछि देउसीभैली नखेल्न जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले आग्रह गरेको छ ।  जिल्लाको शान्ति र सुरक्षालाई मध्यनजर गर्दै कपिलबस्तु प्रशासनले ९ बजे पश्चात देउसीभैली नखेल्न सर्वसाधारणलाई आग्रह गरे

Read More

कपिलबस्तुमा ट्राफिक सचेतना

Posted on October 18, 2017 | views : 1827 | कपिलवस्तु - KPL

इमरान खान | कात्तिक १, कपिलवस्तु | कपिलवस्तु जिल्लामा कपिलबस्तु जेसिजद्वारा सञ्चालित जेसिज सप्ताह २०१७ अन्तर्गत आयोजित ट्राफिक सचेतना कार्यक्रम मिति २०७४ ।०६। ३० गते देखि शुरु भएको छ ।  उक्त कपिलबस्तु जेसिज सप्ताह २०१७ मा बिहान ९ बजे कपिलबस्तु  जिल्ला बाणगंगा नगरपालिकाको जितपुर ४ नं.चोकमा

Read More

कपिलवस्तुको गुरुकुलबाट दुई बालक बेपत्ता

Posted on October 18, 2017 | views : 1279 | कपिलवस्तु - KPL

कात्तिक १, जितपुर, कपिलवस्तु (रासस) |यहाँ गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । यहाँको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका हुन् ।  जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सा

Read More

म्यादि प्रहारी बन्न युवा-युवतीको घुईचो

Posted on October 13, 2017 | views : 1664 | कपिलवस्तु - KPL

इमरान खान | असोज २७, कपिलवस्तु | कपिलवस्तु जिल्लामा आगामी मंसिरमा हुने केन्द्रिय र प्रदेशसभा निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरीमा माग गरिएको आवेदन दिन पुरुषको तुलनामा महिलाको बढी भीड देखिएको छ ।  म्यादि प्रहारीका लागि चार हजार भन्दा बढि को अवेदन र्फम भर्नका लागि युवा युवतिको यतिबेला कपिलवस्त

Read More

तीन लाख नगद र गहनासहित श्रीमती फरार भएपछि...

Posted on October 12, 2017 | views : 2981 | कपिलवस्तु - KPL

असोज २६, कपिलवस्तु । यहाँ १२ दिनदेखि एक महिला बेपत्ता भएकी छिन् ।  अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आउनुभएकी २९ वर्षीया वसन्ता विसी (केसी) यही असोज १४ गते (दशैँको टीका) का दिनदेखि हराएकी छिन् ।  बचत समूहबाट लिएको रु तीन लाख ऋणका विषयमा

Read More

कपिलवस्तुमा औषधि अभाव, बिरामी मर्कामा

Posted on October 11, 2017 | views : 1282 | कपिलवस्तु - KPL

असोज २५, कपिलवस्तु । कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ ।  जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ ।  अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्का

Read More

कपिलवस्तुमा सर्पको डसाईबाट एकको मृत्यु

Posted on October 09, 2017 | views : 1417 | कपिलवस्तु - KPL

माधव बेल्वासे/असोज २३, कपिलबस्तु । कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगञ्जमा गोवन सर्पको डसाईबाट एक जनाको ज्यान गएको छ ।  बहादुरगन्जका दुलारे हरिजनका अन्दाजी ३५ बर्षीय छोरा गंगाराम हरिजनको गोवन सर्पको डसाईबाट ज्यान गएको हो । दिउसो घरमा सुतेको समयमा सर्पले टोकेको थाहा पाएपाछि उपचारको

Read More

कपिलबस्तुमा करवाचौथ पर्व हार्सौउल्लासका साथ मनाइयो

Posted on October 09, 2017 | views : 2183 | कपिलवस्तु - KPL

इमरान खान/असोज २३, कपिलबस्तु । करवाचौथ पर्व कपिलबस्तुमा धुमधामका साथ मनाइएको छ ।  तराईका हिन्दु महिलाहरुले मनाउने पर्व करवाचौथ कपिलबस्तुमा पनि धुमधामका साथ मनाइएको छ । परापुर्व कालदेखी यो पर्व तराईका बिवाहित मधेशी महिलाहरुका लागि धेरै नै महत्वपूर्ण पर्वको रुपमा मनाउदै आएका छन ।  करवाचौथ पर

Read More

सुनौला हजार दिन संचार अभियानको सडक नाटक प्रर्दशन

Posted on October 08, 2017 | views : 1123 | कपिलवस्तु - KPL

माधव बेल्वासे/असोज २२, चन्द्रौटा । कपिलवस्तुको  वुद्धभमी नगरपालिका मानपुरमा ‘सुनौला हजार दिन’ सडक नाटक प्रदर्शन गरिएको छ ।   सुनौला हजार दिनको महत्व र त्यो अवधिमा गर्नुपर्ने कामका बारेमा जानकारी दिन सडक नाटक देखाइएको हो । नाटकमा सुनौला हजार दिनभित्र महिलालाई कार्यबोझ घटाउने र खाजपान ल

Read More

कपिलवस्तुमा दुर्गा विसर्जन गर्दागर्दै एक किशोरी नदीमा डुबेर मृत्यु

Posted on October 03, 2017 | views : 1511 | कपिलवस्तु - KPL

इमरान खान | कपिलवस्तु १६ आसोज । कपिलवस्तु जिल्लाको कञ्चनिया नदीमा दुर्गा मूर्ति विसर्जन गर्न गएकी कपिलवस्तुकी एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ । महराजगंज नगरपालिका वार्ड नं. ७ कुशहवाका घर भएकी १८ वर्षीया रोशनी शुक्लाका मृत्यु भएको हो । स्थानीय खेमराज शुक्लाकी छोरी रोशनी शुक्ला दुर्गाको मूर्ति

Read More

कपिलवस्तुमा आज मुस्लिम समुदायको महान चाडपर्ब मोहर्रम हर्सौउल्लासका साथ मनाउदै

Posted on October 01, 2017 | views : 2512 | कपिलवस्तु - KPL

इमरान खान | असोज १५,  कपिलवस्तु । कपिलवस्तुमा इस्लाम धर्मावलम्बी मुस्लिमहरुले महान चाडपर्ब मोहर्रम हर्सौउल्लासका साथ आज मनाएका छन । आज देखी लगभग १३५० वर्ष पहिला संन ६१ हिजरी मा जब ईस्लाम माथि एजिदोने हम्ला गरे अर्थात एजिदी हरु जुन ईस्लाम जायज जसलाई नजायज बनाउना लाई, जुन हराम छ उसलाई हलाल गर्न

Read More

नेपाल पत्रकार महासघंका अध्यक्ष आचार्यलाई कपिलवस्तु नेपमद्धारा स्वागत

Posted on September 26, 2017 | views : 2535 | कपिलवस्तु - KPL

इमरान खान/असोज १०, कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकार महासंघको २५औ अधिवेसनबाट नेपाल पत्रकार महासंघकानवनिर्वाचित केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाइ विजया दशमी,मोर्हरम,शुभ दिपावली तथा छट पर्वको अवसर पारी स्वागत कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न गरीएको छ ।  नेपाल पत्

Read More

पेस्तोलसहित पक्राउ परेकालाई रिहा गर्न माग गर्दै सडक अवरुद्ध

Posted on September 24, 2017 | views : 2137 | कपिलवस्तु - KPL

इमरानखान/असोज ८, कपिलबस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित भरत चौधरी पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय बहादुरगंजको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित चौधरीलाई पक्राउ गरेको हो । चौधरी आज बिहान ४ बजे बुटहनिया

Read More

कपिलवस्तुमा कटुवा पेस्तोल र गोलीसहित पक्राउ

Posted on September 24, 2017 | views : 1208 | कपिलवस्तु - KPL

असोज ८, कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना आज पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित भरत चौधरीलाई पक्राउ गरेको हो ।  चौधरी आज बिहान ४ बजे बुटह

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13679 | कपिलवस्तु - KPL

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

कपिलवस्तुका २ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा

Posted on September 21, 2017 | views : 1631 | कपिलवस्तु - KPL

इमरान खान। असोज ५, कपिलवस्तु।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका दुई जना कर्मचारीलाई बुधवार अन्दाजी साझ ५ बजेतिर ७ हजार घुस लिँदै रंगेहात पक्राउ गरेको छ ।  यसरी पक्राउ पर्नेहरुमा यशोधरा गाउँपालिका वडा नं. ४ का वडा सचिव अयोध्या प्रसाद विश्वकर्म

Read More

प्रशिक्षण गर्दै कपिलवस्तुका ट्राफिक प्रहरी

Posted on September 19, 2017 | views : 1659 | कपिलवस्तु - KPL

इमरान खान/असोज ३, कपिलवस्तु । कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट आफ्नो सवारी साधनको क्षमता भन्दा अत्यधिक बढि(ओभरलोड) मालसामान राखी ओसारपसार गर्ने ४० भन्दा बढी  नेपाली तथा भारयीय नम्बर प्लेटका ट्रक तथा ट्रिपर चालकहहरुलाई नियन्त्रणमा लिएको छ  । उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्र

Read More

कपिलवस्तुमा १४ वर्षीया किशोरी मृतावस्थामा फेला

Posted on September 19, 2017 | views : 1791 | कपिलवस्तु - KPL

असोज ३, कपिलवस्तु। कपिलवस्तु नगरपालिका– ११ रेहरामा आज एक युवती मृतावस्थामा फेला परेकी छन् ।  रेहरा निवासी अहमद अन्सरीकी १४ वर्षीया छोरी हसिना खातुन सुतिरहेका अवस्थामा बिहान ४ बजे मृत फेला परी निजका बुबाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दि

Read More