समाज | कपिलवस्तु - KPL


मुख्य मन्त्री पोख्रेलद्वारा कपिलवस्तुका विभिन्न पर्यटकीयस्थलको अवलोकन

Posted on February 20, 2018 | views : 1297 | कपिलवस्तु - KPL

फागुन ८, कपिलवस्तु | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आज यहाँका विभिन्न पर्यटकीयस्थल अवलोकन गर्नुभएको छ ।  ऐतिहासिक तिलौराकोट दरबार, निगलीहवा, निगालीकोट, राजापानी, जगदीशपुर ताललगायतका ठाउँ अवलोकन गर्नुभएका उहाँले यस जिल्लाको गुरुयोजना बनाएर संवृद्धितर्फ लैजान आफू प्रतिबद्ध भएको धारणा

Read More

कपिलवस्तुमा बुद्धपथ निर्माण गरिने

Posted on February 19, 2018 | views : 1285 | कपिलवस्तु - KPL

फागुन ७, कपिलवस्तु | कपिलवस्तु नगरपालिकाले स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण गर्ने भएको छ ।  प्रथम चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निगालिकोटलगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्जाल जोड्ने योजना नगरपालिकाको छ ।  तिलौराकोटदेखि गोबरी, सेमरी हुँदै लक्ष्मीनगरको मार्ग,

Read More

वडाध्यक्षका हराएका छोरा मृत फेला

Posted on February 19, 2018 | views : 1320 | कपिलवस्तु - KPL

फागुन  ७, कपिलवस्तु | चार दिनअघि हराएका यहाँको मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् ।  गुलडिहवाको निसवा स्कूल पढ्न जाँदै गर्दा चार दिनअघि बेपत्ता मोहम्मदका छोरा ऐमानको शव आइतबार आफ्नै घर नजिकैको पोखरीमा भेटिएको जिल्ला प्रह

Read More

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पुरातात्विक प्रमाण जुटाइँदै

Posted on February 18, 2018 | views : 1342 | कपिलवस्तु - KPL

कृष्णराज गौतम /  फागुन  ६, कपिलवस्तु | पुरातत्व विभागले ऐतिहासिक तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले त्यस क्षेत्रमा उत्खनन भइरहेको छ ।  विश्व सम्पदा समितिको सचिवालयमा ती प्रमाणसहितको प्रस्ताव पुर्याउनका लागि अहिले उक्त स्थानका प्राचीन महत्वका पुरात

Read More

अबैध काठ सहित कपिलवस्तुमा एक जना पक्राउ

Posted on February 18, 2018 | views : 1118 | कपिलवस्तु - KPL

माधव बेल्वासे | फागुन ६, चन्द्रौटा | कपिलबस्तुको शिबराज नगरपालिकाको १ भलुहिमा अबैध सालको काठ र टेक्टर सहित एक  जना पक्राउ परेका छन । इलाका वन कार्यलय शिबपुरका वन अधिकृत रघुनाध दास र वडा प्रहरी कार्यालय चन्द्रौटाको सयुंत्त गस्ति टोलीले अबैध सालको काठ  र टेक्टर सहित एक जनालाई पक्राउ गरेको हो

Read More

कपिलवस्तुको स्थानीय तहमा दमकल नहुँदा समस्या

Posted on February 18, 2018 | views : 1140 | कपिलवस्तु - KPL

चुरामणि अर्याल / फागुन ६, कपिलवस्तु | स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ ।  जिल्लाको दश स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा मात्र दमकल छन् भने तीन नगरपालिका र चार गाउँपालिकामा दमकल नहुँदा समस्या देखिएको हो ।  हावाहुरीको मौसम शुरु भएकोले हुन सक्ने आगलागी नियन्त्रणका लागि दमकलको अभाव

Read More

वडाध्यक्ष मोहम्मदका छोराको अपहरण

Posted on February 16, 2018 | views : 1218 | कपिलवस्तु - KPL

फागुन ४, कपिलवस्तु | मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण भएको छ ।  वडाध्यक्ष फत्ते मोहम्मदका छ वर्षीय छोरा रेहमानको अपहरण कसले गरेको हो भन्ने खुलेको छैन । घर नजिकैको निसवा स्कुल, गुल्डीहवामा नर्सरीमा पढ्ने रेजमानलाई स्कुल जाँदै गर्दा गाउँबाटै बिहीबार अपहरण गरिएको वडाअध्यक्ष म

Read More

द्वन्द्वकालमा विस्थापित सडक कार्यालय स्थापित भएन

Posted on February 16, 2018 | views : 1032 | कपिलवस्तु - KPL

फागुन ४, कपिलवस्तु | द्वन्द्वकालमा विस्थापित भएको कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरस्थित डिभिजन सडक कार्यालय अझै पुनःस्थापन हुनसकेको छैन ।  तालुकदार मन्त्रालयले कार्यालयलाई साविककै स्थानमा पुनःस्थापना गर्न निर्देशन दिए पनि बेवास्था गरिएकाले उक्त कार्यालय हालसम्म जिल्लाको गोरुसिंगेमा रहेको

Read More

धानखोलावासीको समस्या: मोवाईल छ, तर टावर नै आउदैन

Posted on February 16, 2018 | views : 1669 | कपिलवस्तु - KPL

माधव बेल्वासे/फागुन ४, कपिलवस्तु । अहिलेको अवस्थामा प्रत्येक घरमा एउटा मोवाइल हुने गर्दछ ।  कतिपय घरहरुमा त सवै सदस्यको हातहातमा मोवाईल हुने गर्दछ । यस्तै कपिलवस्तु, अर्घाखाची, दाङ जिल्लाको सिमानाका पर्ने धानखोलामा प्रयाः सवै घरमा मोवाइल छ तर त्यहा टावरले काम गर्दैन ।स्थानियहरु संचारको पहुचवाट

Read More

अबैध रुपमा भित्रिएका झन्डै ९ हजार कुखुराको चल्ला नष्ट

Posted on February 14, 2018 | views : 2932 | कपिलवस्तु - KPL

मनिष गुप्ता/फागुन २, कपिलवस्तु । अबैध रूपमा नेपाल भित्रियाउन लागेको ८ हजार ९ सय १० वटा कुखुराको चल्ला नष्ट गरिएकाे छ ।  विशेष सुराकिकाे अधारमा खटिएकाे प्रहरी टाेलीले गए रति लक्ष्मीनगर वटा ४ हजार ५ सय १० तथा अजा बिहाना कुकुरभुकवा बटा ४ हजार ४०० वटा कुखुराकाे चल्ला समाति कृष्णनगर न.प.५ सुरहि खाे

Read More

कपिलवस्तुमा ट्र्याक्टरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

Posted on February 13, 2018 | views : 1120 | कपिलवस्तु - KPL

फागुन १, कपिलवस्तु (रासस) | ट्र्याक्टरले ठक्कर दिँदा यहाँ गएराति एकजनाको मृत्यु भएको छ ।  बाणगंगा नगरपालिका–४, ट्यांकीपुरस्थित भित्री सडकखण्डमा गजेडाबाट ढुग्गातर्फ जाँदै गरेको लु ३ त ९१४१ नं को ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार नाम थर नखुलेका अन्दाजी ४५ व

Read More

कपिलवस्तुमा ५ महिने सिलाइ कटाई तालिम सुरु

Posted on February 12, 2018 | views : 1215 | कपिलवस्तु - KPL

माधव बेल्वासे/माघ २९, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ५ महिने सिलाइ कटाइ तालिम सुरु गरिएको छ ।  महिलाहरु वेरोजगार तथा चुलो चौकोमात्र सिमित रहेकोले व्यावसाय तथा आत्मनिर्भर गराउन नगरपालिकाले यस्तो कदम चालेको शिवराज नगरपालिकाका प्रमुख नेत्

Read More

सिंचाई सचिव यादवको अन्त्येष्टि

Posted on February 12, 2018 | views : 1733 | कपिलवस्तु - KPL

आभास पौडेल/माघ २९, कपिलवस्तु । काठमाडौ फर्कने क्रममा शनिबार धादिङमा कार दुर्घटनामा परेर मृत्यु भएक सिंचाई मन्त्रालयका सचिव रामानन्द यादवको दाहसंस्कार गरिएको छ । गृहजिल्ला कपिलवस्तुको बहादुरगंजस्थित सुरही खोलामा संस्कारअनुसार सम्मानसहित अन्त्यष्टि गरिएको हो । यादवलाई दाजु छेदीप्रसादले दागबत्ती दिएका

Read More

प्युठान र गुल्मी घर भएका दुई युवतीको उद्दार, तीन विचौलीया प्रक्राउ दुई फरार

Posted on February 11, 2018 | views : 2867 | कपिलवस्तु - KPL

माधव बेल्वासे | माघ २८, कपिलवस्तु | प्युठान र गुल्मी घर भएका दुई युवतीलाइ सिमानाका कृष्णनगरवाट उद्धार गरिएको छ । मानव बेचविखनमा संलग्न भएको आरोपमा ३ जना विचौलीयालाई विभिन्न स्थानवाट प्रक्राउ गरी कारवाही सुरु गरिएको छ । युवतीलाई मासिक ४० हजार तलव पाइने प्रलोभन देखाई कुबेत पठाउने बाहाना गरि भारत तर्फ

Read More

कपिलवस्तुमा प्रदेश ५ कै बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

Posted on February 10, 2018 | views : 1450 | कपिलवस्तु - KPL

आभास पौडेल/माघ २७, कपिलवस्तु । "प्रत्येक दुइ(२) सेकेन्डमा एक(१) व्यक्तिलाई रगत चाहिरहेको हुन्छ" भन्ने मुल नारा लिएर अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस समितिको मुख्य आयोजना तथा दारी ग्याङ कपिलवस्तु ने बि संघ अनेरास्ववियु बाणगंगा क्याम्पस स्वबियु सिद्धार्थ क्याम्पसको सहयोगमा बृहत खुला रक्तदान कार्यक्र

Read More

चार वर्षअघि हराएका बालक फेला

Posted on February 09, 2018 | views : 1383 | कपिलवस्तु - KPL

माघ २६, कपिलवस्तु | चार वर्षअघि हराएका एक बालकलाई फेलापारी यहाँ ल्याइएको छ । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाव घुम्न गएका थिए ।  मामाले पञ्जाबमा आफ्नै पसलमा उनलाई काममा लगाएका थिए तर एक दिन मामा पर्नेले पसल बन्द गरी जानकारी नै नदि

Read More

कपिलवस्तुमा आठसय ७८ जनालाई हात्तीपाइले

Posted on February 09, 2018 | views : 1429 | कपिलवस्तु - KPL

माघ २६, जितपुर | यहाँ ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ । आव २०७३/०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् ।  सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने सरकारी योजनाअनुसार यस जिल

Read More

भारत जाँदै गरेकी १९ बर्षीय युवतीको सीमानाकाबाट उद्धार

Posted on February 08, 2018 | views : 1516 | कपिलवस्तु - KPL

आभास पौडेल/माघ २५, कपिलवस्तु । कपिलवस्तुको सीमा नाका कृष्णनगरबाट एक युवतीको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई(KI) नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार कपिलवस्तुकी एक युवतीको उद्धार गरेको छ। बुद्धभूमि नगरपालिका बस्ने १९ वर्षीया  युवतीलाई भारतको बलरामपुर जाँदैगर्दा

Read More

कपिलवस्तुको बाणगंगा क्याम्पसमा रक्तदान कार्यक्रम हुँदै

Posted on February 05, 2018 | views : 2372 | कपिलवस्तु - KPL

माघ २२, कपिलवस्तु | अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस ईकाइ समितिको मुख्य आयोजना तथा दारी ग्याङ कपिलवस्तुले सहयोगमा बृहत खुला रक्तदान कार्यक्रम हुने भएको छ । कपिलवस्तुको बाणगङ्गा बहुमुखी क्याम्पसमा यही माघ २७ गते शनिबार रक्तदान कार्यक्रम आयोजना हुने भएको हो ।  रक्तदान कार्यक्रम राजनीति संगठनबा

Read More

कपिलवस्तुको वुद्धभुमी क्याम्पसद्धारा आयोजित माहायज्ञको तयारी पुरा

Posted on February 04, 2018 | views : 1744 | कपिलवस्तु - KPL

माधव बेल्वासे | माघ २१, कपिलवस्तु | व्यावसायिक विषय  विविए सञ्चालन, सामुदायीक इ लाइव्रेरी र अक्षायकोष स्थापनार्थ को लागी कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा रहेको वुद्धभुमी क्याम्पस द्धारा आयोजित माहायज्ञको तयारी पुरा भएको आयोजकले जनाएको छ । आइतवार क्यापस प्रङगणमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले

Read More

कपिलवस्तुको ‘रामदतिवन जलेश्वर धाम’ ओझेलमा

Posted on February 04, 2018 | views : 2158 | कपिलवस्तु - KPL

चूरामणि अर्याल /माघ २१, कपिलवस्तु | यहाँको वाणगंगा–९ मा रहेको ऐतिहासिक रामदतिवन धाम पर्यटन प्रवद्र्धनको राम्रो वातावरण भएपनि उचित संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ ।  यहाँको पूर्व–पश्चिम राजमार्ग वनगाई खार्खानदीदेखि सात किलोमिटर उत्तर विशाल जंगलभित्र अबस्थित ऐतिहासिक र पुरातात्व

Read More

कपिलवस्तुका गरिब परिवारलाई समृद्ध नेपालद्वारा नि:शुल्क लत्ताकपडा वितरण

Posted on January 31, 2018 | views : 1347 | कपिलवस्तु - KPL

माघ १७, कपिलवस्तु | अति गरिब, निमुखा, विपन्न, असहायहरूको लाागि नि:शुल्क लत्ताकपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वार्ड नम्बर-३, सुकुम्बासी टोल मदवा गाउँमा उक्त कपडा वितरण गरिएको हो । जब्स ग्लोबलका संचालक चन्द्र सिङ अदैको बिशेष सहयोगमा समृद्ध नेपाल, काठमाडौँले उक्त कपडा

Read More

भारतबाट अलपत्र चेलीको उद्धार: भन्छिन्- 'मलाई कान्छी आमाले फेरी बेच्न पञ्जाब पुर्याउछिन्'

Posted on January 31, 2018 | views : 1537 | कपिलवस्तु - KPL

माघ १७, कपिलवस्तु | आमाको मृत्यु पश्चात १७ बर्षकी -  किशोरी गुल्मीको रिडी घर बताउने ( पुजा थापा) नाम परिवर्तनको जिबनमा कहाली लाग्दा दिनहरुले  झेल्न थाल्यो कारण उनकै कान्छि आमा थिइन् घर जानुपर्छ भनेपछि आँसुको धारा बग्ने ती अबोध किशोरी बारम्बार मलाई घर नलैजानु मलाई फेरी कान्छी आमाले बेच्न पञ

Read More

हृदयाघातका कारण वडासदस्यको निधन

Posted on January 26, 2018 | views : 1391 | कपिलवस्तु - KPL

माघ १२, कपिलवस्तु । हृदयाघातका कारण यहाँ नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ ।  वडा नं ६ बर्मेलीटोल निवासी ५२ वर्षीय खनाललाई हृदयाघात भएपछि तौलिहवा अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताए

Read More

प्युठानका तीन बालिकालाई कपिलवस्तुबाट यसरी गरियो उद्धार

Posted on January 25, 2018 | views : 1956 | कपिलवस्तु - KPL

माघ ११, कपिलवस्तु । राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी नेपाली सीमा नाका कटाउन लागेको आवस्थामा प्यूठानका तीन बालिकालाई कपिलस्तुको कृष्णनगरबाट उद्धार गरिएको छ ।  काठमाडौँमा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले नेपाली सीमा नाका कटाउन लागेको अवस्थामा चेलीबेटी बेचबिखानविरुद्ध सक्रिय संस

Read More

कपिलवस्तुमा एक वृद्ध पाँच दिनदेखि बेपत्ता

Posted on January 24, 2018 | views : 1240 | कपिलवस्तु - KPL

माघ १०, कपिलवस्तु | यहाँ एक वृद्ध पाँच दिनदेखि बेपत्ता भएका छन् । कपिलबस्तु नगरपालिका–१ छोट्की तौलिहवा निवासी ६५ वर्षीय रामसुभग बानियाँ गत माघ ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।  घरमा कसैलाई केही नभनी शुक्रबार मध्यान्न आफ्नै घरबाट निस्किनुभएका बानियाँ आजसम्म पनि घर नफर्केपछि आफ

Read More

धार्मिक पुस्तक संरक्षण गर्दै राष्ट्रिय मदरसा संघ

Posted on January 23, 2018 | views : 1260 | कपिलवस्तु - KPL

चुरामणि अर्याल / माघ ९,  कपिलवस्तु | राष्ट्रिय मदरसा संघले यहाँ एक धार्मिक पुस्तकालय सञ्चालन गरी धार्मिक पुस्तकको संरक्षण गर्दै आएको छ । हरेक विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै संघले केही वर्षदेखि कृष्णनगरमा एक धार्मिक पुस्तकालय सञ्चालन गरी मदरसामा अध्ययन गरिने विषयसँग सम्बन्धित विभिन्न पुस्त

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13500 | कपिलवस्तु - KPL

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More