समाज | कपिलवस्तु - KPL


कपिलवस्तुकी एक किशोरी ५ दिनदेखि बेपत्ता

Posted on September 11, 2018 | views : 1414 | कपिलवस्तु - KPL

भदौ २६, तौलिहवा । कपिलवस्तुकी एक किशोरी पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् । वाणगंगा नगरपालिका ९ भलवाडकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे पांच दिनदेखि सम्पर्कविहीन भएकी हुन् । यही भदौ २१ गते विद्यालय जान भनेर घरबाट हिँडेकी उनी अझैसम्म घर नफर्किएको परिवारले जनाएको छ । आमा सुनिता बन्जाडेले भदौ २२ गते

Read More

फुसको छाना हटाउँदै शिवराज नगरपालिका

Posted on September 07, 2018 | views : 1464 | कपिलवस्तु - KPL

माधव बेल्वासे | भाद्र २२, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिकाले फुसको छानो हटाउँने अभियान सुरु गरेको छ । नगरपालिकाले यस बर्ष फुसको छाना हटाउने अभियान सञ्चालन गरेको हो । शुरुमा मधेशि समुदायका वाहुल्यता रहेको ठाउँमा फुसको छानो धेरै रहेको हुदाँ अभियान वडा न ८ वाट अभियान संचालन गरेको शिवराज नगरपालि

Read More

कृष्णनगरमा एक वर्षमा ५० करोड विद्युत महसुल संकलन

Posted on September 06, 2018 | views : 1724 | कपिलवस्तु - KPL

माधव बेल्वासे | भाद्र २१, कपिलवस्तु | नेपाल विद्युत प्रविधिकरण वितरण केन्द्र कृष्णनगरमा गत आ व २०७४।७५ मा ४९ करोड ७२ लाख ८० हजार विद्युत महशुल रकम संकलन भएको छ । ग्राहस्थ,व्यापारिक,ग्रैहव्यापारिक,औधोगीक,सडक वत्ति, सिचाई खानेपानी लगाएतवाट सो रकम संकलन भएको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगञ्जाले

Read More

टाउको बिना फेला परेको शवको पहिचान नजिक पुग्यो प्रहरी

Posted on September 04, 2018 | views : 1529 | कपिलवस्तु - KPL

जितेन्द्र खत्री | भदौ १९, अर्घाखाँची | अर्घाखाँची जिल्लाको सन्धिखर्क १२ बस्यालटोला चिल्याथुममा हिजो बोरामा फेला परेको सबको पहिचानको नजिक पुगिएको नयाँ अपडेट प्राप्त छ ।  विभिन्न सामाजिक संजालमा मृतकका बारेमा समाचार पोस्ट भएपछी हिजो देखि नै मृतकको सनाखतमा जुटेको प्रहरी कार्यालयलाई लास कपिलवस्तु ब

Read More

चन्द्रौटा महोत्सवमा जुधाई

Posted on September 04, 2018 | views : 1143 | कपिलवस्तु - KPL

माधव बेल्वासे | भाद्र १९, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा विगत ५ वर्षदेखी महोत्सव आयोजना हुदै आएको छ । पहिलो र दोस्रो महोत्सव पछीका महोत्सव आयोजकको विषयमा  जुधाई भइरहेको छ । पहिलो महोत्सव होटल तथा रेष्टुरन्ट व्यावसायी समितिले लगाएको हो । दोस्रो महोत्सव चन्द्रौटा उद्योग  वाणिज्य संघले आ

Read More

कपिलवस्तुका सुनचाँदी व्यवसायीद्धारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय

Posted on August 22, 2018 | views : 1360 | कपिलवस्तु - KPL

माधव बेल्वासे | भाद्र  ६, कपिलवस्तु | सरकारवाट सहजरुपमा सुन उपलब्ध नभएको भन्दै सुनचादीँ व्यवसायीहरु आन्दोलीत भएका छन । लुम्वीनि अंचलका सम्पुर्ण ब्यावसायीहरुको भेलाले सरकारले व्यापारीहरुलाई सुन सहज रुपमा उपलब्ध गराउनुपर्ने माग राखेका छन । कपिलवस्तु सुनचाँदी व्यवासायी संघ उपसाखा चन्द्रौटाको भाद्र

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17307 | कपिलवस्तु - KPL

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15644 | कपिलवस्तु - KPL

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

कपिलवस्तुमा जवरजस्ती करणी गर्न खोज्ने पक्राउ

Posted on July 19, 2018 | views : 1518 | कपिलवस्तु - KPL

साउन ३, कपिलवस्तु(चन्द्रौटा) । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको एक होटलमा एक वालिकालाई जवरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन । शिवराज नगरपालिका  २ हल्लानगर बस्ने दिपु परियारले १३ वर्षिय वालिकालाई विभिन्न वाहानामा भारतको पंजाव लैजान लागेको तथ्य खुलेको छ ।कृष्णनगरमा रहेको एक होटल बसालेको

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13758 | कपिलवस्तु - KPL

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13273 | कपिलवस्तु - KPL

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9052 | कपिलवस्तु - KPL

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

कपिलवस्तुमा गाडीको ठक्करबाट एक जनाको मुत्यु

Posted on June 18, 2018 | views : 1242 | कपिलवस्तु - KPL

असार ४, कपिलवस्तु | भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ ।  तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा आज बिहान युपी ५६ ७२४० नं को म्याजिक गाडीको ठक्करबाट स्थानीयवासी ५५ वर्षीय अयोध्याप्रसाद चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9796 | कपिलवस्तु - KPL

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9477 | कपिलवस्तु - KPL

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

कपिलवस्तुमा महिनावारी स्वच्छता दिवसको अवसरमा वक्तृत्वकला

Posted on May 28, 2018 | views : 2119 | कपिलवस्तु - KPL

माधव बेल्वासे/जेठ १४, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा पाचौ महिनावारी स्वच्छता दिवशको अवसरमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोग,शिवराज नगरपालिकाको समन्वय र कालिका स्वालम्वन सामाजिक केन्द्रको आयोजनामा रहेको प्रतियोगीतामा १० जना युवतीहरु सहभागी भएको थि

Read More

कपिलवस्तुमा बेवारिसे अवस्थामा किशोरको शव फेला

Posted on May 23, 2018 | views : 1350 | कपिलवस्तु - KPL

जेठ ९  कपिलवस्तु | कपिलवस्तु शिवराज नगरपालिका –६ सन्डीमा आज बिहान बेवारिसे अवस्थामा एक किशोरको शव फेला परेको छ ।  चन्द्रौटा कृष्णनगर सडक खण्डको सन्डी गाउँ जाने बाटोको छेउमा कालो टिसर्ट र सेतो पाइन्ट लागएको अवस्थामा अन्दाजी १४÷१५ वर्ष जस्तो देखिने किशोरको शव फेला परेको वडा प्रहरी कार्यालय च

Read More

कपिलवस्तुमा भिषण आगलागी, २ करोड बराबरको क्षति

Posted on May 17, 2018 | views : 1229 | कपिलवस्तु - KPL

माधव बेल्वासे/जेठ ३, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा गएराती भिषण आगलागी भएको छ । आगलागीबाट ६ वटा पसल जलेर नष्ट भएका छन । स्थानिय रसिद खान (छोटु)को घरमा रहेको पसलमा विहान २ बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब २ करोड भन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिए

Read More

रेलमार्गका लागि कपिलवस्तुमा माटो परीक्षण हुँदै

Posted on March 28, 2018 | views : 2666 | कपिलवस्तु - KPL

चैत १४, कपिलवस्तु | सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ ।  प्याकेज–१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको माटो परीक्षणको जिम्मा पाएको इआरएमसिजिओ टेक्निकल प्रालिले काम अगाडि बढाएको

Read More

कपिलवस्तुमा गाई काटेको आरोपमा चार जना पक्राउ

Posted on March 25, 2018 | views : 1396 | कपिलवस्तु - KPL

चैत ११, कपिलवस्तु | यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरैे मासु फेला परेपछि केको मासु हो

Read More

गाई काटेको आरोपमा ३ महिला र १ पुरुष पक्राउ

Posted on March 24, 2018 | views : 1413 | कपिलवस्तु - KPL

चैत १०, कपिलवस्तु | गाई काटेको आरोपमा कपिलवस्तुको विजयनगर गाउँपालिका ४ ज्योतीनगर वाट ४ जना पक्राउ परेका छन ।  शुक्रवार होम बहादुर राना सगँ करिब २५, ३० किलो मासु फेलापरे पछी अनुसन्धान गर्दा यस्तो खुल्न आएको हो । गाई काट्नामा सहयोग गरेको भन्दै अन्य तिन जना महिला समेत पक्राउ परेका छन । पक्राउ 

Read More

कपिलवस्तुमा दियालो नेपालद्धारा एम्बुलेन्स सेवा संचालन

Posted on March 18, 2018 | views : 1075 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत्र ४, कपिलवस्तु | दियालो नेपाल कपिलवस्तुले एम्बुलेन्स सेवा सुचारु गरेको छ । लामो समयको संघर्ष पछी दियालो नेपालले स्थानियहरुलाइ सेवा दिने उद्देश्य सहित एम्बुलेन्स सेवा संचालन गरेको हो । रिपोर्टस क्लव चन्द्रौटामा पत्रकार सम्मेलन गरी सस्थाले सो जानकारी गराएको छ । विभिन्न निकाय तथा स्था

Read More

कपिलवस्तुको शिवराज ३ खुल्ला दिशा मुक्त घोषणा

Posted on March 16, 2018 | views : 2573 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत्र २, कपिलवस्तु | कपिलवस्तुको  शिवराज नगरपालिका वडा नं ३ लाई शुक्रावार एक कार्यक्रमका विच खुल्ला दिशा मुक्त वडा घोषणा गरिएको छ । नगरले लिएको वैसाख भित्रमा नगरलाई नै खुल्ला दिशा मुक्त घोषणा गर्ने लक्ष्य अनुसार वडालाई घोषणा गरएको हो । ३ नम्वर वडाको पहिचान खुल्ला दिशा मुक्त अभिया

Read More

शिक्षामा २० प्रतिशत लगानी र प्राविधिक शिक्षा ७० प्रतिशत गर्न माग

Posted on March 04, 2018 | views : 1148 | कपिलवस्तु - KPL

फागुन २०, धुलिखेल | नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अनेस्ववियु (क्रान्तिकारी) काभ्रेपलाञ्चोकको १९औँ जिल्ला सम्मेलनले युवराज लामाका अध्यक्षतामा ३९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।  शनिबार बनेपामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा विजय लामा र निरेश लामा, सचिवमा विनोद चौलागाईं, सहसचिवमा अमृत

Read More

कपिलवस्तुमा आगलागीबाट दुई वर्षीया बालिकाको मृत्यु

Posted on March 04, 2018 | views : 1338 | कपिलवस्तु - KPL

फागुन २०, कपिलवस्तु | यहाँको विजयनगर गाउँपालिका–७ मानपुर डाँडाको एक घरमा शनिबार आगलागी हुँदा बालिकाको मृत्यु भएको छ ।  अबहोरी यादवको फुसको घरमा बालेको आगो ननिभाउँदा हावाहुरीले आगो सल्किदा  यादवकी दुई वर्षीया नातिनी राजकुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब

Read More

कपिलवस्तु: एघार सय जनाको निशुल्क स्वास्थ्य जाँच गरियो

Posted on February 24, 2018 | views : 1409 | कपिलवस्तु - KPL

फागुन १२, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सनिवार भएको निशुल्क स्वास्थ्य शिविरमा एघार सय जनाले स्वास्थ्य जाच गराएका छन । रोटरी क्लब अफ कपिलवस्तुको आयोजना तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा कपिलस्तुको शिवराज नगरपालिका चन्द्रौटामो बृहत्त निशुल्क स्वास्थ्य शि

Read More

कपिलवस्तुमा बसको ठक्करबाट एकजनाको मृत्यु

Posted on February 22, 2018 | views : 1303 | कपिलवस्तु - KPL

फागुन १०, कपिलवस्तु । बसले मोटरसाइकललाई ठक्कर दिँदा यहाँ बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।  कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सि

Read More

दाङ जाँदै गरेको बसमा अज्ञात समुहद्वारा पेट्रोल बम प्रहार, १२ घाइते

Posted on February 20, 2018 | views : 1922 | कपिलवस्तु - KPL

आभास पौडेल | फागुन ८, कपिलवस्तु | काठमाण्डौबाट दाङ जाँदै गरेको बसमाथी कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ । अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवारी १२ जना यात्रु घाइते भएका छन । काठमाण्डौबाट दाङका लागि छुटेको ना ५ ख ७९१० नम्बरको बसमा कपिवलस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सुपादेउराली

Read More