समाज | कपिलवस्तु - KPL


बन्धकमा परेका ९ महिलाको भारतबाट उद्धार

Posted on December 27, 2018 | views : 1451 | कपिलवस्तु - KPL

माधव बेल्वासे । पुष १२, कपिलवस्तु । वैदेशिक रोजगारीको प्रलोभनमा बन्धकमा रहेका ९ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक पुर्याउने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगंजको रिङ्गो होटलमा महिनौंदेखि राखिएका ९ नेपाली महिलाको उद्धार गरी स्वदेशफिर्ता गरिएको हो । के.आई. नेपालको प्रयासमा सो महिलाहर

Read More

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी समयथान मावीलाई

Posted on December 27, 2018 | views : 1535 | कपिलवस्तु - KPL

माधव बेल्वासे । पुष १२, कपिलवस्तु । शिवराज नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी समयथान मावीले पाएको छ । नगर भित्र सम्पूर्ण विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा ६४ अकं प्राप्त गर्दै उपाधी जितेको हो । शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी थारुले समयथान माविका प्रअ गिरिप्रसाद गैरेलाई सोहि

Read More

चन्द्रौटा ट्राफिकद्धारा चेकजाँचमा कडाई

Posted on December 24, 2018 | views : 879 | कपिलवस्तु - KPL

माधव बेल्वासे | पुष ९, कपिलवस्तु | चन्द्रौटा ट्राफिकले पछिल्लो समय सवारी चेकजाँचमा कडाइ गरेको छ ।पुर्व पश्चिम राजमार्गमा हिडने सवारीलाई ट्राफिकले नियमको पालना सिकाउदै कानुन विपरित चलाउने चालकलाई कारवाहि गर्ने गरेको छ । अस्थाई ट्राफिक पोष्ट चन्द्रौटाका प्रमुख रामशरण कुमालको टोली पश्चिमि क्षेत्रमा सवा

Read More

दृष्टिविहिन भएकै कारण शिक्षक हुनबाट बन्चीत !

Posted on December 24, 2018 | views : 1163 | कपिलवस्तु - KPL

माधव बेल्वासे | पुष ९, कपिलवस्तु | अंग्रेजीवाट स्नाकोत्तर अध्यान गर्दै छन बव्वु भर । गत असोज २२ गते कपिलवस्तुको विजयनगर गाउँपालिकाद्धारा स्वेयमसेवक शिक्षक छनोट समितिले भरलाई शिक्षकको लागी नियुक्त गर्यो । वाड न ३ पथ्दरदेहियामा रहेको जनता आधारभुत विद्यालयमा भरलाई शिक्षा शाखाले शिक्षकको रुपमा सिफारीस ग

Read More

ब्यट्री सट हुदा ट्रकमा आगलागी

Posted on December 15, 2018 | views : 1319 | कपिलवस्तु - KPL

माधव बेल्वासे | मङ्सिर २९, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा एक ट्रकमा आगलागी भएको छ । डडेल्धुराबाट काठमाडौं जाँदै गरेको ना ६ ख ५८१२ नम्वरको ट्रकमा एक्कासी आगलागी भएको हो ।  शिवराज नगरपालिका ५ चन्द्रौटा खसीवजार नजिकै अपरान्ह करिव साढे  ४ वजे अगलागी भएको हो ।उक्त ट्रक एन सि एल का व्यट्रीह

Read More

कपिलवस्तुका होटलहरुमा बेथिति: वालश्रमदेखि सरसफाईसम्म

Posted on December 06, 2018 | views : 1787 | कपिलवस्तु - KPL

माधव बेल्वासे | मङ्सिर २०, कपिलवस्तु | १४ वर्ष नपुगेका वालवालिकाहरुलाई होटलहरुले कामदारको रुपमा वालश्रम गरिरहेको पाइएको छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा रहेको अधिंकाश होटलहरुमा वालवालिकाहरुले काम गरेर जिविकोपार्जन गरेको पाइएको हो ।  घर प्युठान वताउने १३ वर्षिय उमेश (नाम परिवर्र्तीत) ले आफुले

Read More

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

Posted on December 05, 2018 | views : 1287 | कपिलवस्तु - KPL

मङ्सिर १९, तौलिहवा (रासस) | ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४० वर्षीय श्याम यादव रहेका छन् ।  कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु३त ५२१६ नं को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको हो । ट्याक्टर प्रहरी नियन

Read More

कुश्मामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

Posted on December 05, 2018 | views : 2000 | कपिलवस्तु - KPL

मङ्सिर १९, तौलिहवा | ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४० वर्षीय श्याम यादव रहेका छन् ।  कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु३त ५२१६ नं को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको हो । ट्याक्टर प्रहरी नियन्त्रणमा

Read More

नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

Posted on November 27, 2018 | views : 1597 | कपिलवस्तु - KPL

मङ्सिर ११, तौलिहवा | नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ ।  बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14006 | कपिलवस्तु - KPL

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

कपिलवस्तुमा टिप्पर चालकलाई टाईम कार्ड वितरण

Posted on November 19, 2018 | views : 3664 | कपिलवस्तु - KPL

माधव बेल्वासे | मंसिर ३ कपिलवस्तु (चन्द्रौटा)  | दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यलय कपिलवस्तुले टिप्पर चालकहरुलाई टाइम कार्ड वितरण गरेको छ । जिल्लाको चन्द्रौटामा जिल्ला ट्राफिक प्रहरि निरिक्षक बावुराजा पन्तले चालकहरुलाई ट्राफिक नियमको वारेमा समेत सचेत गराए । टिप्पर चालकहरुले अनियन्त

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14592 | कपिलवस्तु - KPL

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

कपिलवस्तुमा बैकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण

Posted on November 05, 2018 | views : 1274 | कपिलवस्तु - KPL

माधव बेल्वासे | कात्तिक १९, कपिलवस्तु | सरकारले समाजिक सुरक्षा भत्ता वापतको रकम बैक खातामै जम्मा गरिदिएपछि अहिले सामाजिक सुरक्षा भत्ता लिनको लागी बैकहरुमा भिड लागेको छ ।  कपिलवस्तुको शिवराज नगरपालिकाले समाजिक सुरक्षा वापतको रकम वैकमा जम्मा गरेपछी अहिले वृद्धवृद्धा देखी अंपाग सम्म वैक धाउन थालेक

Read More

कपिलवस्तुको विजयनगरमा २ सय ६७ जनाले निशुल्क आँखा जंचाए

Posted on November 03, 2018 | views : 1879 | कपिलवस्तु - KPL

माधव बेल्वासे | कात्तिक १८, कपिलवस्तु | कपिलवस्तुको विजयनगर गाउँपालिका ६ मा सनिवार भएको निशुल्क आखा शिविर तथा परिक्षण कार्यक्रममा २ सय ६७ जना स्थानियहरुले आखा जाच गराएका छन । युवा शक्ति युवा क्लवको आयोजना र छन्द कालेबावु नारायणि आखा अस्पतालको प्रविधिक सहयोगमा सो शिविर सम्पन्न भएको छ । आखामा समस्या भ

Read More

शौच गर्न गएकी एक बालिका बलात्कृत

Posted on November 03, 2018 | views : 2625 | कपिलवस्तु - KPL

कात्तिक १७, कपिलवस्तु । कपिलवस्तुमा फेरी अर्की १३ वर्षीय बालिका बलात्कृत भएक्पो घटना बाहिरिएको छ | जिल्लाको शिवराज नगरपालिका वडा नं. १ मा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । गत बुधबार राति शौच गर्न जाँदा स्थानीय २२ वर्षीय खिम बहादुर वि.क.ले बारीमा लगेर जवरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन्

Read More

पाँचौ चन्द्रौटा महोत्सव मंसिर ६ गतेवाट हुने

Posted on October 30, 2018 | views : 1335 | कपिलवस्तु - KPL

कार्तिक १३, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटा मंसिर ६ देखि १६ गतेसम्म पाँचौं चन्द्रौटा महोत्सव हुने भएको छ ।व्यापार संघ कपिलवस्तुको आयोजनामा हुने पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा ब्यापार महोत्सव २०७५ को तयारी सुरु भएको । “कृषि पर्यटन उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भ

Read More

बञ्चरो प्रहार गरी श्रीमतिको हत्या

Posted on October 29, 2018 | views : 1827 | कपिलवस्तु - KPL

प्रेम सुनार | कात्तिक १२, बुटवल | कपिलबस्तुको शिवराज नगरपालिका– १ बनकट्टामा बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन । गए राती  राती घरयासी झगडा हुँदा ४० बर्षिय बसन्त परियारले श्रीमती ३५ बर्षिया सुमित्रा परियारको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदुरी गरी खाने

Read More

कपिलवस्तुका १४ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

Posted on October 25, 2018 | views : 1095 | कपिलवस्तु - KPL

कात्तिक ८, कपिलवस्तु | सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ मन्द गतिमा अघि बढेको छ । हालसम्म जिल्लामा दुई हजार ७३२ परिवारका १३ हजार ५३९ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला

Read More

कपिलवस्तुमा निषेधाज्ञा हटाइयो

Posted on October 23, 2018 | views : 2852 | कपिलवस्तु - KPL

कात्तिक ६, कपिलवस्तु | कृष्णनगरमा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । स्थानीयवासी युवाबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ ५ बजेदेखि पटक पटक लगाउँदै निषेधाज्ञा लगाउँदै आएको थियो ।  कृष्णनगर बजार क्षेत्रमा शुक्रबार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएको थियो । आ

Read More

कपिलवस्तुमा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु

Posted on October 23, 2018 | views : 1689 | कपिलवस्तु - KPL

माधव बेल्वासे, कार्तिक ६, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेसिनको ठक्करबाट एक जानको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेसिन व्यक गर्दा चनईका ६० बर्षिय महबुब मुसलमान घाइते भएका थिए । कम्बाइनको ठक्करबाट घाइत

Read More

कृष्णनगरमा कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

Posted on October 23, 2018 | views : 1361 | कपिलवस्तु - KPL

कात्तिक ६, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ ।  आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला

Read More

चन्द्रौटामा सदभावसहितको वृहत सराय जात्रा निकालियो

Posted on October 22, 2018 | views : 1091 | कपिलवस्तु - KPL

माधव बेल्वासे | कार्तिक ५, कपिलवस्तु | सोमवार चन्द्रौटामा वृहत सराय जात्रा निकालिएको छ । दशैंको त्रियोदशीको दिनमा कपिलवस्तुको पश्चिम क्षेत्र शिवराज नगरपालिकाको चन्द्रौटामा धार्मिक सद्भाव सहित दशैंको सराय जात्रा निकालिएको हो । खास गरी पहाडी जिल्लाहरुमा मनाइने सराय जात्रा विस्तारै तराईका जिल्लाहरुमा प

Read More

निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा

Posted on October 22, 2018 | views : 1126 | कपिलवस्तु - KPL

कात्तिक ५, कपिलवस्तु | जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा आज साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले निषेधाज्ञा लगाएको थियो ।  निषेधाज्ञा हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद आजद

Read More

कृष्णनगरमा कर्फ्यू जारी, कडा सुरक्षाका साथ मूर्ति विसर्जन

Posted on October 22, 2018 | views : 1076 | कपिलवस्तु - KPL

कार्तिक ५, कपिलवस्तु । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले आइतबारदेखि  कर्फ्यू लगाएको छ ।  शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन 

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53352 | कपिलवस्तु - KPL

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19089 | कपिलवस्तु - KPL

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

निर्मलाको निम्ती न्याय माग गर्दै कपिलवस्तुमा पनि प्रदर्शन (हेर्नुहोस् ५ तस्विर)

Posted on September 17, 2018 | views : 1306 | कपिलवस्तु - KPL

माधव बेल्वासे | असोज १, कपिलवस्तु | कन्चनपुरकी १३ वर्षिय वालिका निर्मला पन्तको बलत्कार पछि हत्याभएको घटनाको ५४ औ दिन सम्म पनि सत्यतथ्य बाहिर नआएको भन्दै कपिलवस्तुका कृयासिल संस्थाहरुले सरकारको आलोचना गर्दै कालोपट्टी वाधेर मौन र्याली  गरेका छन । निर्मला पन्तको बलत्कार पछि भएको हत्याको घटनाको सत

Read More

चन्द्रौटा घटनाको ११ वर्ष पुरा: पिडितले आश्वासन पाए तर न्याय पाएनन

Posted on September 15, 2018 | views : 1385 | कपिलवस्तु - KPL

माधव बेल्वासे | भाद्र ३०, कपिलवस्तु | कपिलवस्तुमा एघार बर्ष अघि घटेको घटनाको सनिवार स्मरण गरिएको छ । २०६४ भाद्र ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानिय समाजसेवी अब्दुल मोइद खानको मृत्युपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किएको थियो । विगत बर्षहरुमा भदै ३० लाई कालो दिनको र

Read More