राजनीति | कपिलवस्तु - KPL


कपिलवस्तुको विजयनगरमा एमाले र यशोधारामा कांग्रेस विजयी

Posted on July 02, 2017 | views : 2061 | कपिलवस्तु - KPL

असार १८, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमाले को प्यानल विजय भएको छ ।  जिल्ला सुदुरपश्चिम क्षेत्रको गाउँपालिकामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार गोपाल थापाले प्रतिद्धन्द्धि भन्दा २२८ मतले विजय हासिल गरेका छन । विजयनगर गाउपालिकामा एमालेको ३ हजार ५सय १२ मत रहेको छ भन निकटत

Read More

कपिलबस्तुको वाणगंगामा नगरमा माओबादी केन्द्रलाई सफलता

Posted on July 02, 2017 | views : 5809 | कपिलवस्तु - KPL

 दिपक अनुरागी/असार १८, कपिलवस्तु । वाणगंगा नगरपालिकामा नेकपा माओबादी केन्द्रले खाता खोलेको छ ।  नगरको वडा नम्बर १० मा माओबादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वार सोमनाथ अर्यालले नेपाली कांग्रेसका लक्ष्मण कडेललाई पराजीत गर्दै जित निकाल्नुभएको छ । अर्यालले कुल खसेको मत मध्ये १ हजार ६ सय ५७ ल्

Read More

एमालेको गढ भत्काएर कपिलवस्तुमा महिला वडा अध्यक्षमा बिजयी

Posted on July 01, 2017 | views : 3864 | कपिलवस्तु - KPL

दिपक अनुरागी/असार १७, कपिलबस्तु । एमालेको गढ भनेर चिनिएको वाणगंगा नगरपालिका १ मा नेपाली कांग्रेसकी महिला उम्मेद्वारले चुनाव जिते पछि कपिलवस्तुमा राजनितिक तरङ मच्चिएको छ ।  कांग्रेसकै कतिपय जिल्ला स्तरका नेताले समेत नपत्याएको ठाउमा महिला उम्मेद्वारले चुनाव जिते पछि राजनितिक तरङ फैलिएको हो । एमाल

Read More

कपिलवस्तुमा कांग्रेसको अग्रता कायमै

Posted on July 01, 2017 | views : 2020 | कपिलवस्तु - KPL

दिपक अनुरागी/असार १७, कपिलवस्तु । बिहिबार देखि कपिलवस्तुमा जारी मतपरिणाम नगर र गाउपालिकाको अझै सार्वजनिक हुन सकेको छैन् । कतिपय वडाका मतपरिणाम सार्वजनिक भएपनि धेरै जसोको अझै सार्वजनिक हुन नसकेको हो ।  १० स्थानीय तह रहेको कपिलवस्तुको प्रारम्भिक मत परिणाम अन्र्तरगत मुख्यतया कांग्रेस, एमाले र स्वत

Read More

वडा अध्यक्षको खुसीयालीमा कपिलवस्तुका दिनभर गाउँसहर गुञ्जिए

Posted on July 01, 2017 | views : 3349 | कपिलवस्तु - KPL

दिपक अनुरागी/असार १७, कपिलवस्तु । दोस्रो चरणको स्थानिय निर्वाचन अन्तर्गतको मत परिणाम घोषणा हुने क्रम सगै बिजय जुलुस निकाल्ने प्रतिस्पर्धा चलेको छ । यसै क्रममा कपिलवस्तुको वाणगगा, शिबराज, बुद्धभुमि लगायका नगरपलिकामा चुनाव जितेका बडा अध्यक्षहरुले भव्य रुपमा बिजय जुलुस सहित बडा परिक्रमा गरेका छन् । वा

Read More

यस्तो छ कपिलबस्तुको पछिल्लो मत परिणाम

Posted on June 30, 2017 | views : 2804 | कपिलवस्तु - KPL

दिपक अनुरागी/असार १६, कपिलवस्तु । कपिलवस्तुका १० वटै स्थानीय तहको मतगणना चलिरहेको छ ।  रातभर गणना भएको मतपरिणाम धमाधम सार्वजनिक हुन थालेका छन् । प्राप्त विवरण अनुसार शिवराजनगरपालिकाको वडा नम्बर २ को अध्यक्ष सहित फोरम लोकतान्त्रिकको प्यानल नै विजयी बनेको छ । फोरम लोकतान्त्रिकका वडा अध्यक्ष राम ब

Read More

कपिलवस्तुका चार तहमा कांग्रेसको अग्रता, पछिल्लो मत परिणामसहित

Posted on June 29, 2017 | views : 2458 | कपिलवस्तु - KPL

दिपक अनुरागी/असार १५, कपिलवस्तु । कपिलवस्तुका १० वटै स्थानीय तहको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।  सार्वजनिक भएको मतपरिणाम अनुसार वाणगंगा नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धनबाट मेयरमा उम्मेद्वार हुनुभएका मंगल थारुले ४ सय १६ मत प्राप्त गर्नुभएको छ, भने माओवादीका उपमेयर टोपनारायण बेल्वा

Read More

यस्तो छ कपिलबस्तुको पछिल्लो मत परिणाम

Posted on June 29, 2017 | views : 2692 | कपिलवस्तु - KPL

दिपक अनुरागीअसार १५, कपिलवस्तु । १० स्थानीय तह रहेको कपिलवस्तुमा बिहान १० बजे देखि मतगणना शुरु भएको हो ।  जस मध्ये कपिलवस्तु नगरपालिका, मायादेवी गाउपालिका, विजयनगर गाउपालिकाको मतपरिणामको प्रारम्भिक नतिजा अझै सार्वजनिक भएको छैन् । तर अरु ५ नगरपालिका र २ गाउपालिकाको नतिजा सार्वजनिक भएको छ । वाणगं

Read More

कपिलवस्तुमा मतगणना सुरु

Posted on June 29, 2017 | views : 4652 | कपिलवस्तु - KPL

दिपक अनुरागी/असार १५, कपिलवस्तु । १० स्थानीय तह रहेको कपिवलवस्तुमा बिहान १० बजे देखि मतगणना शुरु भएको छ ।  ५ नगरपालिका र ३ गाउपालिकामा मतगणना शुरु भएपनि एक नगरपालिका र एक गाउपालिकामा मतगणना अझै शुरु हुन सकेको छैन् । दलिय सहमती चलिरहेको कारण मतगणना हुन नसकेका कपिलवस्तु नगरपालिका र मायादेवी गाउप

Read More

कपिलवस्तुमा ७५ प्रतिशत मत खस्यो

Posted on June 28, 2017 | views : 2861 | कपिलवस्तु - KPL

दिपक अनुरागी/असार १४, कपिलवस्तु । दोस्रो चरणको स्थानीय तह निर्वाचन कपिलवस्तुमा ७५ प्रतिशत मत खसेको छ । विहान ७ बजे देखि सुचारु भएको मतदान प्रकियामा साझ ५ बजे सम्म ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिनुभएको छ ।  जिल्लाका १० स्थानीय तहका २ सय ३३ मतदान

Read More

सभापतिकै मिलेमतोमा स्वतन्त्र उम्मेद्वार खडा

Posted on June 21, 2017 | views : 3764 | कपिलवस्तु - KPL

दिपक अनुरागी/असार ७, कपिलवस्तु । पार्टिको नीति विधान अनुसार नचल्ने कुनै पनि नेता तथा कार्यकर्ता कार्रबाहिको भागिदार बन्छ ।  अझ नेपालका राजनितिक दलहरुले त जिल्ला तहका कुनै पनि नेतालाई सामान्य कमजोरी गर्दा पनि कार्रबाहि गरेका प्रशस्तै उदाहरण छन् । तर कपिलवस्तु कांग्रेसमा अचम्मको खेल भएको छ । कां

Read More

स्थानिय चुनावमा शिवराज: एमाले ढुक्क, कांग्रेसलाई तनाव

Posted on June 20, 2017 | views : 2409 | कपिलवस्तु - KPL

दिपक अनुरागी/ असार ६, कपिलवस्तु । उद्योगधन्दा र कलकारखानाको हिसाबले जिल्लाकै ठुलो र महत्वपूर्ण नगरपालिका मध्ये एक हो शिवराजनगरपालिका । दजनौँ उद्योगहरु रहेको यस नगरपालिका औद्योगिक क्षेत्रको सम्भावना बोकेको नगरपालिका पनि हो ।  शिवगढी, धानखोला, उमरी गुफा जस्ता चर्चित धार्मिक स्थल रहेको शिवराजको अ

Read More

कपिलवस्तुमा ३ हजार १ सय ४४ उम्मेद्वार चुनावी मैदानमा

Posted on June 19, 2017 | views : 2135 | कपिलवस्तु - KPL

दिपक अनुरागी/असार ५, कपिलवस्तु । असार १४ को स्थानिय तहको दोस्रो निर्वाचनको लागि कपिलवस्तुमा आइतबार उत्साहपुर्वक रुपमा उम्मेदवार दर्ता भएको छ ।  १० स्थानिय तह रहेको जिल्लामा ६ नगरपालिका र ४ गाउपालिका रहेका छन् । जसमा मेयर, उममेयर, प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित

Read More

कपिलवस्तुमा बम विस्फोट, आठजना घाइते

Posted on June 18, 2017 | views : 4735 | कपिलवस्तु - KPL

असार ४, कपिलवस्तु । बाणगङ्गा नगरपालिकामा आज बम विस्फोट हुँदा आठजना घाइते भएका छन् ।  बाणगङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको हो । बम विस्फोटबाट बाणगङ्गा–५ मटेरियाका ३८ वर्षीय लालबहादुर थारू र सोही ठाउँका ४५ वर्षीय शेषराम गुप्ता गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पिपर

Read More

कपिलवस्तुमा राप्रपाका उम्मेदवारहरु सार्वजनिक

Posted on June 17, 2017 | views : 1490 | कपिलवस्तु - KPL

असार ३, चन्द्रौटा | राष्ट्रिय प्रजातन्त्र पार्टि शिवराज नगरपालिका ले स्थानिय तहको चुनावको लागि उम्मेदवारि घोषणा गरेको  छ । रिपोर्टस क्लव चन्द्रौटामा पत्रकार सम्मेलनको आयोजना गरि राप्रपाले आफ्नो उम्मेदवारि सार्वजनिक गरेको हो ।  पत्रकार सम्मेलन मार्फत शिवराज नगरपालिकाको मेयरमा युवा नेता अजय

Read More

पुर्व गाविस सचिव चौधरी मेयरका उम्मेदवार

Posted on June 17, 2017 | views : 1545 | कपिलवस्तु - KPL

माधव बेल्वासे/असार ३, चन्द्रौटा । कपिलवस्तु संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पाटी नेपालको तर्फबाट कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर पदमा कृष्ण कुमार चौधरीले उम्मेदवार  घोषणा गर्नुभएको छ । रिपोर्टस क्लव चन्द्रौटाले आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरिले आफ्नो उम्मेदवारि सार्वजनिक गरेका

Read More

यस्ता छन कपिलवस्तुमा नयाँशक्ति र फोरमका संयुक्त उम्मेदवार

Posted on June 17, 2017 | views : 2013 | कपिलवस्तु - KPL

असार ३, कपिलवस्तु । स्थानीय तहको निर्वाचन २०७४ को प्रयोजनको निम्ति नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी पार्टी फोरम नेपाल बिच केन्द्रीय स्तरमा चुनावी तालमेल भए पश्चात् कपिलवस्तु जिल्लामा पनि नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपाल बिच चुनावी तालमेल भएको छ ।  दुबै पार्टीको बिचमा

Read More

कांग्रेस नेता मियाँ स्वतन्त्रवाट मेयरका उम्मेदवार

Posted on June 14, 2017 | views : 3104 | कपिलवस्तु - KPL

माधव बेल्वासे/जेठ ३१, कपिलवस्तु । नेपालि काग्रेसका नेता जमसेर अली मिया शिवराज नगरपालिकाको मेयर पदमा स्वतन्त्रवाट उम्मेदवारि दिने घोषण गरेका छन ।  लामो समयदेखि नेपालि काग्रेसमा राजनिति गर्दै आएका अलि स्थानिय तहको निर्वाचनमा पार्टिले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवार वनेका छन । वुधवार चन्द्रौटाम

Read More

मधेश बन्दको आज दोस्रो दिन पनि कपिलवस्तु ठप्प

Posted on June 14, 2017 | views : 1997 | कपिलवस्तु - KPL

मो इमरान खान/जेठ ३१, कपिलवास्तु ।  राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु जिल्ला पुर्ण रुपले बन्द गरेका छन ।  मुख्य व्यापारिक नाका तौलिहवा को जिल्ला प्रसासन अगाडी तथा बिधुत प्राधिकरण अगाडि बिहानैदेखि मुख्य

Read More

राजपाको मधेश बन्दको पहिलो दिन कपिलवस्तु ठप्प

Posted on June 13, 2017 | views : 2236 | कपिलवस्तु - KPL

मो इमरान खान/जेठ ३०, कपिलवास्तु । राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु जिल्ला पुर्ण रुपले बन्द गरेका छन ।  मुख्य व्यापारिक नाका तौलिहवा को जिल्ला प्रसासन अगाडी तथा बिधुत प्राधिकरण अगाडि बिहानैदेखि मुख्य सडकको

Read More

कपिलवस्तुमा चुनावी माहोल तात्दै, धमाधम उम्मेदवारको घोषणा हुँदै

Posted on June 12, 2017 | views : 1988 | कपिलवस्तु - KPL

मो इमरान खान/जेठ २९, कपिलवस्तु । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा कपिलवस्तुका राजनितिक दलहरुले धमाधम उम्मेदवारको घोषणा गरिरहेका छन् ।  नेकपा एमालेले जिल्लाका १० स्थानीय तह मध्ये ९ वटा तहमा उम्मेद्वारको टुंगो लगाई सकेको छ भने कांग्रेसले ४ नगरपालिकाको उम्मेदवारको छिनोफानो गरिसकेको छ। माओ

Read More

मतदान सिकाउदै माओवादि घरदैलो अभियानमा

Posted on June 11, 2017 | views : 1364 | कपिलवस्तु - KPL

माधव बेल्वासे | जेठ २८, कपिलवस्तु | स्थानिय निकायको चुनाव नजिकिदै गर्दा नेकपा माओवादि केन्द्र शिवराज नगरपालिकाले घरदैलो अभियान र भेटघाटलाई तिव्रता दिएको छ ।नगरका विभिन्न वडाहरु उम्मेदवारहरु सहित कार्यक्रताहरु देख्न सकिन्छ ।माओवादिका एजेण्डाहरु वलियो भएको हुदा जनताले माओवादिलाई विश्वास गरि जिताउन आतु

Read More

राजपा कार्यकर्ताद्धारा प्रहरी कार्यलय घेराउ

Posted on June 08, 2017 | views : 1525 | कपिलवस्तु - KPL

जेठ २५, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनता पाटी नेपालका कार्यकर्ताहरुद्धारा आज वडा प्रहरी कार्यलय घेराउ गरेका छन । चन्द्रौटामा राजपा नेपालको पुर्व निधारित कार्यक्रम अन्तरगत कार्यकर्ताहरु चक्का जाम गर्नक्रमा प्रहरी र राजपा कार्यकर्तासग विवाद भएको थियो । विवाद पश्चात राजपा नेता तथा का

Read More

कांग्रेसका दुईसय नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

Posted on June 08, 2017 | views : 5021 | कपिलवस्तु - KPL

मो इमरान खान/ जेठ २५, कपिलवस्तु । दोस्रो स्थानीय तह निर्वाचन नचिकदा उम्मेदवार विषयमा कपिलवस्तु जिल्लामा बिवाद उत्पन्न हुदै गइरहेको छ ।  उम्मेदवारको बिवाद लिई नेपाली कांग्रेसका जिल्ला नेतासहित दुर्यसय कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन । स्थानीय तह निर्वाचनमा नगरपालिकाको उम्मेदवार चय

Read More

सिद्धार्थनगरमा प्रेस सेन्टर र उम्मेदवारबीच छलफल

Posted on June 07, 2017 | views : 1947 | कपिलवस्तु - KPL

मो इमरान खान | जेठ २४, भैरहवा | सिद्धार्थनगर नगरपालिकामा ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट मेयर र उपमेयरका प्रत्यासीसंग प्रेस सेन्टर नेपाल रुपन्देही भैरहवा शाखाले छलफल गरेको छ । असार १४ गते हून गइरहेको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरुको पक्षमा निर्वाचन परिणाम कसरी पार्न सकि

Read More

काँग्रेसले छान्यो कपिलवस्तुका ४ नगरपालिकामा उम्मेद्वार, को-को परे ?

Posted on June 02, 2017 | views : 1824 | कपिलवस्तु - KPL

मो इमरान खान/जेठ १९, कपिलवस्तु । नेपाली काँगे्रस जिल्ला कार्य समिति कपिलवस्तुले आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनको लागी ४ नगरपालिकामा मेयरको टुङ्गो लगाएको छ ।  जिल्लाका नेताहरुको बैठकले उक्त ४ नगरपालिकामा मेयरको लागि उमेदवारी छनौट गरेका हुन । जस अनुरुप जिल्लाको महाराजगञ्ज नगरपालिकामा

Read More

शिवगढि ई-रिक्सा संघमा नया नेतृत्व

Posted on June 01, 2017 | views : 1632 | कपिलवस्तु - KPL

माधव बेल्वासे/जेठ १८, कपिलवस्तु । वढदो बेरोजगार का कारण युवाहरु वैदेशिक रोजगारमा पलाएन भईरहेको अवस्थामा ई रिक्साले स्वदेशमा युवाहरुलाई रोजगार तथा आत्मनिर्भर वनाउदै आएको छ ।  ई रिक्सालाई व्यावस्थित वनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।कपिलवस्तुको चन्द्रौटामा आयोजित शिवगढि ई रिक्सा यातायात व्य

Read More

रमजान महिना भित्र निर्वाचन नगराउन सरकारसंग मुस्लिम समुदायको माग

Posted on May 28, 2017 | views : 2384 | कपिलवस्तु - KPL

जेठ १४, कपिलवास्तु | सरकारले जेठ ३१ का लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको विरोध मुस्लिम समुदायले गरेका छन । संविधान संशोधन विना र माग पुरा नगरी दोस्रो चरणको निर्वाचन हुन लागेकोप्रति मुस्लिम समुदायले आपत्ती जनाएको छ । संविधान संशोधन विना र माग पुरा नगरी दोस्रो चरणको निर्वाचन हुन लागेकोप्रत

Read More