अर्थ/विकास | कालिकोट - KLK


कालिकोट: डोजर र स्काभेटरले राजश्व तिर्दैनन्

Posted on May 02, 2018 | views : 1732 | कालिकोट - KLK

वैशाख १९, कालिकोट | विकास निर्माणका काममा प्रयोग हुने डोजर र स्काभेटरमार्फत् सरकारले करोडौं राजस्व गुमाइरहेको छ । डोजर र स्काभेटरले काम गरेपछि नाफा कमाए वापत सरकारलाई आयकर नबुझाउँदा करोडौं राजस्व गुमेको हो । कालिकोटका बिभिन्न स्थानीय तहहरुले विकास निर्माण क्षेत्रमा काम गरिरहेका डोजर र स्काभेटरको नाफ

Read More

एक गाग्री पानी ल्याउन एक रातको बास

Posted on May 02, 2018 | views : 2711 | कालिकोट - KLK

वैशाख १९, कालिकोट | नरहरीनाथ गाउँपालिका वडा नं. १ डिकेधारीका स्थानीय महिलाहरु एक गाग्री पानी भर्नकै लागि कुवामै रातभरी बास बस्न बाध्य भएका छन् । गाउँमा परापुर्वकालदेखीको खानेपानी आयोजना बिग्रिएपछि कुवाको पानीको भरमा रहेका स्थानीय महिलाहरु अहिले कुवामै पनि पानी सुक्न थालेपछि एक गाग्री पानी भर्न रातभर

Read More

कालिकोटमा रोजगारको रकम डोजर खरिदमा

Posted on April 26, 2018 | views : 2147 | कालिकोट - KLK

वैशाख १३, कालिकोट | सरकारले कर्णालीका अति विपन्न र गरिब नागरिकहरूको आयआर्जनका लागि सञ्चालनमा ल्याएको ‘कर्णाली रोजगार कार्यक्रम कालिकोटका स्थानीय तहहरूले मनोमानी रूपमा सञ्चालन गर्दै आएका छन्। सरकारले कर्णालीका बेरोजगार विपन्न तथा गरिब नागरिकका लागि आर्थिक वर्ष ०६३÷०६४ देखि सुरु गरेको कार्यक्रमको बजेट

Read More

कालिकोटमा सडकनै नपुगेका ठाउँमा मोटरसाइकललाई भुक्तानी, देउडा गाउनेलाई ८० हजार

Posted on April 25, 2018 | views : 2537 | कालिकोट - KLK

कालिकोट १२ बैशाख । महालेखा परीक्षकको कार्यालयको ५५ औं प्रतिवेदनअनुसार कालिकोटका साविकका गाउँ विकास समितिहरूले एउटै फोटो देखाएर तीनवटा योजनाको भुक्तानी दिएको र दान गरेको जग्गाको मुल्य तिरेको देखाएको छ । स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ को विपरित गाउँ विकास समितिहरूले खर्च गरेका हुन् ।साविक

Read More

कालिकोटको तिलगुफा-३ मा पहिलो पटक गाडि पुगेपछि खुशीयाली

Posted on April 21, 2018 | views : 1805 | कालिकोट - KLK

वैशाख ८, कालिकोट | तिलागुफा नगरपालिका वडा नं ३ मा पहिलो पटक गाडि पुर्याइएको छ । राँचुलीको रताडदेखि फोईमहादेवको फोईपिपल गौडासम्मको करिब ४ किलोमिटर सडकको उद्घाटन गरिएको छ ।  तिलागुफा नगरपालिका वडा नं ३ का वडाध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षता प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतको प्रमुख आतिथ्यता

Read More

कालिकोटको साविकका गाविसको सम्पत्ती खोई ?

Posted on April 21, 2018 | views : 2230 | कालिकोट - KLK

वैशाख ८, कालिकोट | कालिकोटका साविक ३० वटा गाउँ विकास समितिले हालका स्थानीय तहलाई जिन्सी सामान बुझाएका छैनन् । महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदनले तत्कालिन गाविस सचिवहरूले मोटरसाइकल, ल्यापटप क्यामरालगायतका लाखौं मूल्यका जिन्सी सामान स्थानीय तहलाई नबुझाई आफूखुसी प्रयोग गर्दा उक्त सामानको अत्तोप

Read More

जन प्रतिनिधीद्धारा योजना अनुगमन

Posted on April 18, 2018 | views : 4884 | कालिकोट - KLK

वैशाख ५, कालिकोट | जिल्लाको नरहरीनाथ गाउँपालिकाको वडा नं १ र २ मा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ । नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टको नेतृत्वमा उपाध्यक्ष मनशोभा बुढा र सम्बन्धित वडाका वडाध्यक्षहरुसहितको टोलीले बुधबार योजना अनुगमन गरेको हो । नरहरीनाथ गाउँपालिका उपभोक्ता समित

Read More

कोठाभित्र उपभोक्ता समिति गठन भएको भन्दै उजुरी

Posted on April 17, 2018 | views : 1847 | कालिकोट - KLK

बैशाख ४, कालिकोट | खाँडाचक्र नगरपालिका वडा नं. ८, ९ र १० का वडाध्यक्षहरुले कोठे उपभोक्ता समिति गठन गरेको भन्दै स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । खाँडाचक्र नगरपालिकाको वडा नं. ८, ९ र १० मा पर्ने पिलीदेखी चियानी मेलासम्मको ग्रामीण कृषि सडक निर्माण उपभोक्ता समिति गठन गर्दा त्

Read More

पचाल झरना चिनाउन महोत्सव

Posted on April 15, 2018 | views : 2981 | कालिकोट - KLK

बैशाख २, कालिकोट । नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै पचालझरना साँस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ । एसियाकै अग्लो दाबी गरिएको ३ सय ८१ मिटर अग्लो झरनाको विश्वमै पहिचान गराउन प्रचार प्रसार गर्ने उद्देश्यका साथ पचालझरना साँस्कृतिक तथा पर्यटन महोत्सवको आयोजना गरिएको हो । पचालझरना गाउँपालिकाले महोत्

Read More

साना अनुदान परियोजनाको ९० लाख रुपैयाँअनियमिता

Posted on April 10, 2018 | views : 1315 | कालिकोट - KLK

चैत २७, कालिकोट |  जिल्ला पशु सेवा कार्यालय कालिकोद्धारा सञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजना, साना अनुदान परियोजनाको ९० लाखमा अनियमिता भएको पाइएको छ ।नेपाल सरकार जिल्ला पशु सेवा कार्यालय कालिकोटले सञ्चालन गरेको आयोजनाले २०७४/०७५ को स्वीकृत प्रस्तावमा वास्तविक किसान नदिएर नक्कली किसानहरुलाई र

Read More

‘गाउँका सिंहदरबार’ सदरमुकामबाटै सञ्चालन

Posted on March 30, 2018 | views : 1479 | कालिकोट - KLK

चैत १६, कालिकोट | जिल्लाका अधिकांश स्थानीय तहका काम सदरमुकामबाट नै हुने गरेका छन्। गाउँगाउँमा पुगेको स्थानीय तहका सिंहदरबारहरूको योजना सम्झौता, रकम फरफरात सदरमुकाममा नै हुने गरेको हो। गाउँगाउँमा पुगेका सिंहदरबारका कर्मचारीहरू स्थानीय तहमा नजादाँ तलब भत्ता, विकास योजनाको सम्झौता लगाएतका काम सदरमुकामम

Read More

कालिकोटमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु

Posted on March 28, 2018 | views : 1441 | कालिकोट - KLK

चैत १४,कालिकोट । कालिकोटमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रुपमा सञ्चालन गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोट र जिल्ला सबै स्थानीय तहको समन्वयमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको हो । स्वास्थ्य बिमा बोर्डका कपिलदेव अर्य

Read More

महावै गाउँपालिकाका जनप्रतिनिधीको जवाफ: ‘सस्तो लोक प्रियताका लागि अनर्गल प्रचारबाजी’

Posted on March 24, 2018 | views : 1426 | कालिकोट - KLK

चैत १०, कालिकोट | महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले गाँउपालिकाभित्रका केही व्व्यक्तिहरुले सस्तो लोकप्रियताको लागि अनियमितता आरोप लगाएको बताएका छन् । उनले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले विज्ञप्ती निकालेर विभिन्न प्रचारबाजीमा उत्रिएको बताए । उनले शुक्रबार मान्ममा पत्रकार सम्मेलन गरी स्था

Read More

कालिकोटमा काईनाइटको अवैध उत्खनन् रोक्न माग

Posted on March 21, 2018 | views : 2059 | कालिकोट - KLK

चैत ७, कालीकोट | कालीकोटको शुभ कालिका गाउँपालिकाको भर्तास्थत बहुमुल्य धातु काईनाइट चोरी निकासी गर्नेलाई कार्वाहीको माग गर्दै प्रशासन गुहारेका छन् ।काईनाइट अबैध रुपमा उत्खनन् गरी चोरी निकासी भएको हुनाले आवश्यक कार्वाही गरी पाउँ भनी कालिका गाउँपालिका ३ निवासी इन्द्रबहादुर शाहीले कालीकोटका प्रमुख जिल्ल

Read More

पुरा भएन ‘चिलगाडि’ चढ्ने सपना, विमानस्थल परीक्षण उडानमै सीमित

Posted on March 16, 2018 | views : 3019 | कालिकोट - KLK

चैत २, कालिकोट | एक बर्ष अघि माघ २९ गते कालिकोटको एक मात्र सुनथराली विमानस्थलमा पहिलो पटक जहाज अवतरण गर्दा खुसियाली जहाज चढ्ने धोको पुरा हुने सपना बोकेका कालीकोटबासीको सपना अझै पूरा हुन सकेको छैन । तीन दशक लामो समयदेखि निर्माणाधीन सुनथराली विमान स्थलमा परिक्षण उडान भए पछि यहाँका स्थानीयले जहाज चढ्ने

Read More

कालिकोटको पलातामा हिमचुलीको छैटौं शाखा

Posted on March 11, 2018 | views : 1753 | कालिकोट - KLK

फागुन २७, कालिकोट । जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले हिमचुलि कृषि सहकारी संस्थालाई बैंकको रुपमा स्थापित गराउने बताए । छैटौं सेवा कार्यालय थिर्पुको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बमले सो कुरा बताए । वित्तीय क्षेत्रमा पछि परेको पलाताका लागि सम्मृद्धिको नारा ल्याएर आउने सबैलाई स

Read More

कालिकोटका सबै स्थानीय तहका प्राथमिकतामा सडक र विद्युत

Posted on March 06, 2018 | views : 2637 | कालिकोट - KLK

फागुन २२, कालिकोट | यहाँका ९ वटै स्थानीय तहले सडक र विद्युतलाई पहिलो प्राथमिकतामा राखेका छन् । जिल्लाका तीन वटा नगरपालिका र ६ वटा गाँउपालिकाहरुले सडक र विद्युत सेवा गाँउगाँउमा नभई अन्य विकासका सम्भावनाहरु उजागर गर्न नसकिने भन्दै आफ्नो कार्यकालको पहिलो बर्ष सडक र विद्युतलाई पहिलो प्राथमिकता दिएका हुन

Read More

कालिकोटमा बृहत सांस्कृतिक महोत्सवको तयारी तिब्र

Posted on February 25, 2018 | views : 1564 | कालिकोट - KLK

फागुन १३, कालीकोट । जिल्लाकै दुर्गम मानिने पचाल झरना गाँउपालिकाले प्रथम पटक बृहत साँस्कृतिक महोत्सव सञ्चालन गर्ने भएको छ ।  पर्यटन पर्बद्धन र बिकासका लागि बृहत साँस्कृतिक महोत्सव सञ्चालन गर्ने भएको छ ।  नेपालकै अग्लो झरना भनेर दाबी गरीएको पचाल झरना अबस्थीत गाँउपालिकाले सो झरना सँगै अन्य पर

Read More

कालिकोटको पलातामा एक घर एक धारा

Posted on February 23, 2018 | views : 1696 | कालिकोट - KLK

फागुन ११, कालीकोट | खानेपानीको चरम अभाव खेपिररहेको कालीकोटको पलातामा एक घर एक धारा निर्माण अभियान थालिएको छ । खानेपानीको सहज पहुँच पुर्याउन एक घर एक धारा अभियान थालिएको हो । पहिलो चरणमा पलाँता गाउँपालिकाले वडा नम्बर– ९ मा एक घर एक धारा निर्माण गर्ने तयारी थालेको पलाता गाउँपालिकाका प्रशासकीय अधिकृत ल

Read More

कालिकोटको नाग्म–गमगढी सडक सुचारु

Posted on February 22, 2018 | views : 1734 | कालिकोट - KLK

फागुन १०, कालीकोट | माघको अन्तिम साता परेको भारी हिमपातका कारण अवरुद्ध रहेको नाग्म–गमगढी सडक खण्ड बिहीबारबाट खुलेको छ। हिमपातका कारण अवरुद्ध उक्त सडक खण्डमा स्काभेटरले हिउँ पन्छाएपछि खुलेको हो। भारी हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा मुगु आवतजावत पनि अवरुद्ध भएपछि कुनै पनि सवारीका साधन चल्न सकेका

Read More

कर्णाली करिडोरमा जग्गाको कारोबारले आर्थिक चहलपहलमा बृद्धि

Posted on February 21, 2018 | views : 1858 | कालिकोट - KLK

फागुन ९, कालीकोट | कर्णाली करिडोरमा सवारीका साधन चल्न थालेपछि करिडोर क्षेत्रमा आर्थिक चहलपहल निकै बढेको छ। करिडोर क्षेत्रका आसपासमा बजार हुन सक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो। नेपाली सेनाले सडकको निर्माण कार्यलाई तीव्रता दिएपछि खुलालु, लालीघाट र जित

Read More

पलाता गाउँमा गाडि पुगेपछि खुशीयाली

Posted on February 17, 2018 | views : 2018 | कालिकोट - KLK

फागुन ५, कालीकोट । पलाता गाउँ पालिकाको घाटाचौरसम्म गाडि पुगे पछि स्थानीयले खुशीयाली मनाएका छन् । कर्णाली करिडोर अन्तर्गतको घाटाचौरसम्मको ३० किलोमिटर सडकमा गाडी गुडाउँदा स्थानीयले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानीलाई समेत भव्य स्वागत गरेका छन् । उक्त सडक खण्डमा शनि

Read More

घरमै गएर सामाजिक सुरक्षा भत्ता बुझाइयो

Posted on February 04, 2018 | views : 1464 | कालिकोट - KLK

माघ २१, कालिकोट | जिल्लाको नरहरीनाथ गाउपालिका वडा नं. ४ रुप्सामा आईतबार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । नरहरीनाथ गाउँपालिका वडा नं. ४ का अध्यक्ष नरबहादुर बोगटीको नेतृत्वमा साविकको रुप्सा गाविसको वडा नं. ९ हाल नरहरीनाथ गाउँपालिका वडा नं. ४ रुप्साको टोल टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरि

Read More

रास्कोट नगरपालिकाले सडकको मापदण्ड तोक्यो

Posted on January 23, 2018 | views : 1844 | कालिकोट - KLK

माघ ९, कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले नगरभित्रको सडकको मापण्ड तयार पारेको छ ।  रास्कोट नगरपालिकाका मेयर काशीचन्द्र बराललको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरभित्रको सडकको मापदण्ड तयार पारेको रास्कोट नगरपालिकाका प्रवक्ता टक्क फर्सालले जानकारी दिए ।  उनका अनुसार नगरभित्रक

Read More

कालिकोट: मिल सञ्चालन भएपछि घण्टौ हिँड्नु पर्ने बाध्यता हट्यो

Posted on January 19, 2018 | views : 2606 | कालिकोट - KLK

माघ ५, कालिकोट । हातमा घडि हुँदैन थियो । गाउँमा भाले बासेपछि गाउँका महिलाहरु घरघरबाट जम्मा हुन्थे र हुल बाँधेर भारी बोकर पानी घट्ट जाने यात्रा शुरु हुन्थ्यो । घट्ट जाँदै गर्दा आधा बाटो पुगेपछि मात्र उज्यालो हुन्थ्यो ।  आधा घण्टाको सिधा बाटो र झण्डै दुई घण्टाको उरालो बाटो हिँडेपछि रेंगिल पुगिन्थ

Read More

दुई सचिवको थाप्लामा ८२ वडा !

Posted on January 07, 2018 | views : 2244 | कालिकोट - KLK

दलसिंह गिरी | पुस २३, कालीकोट | स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकार सञ्चालन भईरहँदा कालीकोटका स्थानीय सरकार भने कर्मचारी विहीन बनेका छन् । राज्यको पुर्नसंरचना पछि कालीकोटका स्थानीय सरकार कार्यालय प्रमुख विहिन बनेको छ । विशेष गरी वडा कार्यालयका कार्यालय प्रमुख नुहदा सेवा ग्राहीहरुलाई समस्या परेको

Read More

कालिकोटका गाउँमा बैंक नहुँदा स्थानीय तह समस्यामा

Posted on January 01, 2018 | views : 1698 | कालिकोट - KLK

पुस १७, कालीकोट । कालिकोट सदरमुकाम मान्ममा आधा दर्जन बैंक तथा वित्तीय संस्था रहेको कालिकोटका ग्रामीण भेगमा बैंक नहुँदा स्थानीय तह समस्यामा छन्।  सरकारले सबै तहमा बैंक पु¥याउने भने पनि भौतिक पूर्वाधारको कमी र भरपर्दो सुरक्षाको अभावमा बैंक गाउँ नगएका हुन्। सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाको १ न

Read More

कर्णाली करिडोरको ६६ किलोमिटर सडकको काम सकियो

Posted on December 31, 2017 | views : 2108 | कालिकोट - KLK

पुस १६, कालिकोट । कर्णाली करिडोरअन्तर्गत खुलालु–सिमीकोट सडकखण्डको ६६ किलोमिटर सडकखण्डको निर्माण कार्य पूरा भएको छ ।  कालिकोटको लालीघाटदेखि घाटपारीचौर ३३ किलोमिटर र बाजुराको राताडाँडादेखि अर्थुगेचौरसम्म ३३ किलोमिटर सडक निर्माण भएको हो । कर्णाली करिडोर अन्तर्गतको १ सय ९६ किलोमिटर सडकखण्डमध्ये खुल

Read More