धनगढीको प्रारम्भिक मत गणनामा स्वतन्त्र अगाडि

Posted on: 14 May, 2022

वैशाख ३१, धनगढी | सुदूरपश्चिमकाे एकमात्रै उप महानगरपालिका धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हलमाले प्रारम्भिक अग्रता लिएका छन् । एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन् ।

अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!