कांग्रेसको कारबाहीमा परेका ओझाले दिए जितको शुभकामना

Posted on: 13 May, 2022

वैशाख ३०, धनगढी | कांग्रेसको कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले धनगढीमा कांग्रेसबाट उम्मेदवारी दिएका नृप वडलाई जितको  शुभकामना दिएका छन् । उनले धनगढी २ स्थित शारदा मावि मतदान केन्द्रमा पुगेर नृप वडलाई जितको शुभकामना दिएका हुन् ।

२७ वैशाखमा कांग्रेस सभापति शेरबहादुर देउवाले भेट्न खोज्दा ‌ओझाले अस्वीकार गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!