पूजाआजा गर्ने क्रममा आगलागी

Posted on: 07 Oct, 2021

असाेज २१, जुम्ला, न्युज कारखाना। जुम्लाकाे तोतोपानी गाउँपालिका-५ स्थित एक घरमा आगलागी हुँदा एक घरमा क्षति भएको  छ ।  माधवप्रसाद चौलागाईंको  तीन तलाको  घरमा आगलागी भएको हो  ।

बिहीबार बिहान घरमा पूजाआजा गर्ने क्रममा बालेको दियोबाट आगलागी भएको हुनसक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी  नन्दराम चौलागाईंले बताए । आगलागीबाट लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!