माओवादी केन्द्र जुम्ला काठमाडौं सम्पर्क समन्वय समितिको सचिवमा हमाल

Posted on: 28 Nov, 2021

मंसिर १२, काठमाडौं | नेकपा माओवादी (केन्द्र)  को जुम्ला काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम सम्मेलनबाट पाण्डव भट्ट निर्वाचित भएका छन्।

शनिबार समितिको नेपाल कमर्स क्याम्पस मिन भवन नयाँ बानेश्वरमा भेला सम्पन्न भएको थियो।

जसको उपाध्यक्षमा यलन भण्डारी, कार्मा टासी तामाङ, सचिव बिपिन हमाल कोषाध्यक्षमा राजिव आचार्य चयन भएका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!