खेलकुद | झापा - JP


एसियाली खेलकुदमा कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…

Posted on October 07, 2023 | views : 404 | झापा - JP

असोज २०, झापा | एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा थिए । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै थिइन् । हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो भएको सानो भुइँतले घरमा अनुजाको

Read More

काठमाडौंबाट दौडेरै झापाको दमक, ५८ घण्टामा ४०८ किलोमिटर दौडिए

Posted on March 19, 2022 | views : 1764 | झापा - JP

चैत ५, झापा । दमक–८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चहान्थे । विशेषगरी म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् ।  उनी मोफसलमा हुने साना ठूला प्रतियोगितामा सहभागी बन्छन् । साथै  दुई वर्षदेखि उनी नयाँ सोचका साथ अघि बढिरहेका थिए । ‘दुई वर्षअघि नयाँ सोच आय

Read More

चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल: धरान क्वाटरफाइनलमा प्रवेश

Posted on April 26, 2019 | views : 1946 | झापा - JP

वैशाख १३, काँकडभिटा । काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल अन्तर्गत दोस्रो दिनको खेलमा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  शुक्रवार काँकरभिट्टामा माविको खेल मैदानमा सम्पन्न खेलमा धरानले काठमाडौँको च्यासल युथ क्लबलाई  १−० गोल  अन्तरले पाखा लगाउँदै क्व

Read More

झापाको जुडो विद्यालयमा शिक्षक अभाव

Posted on December 19, 2018 | views : 2623 | झापा - JP

चन्द्रकला भण्डारी | पुस ४, भद्रपुर | खेलको नामबाट झापामा स्थापना भएको एक मात्र जुडो आधारभूत विद्यालय शिक्षक अभावका कारण सङ्कट झेलिरहेको छ ।  पूर्वपश्चिम राजमार्गको कन्काई खण्डबाट २५ किमी दक्षिणमा झापा गाउँपालिका–२ स्थित सो विद्यालयमा विद्यार्थी सङ्ख्या पर्याप्त भए पनि शिक्षकको अभाव छ । जुडोका र

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 10055 | झापा - JP

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13528 | झापा - JP

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11239 | झापा - JP

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

पूर्वाञ्चलको आयोजनामा आयोजित छैटौँ क्षेत्रीय तेक्वान्दो खेलमा सुनसरी प्रथम

Posted on January 14, 2018 | views : 2269 | झापा - JP

पुस ३० सुनसरी  | राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा क्षेत्रीय तेक्वान्दो समिति पूर्वाञ्चलको आयोजनामा  इटहरीमा आयोजित छैटौँ पूर्वाञ्चल क्षेत्रीय तेक्वान्दो खेल प्रतियोगितामा सुनसरी ६ स्वर्ण र २ रजत पदक हात पार्दै टोली प्रथम बन्न सफल भएको छ ।  इटहरी उपमहानगरपालिका–४, कचना माविको खेल मै

Read More

प्रथम दूधे गोल्ड कप: एपीएफ क्लब सेमिफाइनलमा प्रवेश

Posted on September 23, 2017 | views : 2241 | झापा - JP

असोज ७ झापा । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तरगत शनिबार भएको पहिलो चरणको अन्तिम खेलबाट रुपन्हेदी–११ लाई पाखा लगाउँदै शसस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  एपीएफले २–१ को गोल अन्तरले रुपन्देहीलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफको ३६ औं मिने

Read More

प्रदेश नं १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

Posted on September 14, 2017 | views : 2329 | झापा - JP

भदौ २९, तेह्रथुम। तेह्रथुमको म्याङ्लुङमा प्रदेश नं १ स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ ।  जिल्लामा बढ्दो ब्याडमिन्टन मोह र यसको विकासका लागि तेह्रथुम ब्याडमिन्टन संघले आयोजना गरेको सो प्रतियोगिता म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गर्नुभयो ।&nb

Read More

दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदै

Posted on February 05, 2017 | views : 2412 | झापा - JP

माघ २३, बिर्तामोड । मोफशलकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी प्रतियोगिताको उपाधिका लागि आयोजक टोली रमपम झापा–११ र यो सिजनकै सर्वाधिक सफल मानिएको मनाङ मस्र्याङ्दी फुटबल क्लब मैदान उत्रिदैछन

Read More

अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरालाई २८ लाख नगतसहित झापामा सम्मान गरिने

Posted on January 03, 2017 | views : 2846 | झापा - JP

पुस १९, झापा । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ ।  अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल हुनुभएको भन्दै बेलायतमा कार्यरत आधा दर्जन सङ्घसंस्थाले उहाँलाई रु २८ लाखसहितको सम्मान गर्न

Read More

खेलकुद मन्त्रीले भने- 'दिलोज्यान लगाएर खेल्नुस्'

Posted on December 26, 2016 | views : 2965 | झापा - JP

पुस ११, झापा । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गरेका छन् ।  धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि

Read More

पुलिस क्लबलाई हराउँदै एपीएफ फाइनलमा

Posted on November 23, 2016 | views : 2121 | झापा - JP

मङ्सिर ८, कनकाई । सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ फाइनलमा पुगेको छ ।  बुधबार भएको खेलमा एपीएफले पुलिसलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराएको हो ।अब उसले विहीबार रुपन्देही–११ र मनाङ मस्र्याङ्दी बीचको खेलमा विजयी हुने टोलीसँग प्रत

Read More

सङ्कटा क्लबलाई लक्ष्मी हुण्डाईं मनाङ् मस्र्याङ्दीले हरायो

Posted on November 22, 2016 | views : 2437 | झापा - JP

मङ्सिर ७, कनकाई । झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा सीएमजी सङ्कटा क्लबलाई लक्ष्मी हुण्डाईं मनाङ् मस्र्याङ्दीले हराएको छ । र, अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।  मंगलबार कनकाई माविको खेल मैदानमा भएको खेलमा १–० गोल अन्तरले सङ्कटालाई मनाङ् मस्र्याङ्दीले हर

Read More

सुरुङ्गा गोल्डकप मंसिर ४ देखि (खेल तालिका सहित)

Posted on November 05, 2016 | views : 2114 | झापा - JP

कात्तिक २०, झापा | आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म चौथो संस्करणको सुरुङ्गा गोल्डकप हुने भएको छ । झापाको कन्काई माध्यमिक विद्यालयको मैदानमा हुने उक्त खेल सुरुङ्गा जेसीसको आयोजनामा हुनेछ ।  उक्त प्रतियोगितामा सुरुङ्गा जेसीसको आफ्नै आयोजक टिम सहित नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एप

Read More

झापाका सबै नगरपालिका भिड्ने !

Posted on September 04, 2016 | views : 2644 | झापा - JP

कनकाई, भदौ १९ / झापा जिल्लामा रहेका ८ नगरपालिकाबीच प्रथम पटक सुरुङ्गामा अन्तर नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।  कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आगामी असोज ७ गतेदेखि १४ गतेसम्म प्रतियोगिता हुन लागेको हो । शनिबार आयोजक कासाले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी

Read More