हेमन्त केसी । कात्तिक २८, जाजरकोट । भेरी नदीको तीरैतीर नागबेली छ सडक । बीचबीचमा साना बजार र कतै झरनाहरु पनि । कत्तै छाँगो परेको भेरी छ त कतै त्यसमा मिसिएका सहायक नदीहरुले बनाएका झरनाहरु पनि निकै आकर्षक देखिन्छन् । भेरी किनारको यात्रामा यहाँको सौन्दर्यको बयान जती गरेपनि कमै हुन्छ । भेरी करिडोर हुँदै
Read Moreअसार ११, जाजरकोट (रासस) | पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा प्रवद्र्धनका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको शुरुआत गरिएको छ । पर्यटन विकासका लागि यस वर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा पदमार्ग, पर्यटन सडकलगायतका अन्य भौतिक संरचना निर्माणकार्य शुरु
Read Moreपर्यटन, ऊर्जा र जडीबुटीलाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ । सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्न लागेको हो । पर्यटन गुरुयोजना निर्माण गर्नका लागि कर्णाली
Read Moreभदौ २६, सुर्खेत | कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ सुरु गरेको ‘कर्णाली–रारा भ्रमण बर्ष–२०७५’ उद्घाटनमै सिमित भएको छ । प्रधानमन्त्री केपी ओलीले बैशाख १ गते नयाँ बर्षको अवसरमा मुगुको रारा तालबाट भ्रमण बर्षको उद्घाटन गरेको पाँच महिना बित्दा पनि अरु कुनै कार्यक्रम हुन सकेको छैन । यो पाँच महिनामा
Read More(हेमन्त केसी) | माघ १९, जाजरकोट | उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । जिल्लाकै उच्च भाग बारेकोट क्षेत्रमा पुस पहिलो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको पाँचकाटिया क्षेत
Read More