हर्रे डाँडाको ताजा तरकारी

Posted on: 08 Oct, 2021

असोज २२ , काठमाडौँ । नेपालगन्ज–सुर्खेत–जाजरकोट सडक खण्डअन्तर्गत सुर्खेतको हर्रे डाँडामा तरकारी व्यापार । यहाँको भूमि तरकारी उत्पादनका लागि निकै उर्भर मानिन्छ । यस सडक खण्ड हुँदै यात्रा गर्नेले तरकारी खरिद गरेर लैजाने गरेका छन् । तस्बिर : न्युज कारखाना


यस बिषयमा तपाइको प्रतिक्रिया...!