समाज | जाजरकोट - JKT


पल शाहको पहलकदमीमा जाजरकोटकामा २०३ बिधार्थीलाइ ज्याकेट बितरण (फोटोफिचर)

Posted on January 27, 2024 | views : 286 | जाजरकोट - JKT

माघ १३, जाजरकोट | अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका बिधार्थीलाई ज्याकेट बितरण गरिएको छ ।  हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा सो बिधार्थीहरूलाई ज्याकेट बितरण गरिएको हो ।  ‘जाजरकोट जिल्ला जुनिचादे गापा वडा न– ९ श्री आदर्श प्राविका २०३ बिद्यार्थीलाई ज्याकेट बितरण गरेका छ

Read More

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

Posted on January 19, 2024 | views : 220 | जाजरकोट - JKT

माघ ५, काठमाडौँ | जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् । पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विप

Read More

चिसोले भूकम्पपीडित समस्यामा

Posted on December 31, 2023 | views : 365 | जाजरकोट - JKT

पुस १५, जाजरकोट |  गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् । अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन् । त्रिपालमा बस्दै आएकी कु

Read More

स्कुल जान्छु भनेर बेपत्ता भएका बालक झुन्डिएको अवस्थामा मृत फेला

Posted on December 16, 2023 | views : 578 | जाजरकोट - JKT

मङ्सिर ३०, सुर्खेत | जाजरकोटको छेडागाड नगरपालिका-१० का  स्कुल जान्छु भनेर बेपत्ता भएका बालक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । १० दिनदेखि बेपत्ता भएका बालक शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् । छेडागाड नगरपालिका-१० सिमथलाका नरबहादुर थापाका कान्छा छोरा १२ वर्षीया धनबहादुर थापा मृत अवस

Read More

भूकम्पपीडित त्रिपालमै, दुई पालिका सहायता रकम पाउने आशमा

Posted on December 16, 2023 | views : 244 | जाजरकोट - JKT

मङ्सिर ३०, जाजरकोट | कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ । घरको आधा भाग भत्किए पनि जोखिम मोलेर पशुचौपायदेखि केही घरायासी सामान भत्केको घरभित्र राख्ने गरिएको छ । परिवारका सदस्य खुला ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन् ।  विभिन्न

Read More

भूकम्पपछि त्रिपालमुनि बस्दै आएकी महिलाको चिसोका कारण मृत्यु

Posted on December 13, 2023 | views : 277 | जाजरकोट - JKT

मङ्सिर २७, जाजरकोट | जाजरकोटको छेडागाड नगरपालिकामा त्रिपालमुनि बस्दै आएकी एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–११ झाप्राका ५८ वर्षीया कलशी उपाध्यायको चिसोका कारण मंसिर २५ गते मृत्यु भएको नगरपालिका उपप्रमुख चन्द्र थापाले बताए । भूकम्पले घर चर्किएपछि उनको परिवार पालमुनि बस्दै आएको थियो ।

Read More

अस्थायी आवासको लागि सरकारले ५० हजार एकमुष्ट नदिने, वडाको सिफारिसमा दोस्रो किस्ता दिइने

Posted on November 30, 2023 | views : 433 | जाजरकोट - JKT

मङ्सिर १४, काठमाडौँ | मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले दुई किस्ता गरेर प्रभावितले रकम पाउने बताइन्। उनले भनिन्, ‘५० हजार एकै किस्तामा दिए हुन्थ्यो भन्ने माग पनि छ। त्यसबारे क्याबिनेटमा छलफल पनि भएको थियो। हामीले पनि एकैपटक गरौं भन्ने सुझाव राखेका

Read More

चिसोले कठ्याङ्ग्रिएर पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको मृत्यु

Posted on November 30, 2023 | views : 340 | जाजरकोट - JKT

मङ्सिर १४, जाजरकोट | कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।  स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पत

Read More

रामीडाँडा भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !

Posted on November 28, 2023 | views : 323 | जाजरकोट - JKT

मङ्सिर १२, जाजरकोट | गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखा परेको

Read More

रामीडाँडा भूकम्प : चिसोबाट २५ वर्षीया सुत्केरीको मृत्यु

Posted on November 27, 2023 | views : 300 | जाजरकोट - JKT

मङ्सिर ११, जाजरकोट | भूकम्पले घरमा क्षति पु-याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।  उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए । नलगाड

Read More

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने

Posted on November 24, 2023 | views : 366 | जाजरकोट - JKT

मङ्सिर ८, जाजरकोट | जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम

Read More

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोले एक महिने शिशुको ज्यान गयो

Posted on November 21, 2023 | views : 543 | जाजरकोट - JKT

मङ्सिर ५, जाजरकोट | चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । भेरी –२ का पूर्व वडाध्यक्ष कालीबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पत

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4990 | जाजरकोट - JKT

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु

Posted on November 17, 2023 | views : 661 | जाजरकोट - JKT

मङ्सिर १, काठमाडौँ | चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्

Read More

भूकम्प पीडितका लागि वितरित राहत सामग्री जलाउने दुई जना पक्राउ

Posted on November 13, 2023 | views : 586 | जाजरकोट - JKT

कार्तिक २७, काठमाडौँ | राहत सामग्री जलाउने दुई जना पक्राउ परेका छन्।  रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ का ३६ वर्षीय गोपाल बुढा र २५ वर्षीय खिमबहादुर पुनलाई पक्राउ गरिएको छ।  जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार उनीहरूले आइतबार बेलुका साढे पाँच बजेतिर भूकम्प पीडितका लागि व

Read More

गोल्ड स्टारले भूकम्प पीडितलाई दियो १० हजार थान जुत्ता-चप्पल

Posted on November 12, 2023 | views : 499 | जाजरकोट - JKT

कार्तिक २६, काठमाडौँ | गोल्ड स्टार सुजले जाजारकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि जुत्ताचप्पल सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गोल्ड स्टानर सुजकी कार्यकारी निर्देशक विदुषी राणाले उक्त सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् । ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरक

Read More

भूकम्पका कारण करिब रु. एक करोड ९० लाखका पशुपन्छीको क्षति

Posted on November 11, 2023 | views : 328 | जाजरकोट - JKT

कार्तिक २५, काठमाडौँ | भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त विवरण निकालेको हो । मन्त्रालयका सहस

Read More

राहत कुर्दै भूकम्पपिडित, प्रभावित क्षेत्रमा पानी परेपछि थपियो चिन्ता

Posted on November 11, 2023 | views : 459 | जाजरकोट - JKT

कार्तिक २५, जाजरकोट | जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरविहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन् ।  त्यसमाथि आज बिहान पर्न थालेको पानीले थप जोखि

Read More

भूकम्पले खोसेको गोरख–शोभाको खुसी

Posted on November 10, 2023 | views : 286 | जाजरकोट - JKT

कार्तिक २४, कर्णाली | जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ । यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका द

Read More

जाजरकोट केन्द्रबिन्दु भएर पुनः परकम्प

Posted on November 09, 2023 | views : 551 | जाजरकोट - JKT

कार्तिक २३, काठमाडौँ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएकोे विनाशकारी भूकम्प गएयता सो क्षेत्रमा लगातार परकम्पहरू गइरहेका छन् । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । बिहीबार बिहान जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो

Read More

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीको सहयोग

Posted on November 09, 2023 | views : 289 | जाजरकोट - JKT

कार्तिक २३, काठमाडौँ | जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ ।  कलाकारको छाता संस्था नेपाल चलचित्र क

Read More

भूकम्प पीडित राहतका लागि आईएमई ग्रुपले प्रधानमन्त्रीलाई बुझायो डेढ करोडको चेक

Posted on November 07, 2023 | views : 599 | जाजरकोट - JKT

कार्तिक २१, काठमाडौँ | आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाख रुपैयाँको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैं

Read More

सोमवारको लगातार २ भूकम्पले जाजरकोटमा थप आधा दर्जन घर भत्किए

Posted on November 06, 2023 | views : 574 | जाजरकोट - JKT

कार्तिक २०,  जाजरकोट | शुक्रवारको भूकम्पले चर्काएका करिब आधा दर्जन घर आजको अर्को भूकम्पले भत्काएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ राउतगाउँ र वडा नम्बर ५ कालेगाउँमा रहेका उक्त घरहरू शुक्रवार रातिको भूकम्पले चर्काएको थियो । सोमवार दिउँसो साढे ४ बजेपछि आएको भूकम्पले ती घर भत्काएको छ । स

Read More

जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको दोस्रो झड्का

Posted on November 06, 2023 | views : 526 | जाजरकोट - JKT

कार्तिक २०,  जाजरकोट | जाजरकोटमा ४.५ म्याग्न्च्यिुडको भूकम्पको दोश्रो झड्का गएको छ । सोमबार अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोश्रो झड्का गएको हो ।  राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प गएको हो । सोमबारै जिल्लाको रामिडाँडा भएर ५.८ म्याग्निच्युडको

Read More

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

Posted on November 06, 2023 | views : 2927 | जाजरकोट - JKT

कार्तिक २०,  जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।  भूकम्प मापन केन्द्रका अनुसार सोमबारको भुकम्प जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निुच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँसम

Read More

भाटभटेनीका सञ्चालक गुरुङद्वारा भूकम्पपीडितलाई १ करोड ११ लाख सहयोग

Posted on November 06, 2023 | views : 542 | जाजरकोट - JKT

कार्तिक २०, काठमाडौँ | भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भूकम्पपीडितको उद्धार तथा राहतका लागि १ करोड ११ लाख रुपौयाँ रकम सहयोग गरेका छन्। शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितहरूलाई व्यवसायी गुरुङले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका हुन्। उनले प्रधान

Read More

कर्णालीमा आज शोक बिदा

Posted on November 05, 2023 | views : 374 | जाजरकोट - JKT

कात्तिक १९, वीरेन्द्रनगर |  कर्णाली प्रदेश सरकारले आइतबार शोक बिदा दिएको छ। शनिबार बसेको कर्णाली सरकारको मन्त्री परिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीको शोकमा आइतबार बिदा दिएको हो।   बैठकले भूकम्प पीडितलाई राहत वितरण तथा पुर्नस्थापना कार्यलाई एकद्वार प्रणालीमा

Read More

खुला आकाशमुनि रात बिताउँदा...

Posted on November 05, 2023 | views : 299 | जाजरकोट - JKT

कार्तिक १९, जाजरकोट | शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी  भूकम्पको त्यो धक्काको त्रास  सम्झिएर सुत्न पाएको अवस्था छैन । उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले धुजाधुजा बनाएको

Read More