इलाम–१ मा झलनाथ खनाल १२ सय मतले पछाडि

Posted on: 22 Nov, 2022

मङ्सिर ६, इलाम । इलाम–१ मा १८ हजार ५२१ मतगणना सम्पन्न भएको छ । अहिलेसम्मको मतगणनामा नेकपा एमालेका महेश बस्नेत ८,०५६ मतसहित अग्रस्थानमा छन् । उनले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई १२ सय मतले पछि पारेका छन् । 


झनाथको ६,८४९ मत छ । तेस्रो स्थानका राप्रपाका तोयानाथ सापकोटाले ५७५ मत पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!