गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता कायमै

Posted on: 22 Nov, 2022

मङ्सिर ६, गुल्मी | गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टको अग्रता कायमै रहेको छ । हाल सम्म नेकपा एमालेका उम्मेदवार विष्टले ११ हजार १३८ मत पाएका छन् भने उनको प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झांक्रीले ८,९४३ मत ल्याएकी छिन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!