तपाइको भिषा सक्कली हो वा नक्कली ? थाहा पाउने तरिका हेर्नुहोस्

Posted on: 27 May, 2019

जेठ १३, काठमाडौं । बैदेशिक रोजगारीको लागि जाँदा थाहा पाउनुपर्ने जानकारी मध्ये एक हो भिषा, तपाइको भिषा सक्कली हो वा नक्कली ? 

कतिपए म्यानपावर तथा एजेन्टले भिषा आएको भन्दै कामदारबाट रकम लिने गरेका गुनासा आउने गर्दछन् यस्तो अवस्थामा आफ्नो भिषा सक्कली हो या नक्कली हो आँफैले घरैबाट इन्टरनेटको सहायतामा हेर्न सकिन्छ।

तपाईलाई जारी गरिएको भिषा सक्कली हो कि होइन छुट्याउनको लागि तल उपलब्ध देश अनुसार  क्लिक गरि चेक गर्नुहोस्।

साउदी अरेविया

ओमान

बहराइन

कुवेत

कतार

यूएई


यस बिषयमा तपाइको प्रतिक्रिया...!