वैवाहिक सम्बन्धमा बाँधिए सुरक्षा र मानव

Posted on: 09 Mar, 2023

फागुन २५, चितवन | अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी वैवाहिक सम्बन्धमा बाँधिएका छन् । उनीहरूले बिहीवार चितवन पुगेर विवाह गरेका हुन् ।


अभिनेत्री पन्तले​ फेसबुकमा आफूहरूको विवाहको तस्वीर सेयर गरेकी छिन्, जहाँ दुवै खुशी देखिएका छन् ।  

६ वर्षदेखिको प्रेमसम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!