हास्य कलाकार मनोज गजुरेल विवाह गर्दै

Posted on: 07 Dec, 2020

मंसिर २२, काठमाडौँ | हास्य कलाकार मनोज गजुरेल विवाह गर्ने भएका छन | 

उनी दोश्रो विवाह गर्ने भएका हुन् | उनको यसअघि पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएको थियो | गजुरेलले आफू विवाह गर्न लागेको बताएका छन् |

दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!