शिक्षा |


सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइनेछः शिक्षामन्त्री पौडेल

Posted on March 15, 2022 | views : 1061 |

चैत १, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाललका सार्वजनिक विद्यलायलाई गुणस्तरीय छन् भन्ने विश्वास दिलाउन शिक्षकको सक्रियता आवश्यक रहेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको हीरक महोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले शिक्षकको सक्रियताको आवश्यकतालाई

Read More

नेशनल प्याब्सनको अध्यक्षमा हमाल

Posted on March 08, 2022 | views : 1138 |

फागुन २४, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को सातौँ केन्द्रीय महाधिवेशनलले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल 

Read More

अघि बढाइयो नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया

Posted on March 07, 2022 | views : 933 |

फागुन २३, काठमाडौँ ।  चिकित्सा शिक्षा आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भ

Read More

सुर्खेतमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ

Posted on February 27, 2022 | views : 801 |

फागुन १५, काठमाडौँ । सुर्खेतमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित श्रीकृष्ण माविमा सञ्चालित प्रहरी जवान (प्राविधिक) तर्फको परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्ला कनका सुन्दरी गाउँपाल

Read More

शिक्षामा बजेट बढाउने विषयमा छलफल

Posted on February 25, 2022 | views : 898 |

फागुन १३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गर्नुभएको छ । शुुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षामा बजेटका आकार बढाउने विषयमा छलफल गर

Read More

शिक्षामा बजेट बढाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको आग्रह

Posted on February 25, 2022 | views : 809 |

फागुन १३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गर्नुभएको छ ।  आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षा क्षेत्रमा बजेटको आकार बढाउने विषयमा

Read More

नवलपरासीमा ‘नेपाल बुझ्ने’ जनशक्ति तयार पार्न नयाँ विश्वविद्यालय

Posted on February 22, 2022 | views : 1055 |

फागुन १०, नवलपुर ।  स्वतन्त्र रूपमा सञ्चालन हुने गरी नेपाल विश्वविद्यालय गठन गर्न सरकारले तयारी अघि बढाएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व), गैँडाकोटमा विश्वविद्यालय स्थापनाका लागि काम भइरहेको छ । गठन आदेश ऐन, २०७७  अन्तर्गत एक वर्षअघि नै ‘नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति’ ग

Read More

दुर्घटनामा चारको मृत्यु, नगरपालिकामा शोक बिदा

Posted on February 22, 2022 | views : 1037 |

फागुन १०, बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो । दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र

Read More

लोकसेवा आयोगको निष्पक्षता कायम रहोस् : प्रदेश प्रमुख परियार

Posted on February 18, 2022 | views : 1315 |

फागुन ६, कर्णाली । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोकसेवा आयोगले निष्पक्षता, पारदर्शिता र इमान्दारितालाई कायम राख्नुपर्ने बताउनुभएको छ । प्रदेश लोकसेवा आयोगको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेशको विकासमा सक्षम जनशक्ति उत्पादन गर्ने थलोका रुपमा आ

Read More

नयाँ शैक्षिक सत्रको पठनपाठन पठनपाठन जेठ १ बाट सुरु गर्ने सरकारको निर्णय

Posted on February 16, 2022 | views : 828 |

फागुन ४, काठमाडौँ । सरकारले २०७९ सालको शैक्षिक सत्रको पठनपाठन जेठ १ बाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठनपाठन जेठ १ बाट सुरु गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जेठ १ बाट पठनपाठन अघि बढाउने निर्णय भएको बताए । उनले भने, ‘चैतमा पठनपाठन

Read More

शिक्षामन्त्री पौडेल र स्वीटजरल्याण्डका राजदूत क्यापलरबीच भेटवार्ता

Posted on February 16, 2022 | views : 791 |

फागुन ४, काठमाडौँ । नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति र सवलीकरणका लागि

Read More

मोरङमा स्कुल अफ इञ्जिनियरिङको पढाइ सुरु हुने

Posted on February 15, 2022 | views : 1605 |

फागुन ३, विराटनगर । मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चालू अर्थिक वर्षको वैशाख महिनादेखि स्कुल अफ इञ्जिनियरिङको पढाइ हुने भएको छ । सो अन्तर्गत स्नातक तहको बी ई इन सिभिल इञ्जिनियर, बी ई इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङका लागि  २४/२४ विद्यार्थी भर्ना लिइने र यसक

Read More

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ४ हजार १५७ विद्यालय छनोट, कुन प्रदेशमा कति ?

Posted on February 15, 2022 | views : 980 |

फागुन ३, काठमाडौँ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार भएको बैठकले सो छनोट गरेको हो । छानिएकामध्ये चारकोठे भवन ९७६,

Read More

कोरोनाले रोकिएका सीटीईभीटीका सबै परीक्षा फागुन ६ गते देखि सञ्चालन

Posted on February 11, 2022 | views : 1147 |

माघ २८, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सबै परीक्षा ६ फागुनदेखि सञ्चालन हुने भएका छन् । कोरोना संक्रमणले रोकिएका परीक्षा फागुन ६ गते देखि सञ्चालन हुने सीटीईभीटीले जनाएको छ । सूचनामा भनिएको छ, ‘स्थगन भएका सम्पूर्ण परीक्षाहरु कोभिड १९ संकट व्यवस्थापन केन्द्र र ने

Read More

सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

Posted on February 10, 2022 | views : 954 |

माघ २७, भक्तपुर । कर्मचारी र बोर्ड व्यवस्थापनबीचको आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घ नेपाल केन्द्रीय समितिले पाँच बुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति बनेपछि स्

Read More

त्रिविका क्याम्पसहरुमा आगामी फागुन १ बाट भौतिक उपस्थितिमा पठनपाठन

Posted on February 10, 2022 | views : 852 |

माघ २७, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना महामारीका कारण बन्द भएका सबै क्याम्पसमा फागुनदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय गरेको छ। त्रिवि रजिष्टारको कार्यालयले बिहीबार सूचना जारी गरी आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमा नै पठनपाठन र स्थगित परीक्षा सञ्चालन गर्ने जानकारी दि

Read More

एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय

Posted on February 09, 2022 | views : 1077 |

माघ २६, काठमाडौँ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना

Read More

किन ढिला त्रिविको नतिजा प्रकाशनमा ?

Posted on February 09, 2022 | views : 1210 |

माघ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको एक वर्षसम्म पनि केहि संकायको नतिजा सार्वजनिक गरेको छैन। त्रिभुवन विश्वविद्यालयले समयमा नतिजा प्रकाशन नगर्दा विद्यार्थीहरु मर्कामा परेका छन्। त्रिवि नियमावली अनुसार कुनैपनि परीक्षा सकिएको तिन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने प्रावधान छ। तर

Read More

कर्णालीमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

Posted on February 09, 2022 | views : 944 |

माघ २६, कर्णाली । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर,

Read More

अझै खुलेन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला

Posted on February 08, 2022 | views : 873 |

माघ २५, महेन्द्रनगर | झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्

Read More

फागुन १ बाट देशभरका विद्यालय खुल्ने

Posted on February 06, 2022 | views : 1277 |

माघ २३, काठमाडौँ | फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका हुन् । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो । सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शि

Read More

शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल

Posted on February 06, 2022 | views : 910 |

माघ २३, बलेवा | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको उहाँले ब

Read More

आज सरस्वती पूजा, वसन्त श्रवणको लागि साइत बिहान १०ः३० बजे

Posted on February 06, 2022 | views : 678 |

माघ २३, काठमाडौँ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण

Read More

फागुन १ गतेदेखि विद्यालयहरु खोल्न सुझाव

Posted on February 04, 2022 | views : 834 |

माघ २१, काठमाडौँ । कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त

Read More