शिक्षा |


हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय त्रिविले नमान्ने (विज्ञप्तिसहित)

Posted on May 15, 2022 | views : 888 |

जेठ १, काठमाडौँ | सरकारले आजबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आईतबार) पनि बिदा दिने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भने पहिलेकै अवस्थामा कामकारबाही गर्ने भएको छ । सरकारले परीक्षणको रुपमा आजबाट हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि त्रिविले भने पूर्व निर्धारित परीक्षाहरु

Read More

नेपाल मेडिकल कलेजले विद्यार्थीबाट मागियो अतिरिक्त शुल्क, नदिए परीक्षामा सामेल नगराउने धम्की

Posted on May 04, 2022 | views : 1262 |

वैशाख २१, काठमाडौं | काठमाडौंस्थित नेपाल मेडिकल कलेजले एमबीबीएस प्रथम सेमेस्टरका विद्यार्थीबाट पुनः गैरकानुनी शुल्क माग गरेको छ। शुक्रबारदेखि तोकिएको परीक्षामा सामेल हुन सय जना विद्यार्थीबाट २५ हजार रुपैँया अतिरिक्त शुल्क माग गरेको हो। परीक्षाको दुई दिनअघि मात्र यस्तो शुल्क माग गर्दा विद्यार्थीहरु त

Read More

एसईईका प्रश्नपत्रमा त्रुटि

Posted on May 01, 2022 | views : 1149 |

वैशाख १८, काठमाडाैं | माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्रमा त्रुटि भेटिएपछि विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । त्रुटिले विद्यार्थीको मनोबल गिराउने र उनीहरू मारमा पर्ने कास्कीका विज्ञान विषयका शिक्षक पुष्प पौडेलले उल्लेख गरेका छन् । त्यस्तो प्रश्नपत्र बनाउनेलाई कारबाहीसहित ‘पीडित’ वि

Read More

त्रिभुवन विश्वविद्यालयले दियो एक महिने बिदा

Posted on April 28, 2022 | views : 999 |

वैशाख १५, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म १ महिना विदा दिने निर्णय गरेको छ । यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ ।   त्रिविले एक सूचना प्रकाशन गरेर  बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू

Read More

सिरहाबाट एसईई परीक्षामा सहभागी ८० विद्यार्थी निष्कासित

Posted on April 24, 2022 | views : 1445 |

वैशाख ११, सिरहा | सिरहामा एसईई परीक्षाको दोस्रो दिन ८० विद्यार्थीलाई अमर्यादित कार्य गरेको आरोपमा निष्कासन गरिएको छ । गणित विषयको परीक्षाका क्रममा चिट, मोबाइल प्रयोग गरेका उनीहरुलाई निस्कासन गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए । उनीहरुलाई एक दिनका लागिमात्र निष्कासन गरिएको उनले

Read More

कक्षा १२ को परीक्षा समय परिवर्तन

Posted on April 24, 2022 | views : 1032 |

वैशाख ११, काठमाडौँ । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ। जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ। यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनि

Read More

रुपन्देहीमा खुल्यो लुम्बिनी वल्र्ड स्कूल

Posted on April 23, 2022 | views : 1145 |

 वैशाख १०, भैरहवा | रुपन्देहीमा खुलेको लुम्बिनी वल्र्ड स्कुल सन्चालनको तयारीमा छ । तिलोत्तमा–१३, मधवलियामा खुलेको यो स्कुलाई सन्चालकहरूले उपत्यका बाहिरको सर्वोत्कृष्ठ स्कुलको रुपमा दाबी गरेका छन् । आगामी शैक्षिक सत्रबाट यो सन्चालनमा आउन लागेको हो ।  रुपन्देहीबाट पठनपाठनका लागि भारत जाने वि

Read More

आजबाट एसईई परीक्षा, ५ लाख १४ हजार परीक्षार्थी

Posted on April 22, 2022 | views : 752 |

वैशाख ९, काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ ।  पहिलाे दिन आज अनिर्वाय अंग्रेजी विषयकाे परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हज

Read More

भोलिदेखि एसइई परीक्षा, सबै तयारी पूरा

Posted on April 21, 2022 | views : 960 |

वैशाख ८, काठमाडौँ | शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सा

Read More

नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम

Posted on April 11, 2022 | views : 823 |

चैत्र २८, काठमाडौं | नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँंगुनारायण भक्तपुरमा स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन आएका विद्यार्थीको लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको छ । कलेजमा इन्जिनियरिङका विभिन्न विधामा पहिलो सेमेष्टरमा भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठलगाय

Read More

हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गरिन्छ : मन्त्री पौडेल

Posted on April 10, 2022 | views : 917 |

चैत्र २७, चितवन | शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हरेक प्रदेशमा एक/एक वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताउनुभएको छ ।  भरतपुर महानगरका शिक्षक अगुवाहरूसँग आज यहाँ भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै रु ९८ अर्ब रकम बाहिर गइरहेकाले देशैमा मेडिकल

Read More

शिक्षक तथा विद्यार्थीले बनाए बाटो छेके छलेर हिड्ने रोबोट

Posted on April 09, 2022 | views : 661 |

चैत्र २६, काठमाडौं | नेपाल इन्जिनियरिङ कलेज (नेक)का शिक्षक तथा विद्यार्थीले एआईवेस डेलिभरी रोबोट तयार पारेका छन् । यो रोबोट बनाउन नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)ले लगानी गरेको हो । रोबोट बनाउन शिक्षकबाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका सहप्राध्यापक सचिन श्रेष्ठ र सहप

Read More

संघीय शिक्षा ऐन र नगरको शिक्षा ऐन बाझिएको विषयमा उत्प्रेषणयुक्त परमादेश

Posted on April 07, 2022 | views : 810 |

 चैत्र २४, खोटाङ | संघीय शिक्षा ऐनसँग बाझिनेगरी शिक्षा ऐन बनाएको भन्दै सर्वोच्च अदालतले खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई हप्ता दिनभित्र जवाफ दिन उत्प्रेषणयुक्त परमादेश दिएको छ ।  संघीय शिक्षा ऐनसँग बाझिनेगरी नगरको शिक्षा ऐन बनेको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालत, संवैधानिक इजलासका

Read More

पुस्तक प्रदर्शनीमा नेपाल भाषाको कविता सङ्ग्रह ह्युपाया निंतिं विमोचित

Posted on April 05, 2022 | views : 783 |

चैत्र २२, भक्तपुर | आरम्भ नेपालको आयोजनामा पुस्तक अध्ययन संस्कृतिलाई बढवा दिन भइरहेको तीनदिने पुस्तक प्रदर्शनीको दोस्रो दिनको पहिलो सेसनमा पुण्यराम कवांको नेपाल भाषाको कविता सङ्ग्रह ह्युपाया निंतिं (परिवर्तनका निम्ति) नामक पुस्तक विमोचन गरिएको छ ।  नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं

Read More

एसईई तयारीबारे परामर्श

Posted on April 05, 2022 | views : 788 |

 चैत्र २२, भक्तपुर | एभरेष्ट इंलिस स्कुल मिवाछें व्यासी भक्तपुरबाट एसईई दिने प्रतीक्षामा रहेका विद्यार्थीलाई मंगलबार परामर्श दिइएको छ । शिक्षाविद् नारायणप्रसाद झाले विद्यार्थीलाई एसईई परीक्षामा गर्नुपर्ने तयारीबारे परामर्श दिएका हुन् ।  आगन्तुक विशेषज्ञका रूपमा बोलाइएका झाले एसईईको महत्त्व

Read More

विव्यास : दलहरूको शक्ति परीक्षण गर्ने थलो बन्दै

Posted on April 05, 2022 | views : 831 |

चैत्र २२, खोटाङ | खोटाङका सामुदायिक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ति परीक्षण गर्ने थलो बन्दै गएको छ । व्यवस्थापन समिति चयनका क्रममा हुने निर्वाचनलाई विशेषगरी कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले शक्ति परीक्षणको थलो बनाउँन थालेका हुन् । &

Read More

सरकारले कोरोनाका कारण विदेश जान नपाएका विद्यार्थीसँग निवेदन माग्यो

Posted on April 04, 2022 | views : 1175 |

चैत्र २१, काठमाडौं | सरकारले कोरोना महामारीले विदेश जान नपाएका विद्यार्थीहरूलाई निवेदन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूलाई २५ चैतभित्र निवेदन दिन आग्रह गरेको हो ।   मन्त्रालयले सूचना जार

Read More

१७ हजारभन्दा बढी स्थायी शिक्षकका लागि परीक्षा सुरु

Posted on March 29, 2022 | views : 703 |

चैत १५, काठमाडौं । स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ । १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो ।  आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भइरहेको छ । त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प

Read More

उच्च शिक्षा ऐन बनाउन गगन थापाको प्रस्ताव

Posted on March 23, 2022 | views : 693 |

चैत ९, काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले उच्च शिक्षा ऐन बनाउनुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् । कीर्तिपुरमा बुधबार त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले उच्च शिक्षा ऐन बनाएर शिक्षामा देखिएका अन्योलता चिर्नुपर्ने बताएका छन् ।  उच्च शिक

Read More

सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

Posted on March 21, 2022 | views : 992 |

चैत ७, काठमाडौँ । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका

Read More

सम्बन्धनप्राप्त क्याम्पसको सवलीकरणमा शिक्षामन्त्रीको जोड

Posted on March 20, 2022 | views : 818 |

चैत ६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिन आग्रह गर्नुभएको छ ।  थापाथली इञ्जिनीयरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताउनुभयो ।

Read More

बहुप्राविधिक शिक्षालयको पूर्वाधार निर्माण गरिँदै

Posted on March 20, 2022 | views : 846 |

चैत ६, कञ्चनपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिभिटी) द्वारा सञ्चालित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाइएको छ ।सो कार्यका लागि शुक्लाफाँटा नगरपालिका–११ मा ६३ हजार ३६० वर्गमिटर ( नौ बिघा सात कट्ठा दुई धुर) को सरकारी जमिन बीस वर्षका लागि ल

Read More

बागलुङमा महिला तथा दलितका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

Posted on March 20, 2022 | views : 1287 |

चैत ६, गलकोट । बागलुङ नगरपालिकाले दलित र महिलालका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले यहाँका ५२ महिला तथा दलितलाई तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो ।  नगरपालिकाले लक्षित वर्गलाई लोकसेवामा सम

Read More

विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

Posted on March 16, 2022 | views : 664 |

चैत २, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गर्नुभएको छ । नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल ग

Read More