दुःखद खबर: क्रोएसियामा एक नेपालीको निधन

Posted on: 03 Nov, 2022

कात्तिक १७, काठमाडौँ | क्रोएसियामा एक नेपालीको गाड़ीको ठक्करबाट मृत्यु भएको छ । 


रोल्पा ज़िल्ला लुम्रि गाऊँपालिका वार्ड न–४ ,उमेरले ३५–४० वर्ष भएका तिलकराम घर्तीको निधन भएको हो । घर्तीको परिवारको भनाइ अनुसार बैंकमा पैसा हाल्न जाँदा रोड क्रस गर्दा गाड़ीको ठक्करले मृत्यु भएको हो । उनि २ महिना अघि मात्रै क्रोएसिया गएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!