एनआरएनए यूके कार्यालयको बिजुली काटियो

Posted on: 13 Aug, 2022

साउन २८, लन्डन | एनआरएनए यूके कार्यालयको बिजुली काटिएको छ । एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो । 

बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ । गैरआवासिय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!