अस्ट्रेलियामा ४ नेपालीको मृत्यु !

Posted on: 18 May, 2023

जेठ ४, काठमाडौँ | अष्ट्रेलियाको मेलबर्नमा कार दुर्घटना हुदा दुईजना नेपाली दम्पत्तिको ज्यान गएको छ । १५ मे को राती पौँने ११ बजे  मेलबर्नको कउलफिल्ड क्षेत्रमा सिल्भर कलरको होन्डा कारलाई तिब्र गतिमा आएको कालो रङको बीएमडब्लु कारले ठक्कर दिदा होन्डामा सवार दुई नेपालीको ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको हो ।

त्यस्तै, अष्ट्रेलियाको मेलबर्नमा ट्रकले ठक्कर दिदा एक जना नेपाली पुरुषको मृत्यु भएको छ।  आज ब्रिस्बेनमा पनि एक जना नेपाली पुरुषको पनि शव भेटिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!