समाज | धनुषा - DNS


जनलोकपाल आयोगका पदाधिकारीको गुनासैगुनासो

Posted on June 20, 2022 | views : 741 | धनुषा - DNS

असार ६, जनकपुरधाम | मधेस प्रदेश जनलोकपाल आयोगका पदाधिकारीले कर्मचारीको लापरवाहीका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको आरोप लगाएका छन् ।  आयोगका निमित्त कार्यालय प्रमुख दानीक्रान्त झाको लापरवाहीका कारण आयोगको करोडौ बजेट फ्रिज हुने अवस्थामा पुगेको आयोगका पदाधिकारीको आरोप छ ।  आयोगका अध्यक्ष

Read More

मधेस प्रदेश: दलित बालबालिकाको खातामा बर्सेनि २ हजार जम्मा गरिदिने

Posted on June 16, 2022 | views : 884 | धनुषा - DNS

असार २, जनकपुर | मधेस प्रदेश सरकारले जीवन निर्वाह खर्च भन्दै एक अर्ब रुपैयाँ वितरणमुखी रकम विनियोजन गरेको छ ।  मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट विनियोजन विधेयक पेस गर्दै दलित बालबालिकाका लागि खातामा रकम जम्मा गरिदिनेसमेत घोषणासमेत गरेका छन् । ‘मधेस प्रदेशका अत्यन्

Read More

विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातको मृत्यु, मुक्तिनाथ जादै थिए

Posted on May 30, 2022 | views : 1443 | धनुषा - DNS

जेठ १६, काठमाडौं | आइतबार बिहान पोखराबाट जोमसोम जान लाग्दा हराएको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज दुर्घटनामा परी धनुषाका सात जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जना

Read More

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on May 17, 2022 | views : 1111 | धनुषा - DNS

जेठ ३, धनुषा | धनुषाको जनकपुर उपमहानगरपालिका-२३ लादोबेलामा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ४० वर्षीया शिलादेवी दास रहेकी छिन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले ज

Read More

धनुषा प्रहरीले भन्यो- मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेका छैनौँ

Posted on May 12, 2022 | views : 807 | धनुषा - DNS

वैशाख २९, धनुषा | धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीलाई पक्राउ नगरेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अन्सारीलाई पक्राउ गरेको समाचार आएपछि प्रहरीले पक्राउ नगरेको प्रष्ट पारेको हो । धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेको भन्ने समाचार झु

Read More

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

Posted on April 26, 2022 | views : 1531 | धनुषा - DNS

वैशाख १३, धनुषा | धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिदा तीन जनाकै मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीन जनाकै सनाखत हुन

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 18795 | धनुषा - DNS

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on March 31, 2022 | views : 788 | धनुषा - DNS

चैत १७, धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मा बिहीबार स्कुल बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा माेटरसाइकल चालक धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–१ महेन्द्रनगर बस्ने ३५ वर्षीय मनोज लामिछाने रहेका छन् ।  बसको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारको लाग

Read More

रेलको भाडा भाडा ७० देखि ३ सय रुपैयाँसम्म, दुर्घटनामा मृत्यु भएमा परिवारलाई सात लाखसम्म क्षतिपूर्ति

Posted on March 23, 2022 | views : 1200 | धनुषा - DNS

चैत ९, काठमाडौँ । रेल दुघर्टनाबाट मृत्यु भएमा मृतकका परिवारलाई सरकारले जनही ७ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने कायम गरेको छ । नेपालभित्र र नेपालबाहिरसमेत नेपाली रेल दुर्घटनाबाट मृत्यु भएका मृतकका परिवारदेखि घाइतेसम्मलाई रकम नै उल्लेख गरेर क्षतिपूर्ति र राहतको व्यवस्था मिलाइएको हो ।  राष्ट्रपति

Read More

जनकपुर धाममा आज होली मनाईँदै (फोटोहरू)

Posted on March 19, 2022 | views : 958 | धनुषा - DNS

चैत ५, जनकपुरधाम । मधेश प्रदेशसहित मुलुकको विभिन्न स्थानमा शुक्रबार नै होली पर्व मनाइए पनि मिथिला क्षेत्र (जनकपुर)मा भने आज शनिबार धुमधामका साथ होली पर्व बनाईदैछ ।  जनकपुरसहित यस क्षेत्रमा १५ दिने मध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट मात्रै होली पर्व मनाउने चलन छ । हिजो शुक्रबार परिक्रमा सम्

Read More

धनुषामा अदालतबाट कैद सजाय पाएर फरार फरार दम्पती पक्राउ

Posted on March 16, 2022 | views : 1009 | धनुषा - DNS

चैत २,  जनकपुर । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।  मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र रु दुई लाख ५० हजार जरिवानाको सजाय पाएर फरार जनकपुुरधाम उपमहानगरपालिका–१३ का ४

Read More

आजदेखि दैनिक एक पटक रेल सञ्चालन

Posted on February 13, 2022 | views : 898 | धनुषा - DNS

फागुन १, काठमाडौँ । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेलहुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । आजदेखि रेल सेवा नियमित रूपमा सञ्चालन

Read More

अगामी महिनादेखि रेल सञ्चालनको तयारी, लिकबाट हाटबजार हटाउन सुरु

Posted on February 09, 2022 | views : 1115 | धनुषा - DNS

माघ २६, जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ ।  अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता च

Read More

मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ हो : महाप्रबन्धक राई

Posted on February 01, 2022 | views : 779 | धनुषा - DNS

माघ १८, काठमाडौँ | राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ भएको बताउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा ‘राससका पत्रकारहरूको अभिमुखीकरण कार्यक्रम’लाई सोमबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मधेश प्रदेश नेपालको लाइफलाइन हो, यो महत्वपूर्ण क्षेत्रको विकास

Read More

सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह

Posted on January 30, 2022 | views : 1228 | धनुषा - DNS

माघ १६, धनुषा | मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले रासस तथा अन्य सरकारी सञ्चारमाध्यमलाई सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।  पत्रकारले पाठक एवं श्रोता बढाउनका लागि मात्र भए पनि नकारात्मक समाचार लेख्ने गरेका बताउँदै त्यसो नगर्न उहाँले जोड दिनुभयो

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19184 | धनुषा - DNS

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

युवतीको शव फेला

Posted on January 20, 2022 | views : 766 | धनुषा - DNS

माघ ६, जनकपुर | धनुषाधाम नगरपालिका–६ मालटोलमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गदेखि करिब दुई किमी दक्षिणमा रहेको स्थानीय पदम थापाको आँपको बगैँचामा अन्दाजी २६ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । टाउको फुटेको र रगतले लत्पत्तिएका अवस्थामा युवतीको शव

Read More

नदी नियन्त्रणको प्रयासमा स्थानीयवासी

Posted on January 19, 2022 | views : 1040 | धनुषा - DNS

माघ ५, जनकपुर । जब आकाशमा कालो बादल लाग्छ, अनि जनकपुरधाम उपमहानगरपालिका– १८ महुवा भोइलका रामजनम महराको परिवारमा चिन्ता थपिन्छ । आकाशमा कालो बादल लागेपछि वर्षा हुन्छ र वर्षा भएसँगै स्थानीय जलाद खोलामा आउने बाढीले घर नै डुबानमा पर्ने गरेका कारण आकाशमा कालो बादल लाग्ने वित्तिकै महराको परिवारमा चिन्ता थ

Read More

मधेसमा बुधबार पनि सार्वजनिक विदा

Posted on January 18, 2022 | views : 907 | धनुषा - DNS

माघ ४, काठमाडौँ | मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक विदा दिइएको छ । नाम र राजधानी पाएको खुशीमा आज सार्वजनिक विदा दिएको सरकारले विदा एकदिन थपेको हो । बुधबार बलिदानी दिवसस्वरुप विदा दिइएको हो । ०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोले सहादत प्राप्त गरेका थिए । उनैको स्मृतिमा बुधबार बलिदानी दिवसको

Read More

मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

Posted on January 18, 2022 | views : 720 | धनुषा - DNS

माघ ४, जनकपुर | जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताउनुभएको छ । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष याद

Read More

मंगलबार 'मधेस प्रदेश' मा सार्वजनिक बिदा घोषणा

Posted on January 17, 2022 | views : 2889 | धनुषा - DNS

माघ ३, काठमाडौँ | नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।  आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्

Read More

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर

Posted on January 17, 2022 | views : 1653 | धनुषा - DNS

माघ ३, जनकपुर |  प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । आज (सोमबार) भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 19781 | धनुषा - DNS

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

प्रदेशसभाको बैठक बस्दै , प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

Posted on January 16, 2022 | views : 664 | धनुषा - DNS

माघ २, जनकपुर | प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको  नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक  आज बिहान ११ बजेका लागि बोलाइएको छ  ।  सभामुख सरोजकुमार यादवका संयोजकत्वमा गठित समि

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 20710 | धनुषा - DNS

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 17503 | धनुषा - DNS

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More

प्रदेश २ राजधानी र नामका लागि पुनः मतदान हुने

Posted on January 11, 2022 | views : 2041 | धनुषा - DNS

पुस २७,  जनकपुर | प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ ।  बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव

Read More

खोरेत रोगविरुद्धको खोप अभियान तीव्र

Posted on January 10, 2022 | views : 1183 | धनुषा - DNS

पुस २६, धनुषा । धनुषामा घरपालुवा जनावर गाईभैँसीमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान अन्तर्गत ६५ हजार गाईभैँसीमा लगाइएको छ । धनुषामा खोरेत रोगको सङ्क्रमण फैलिएपछि नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाले जिल्लाभरिमा ६५ हजार गाईभैँसीमा निःशुल्क  सो खोप दिएको छ । वि

Read More