धादिङ २ मा कांग्रेसका अधिकारी तीन हजार बढी मतले अगाडि

Posted on: 23 Nov, 2022

मङ्सिर ७, धादिङ । नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले अग्रता कायमै राखेका छन् । सुरुवातदेखि नै अग्रता लिएका उनी निकटतम प्रतिस्पर्धीभन्दा तीन हजार मतले अगाडि छन् ।

अधिकारीले १४ हजार ९३४ मत पाउँदा एमालेका उम्मेदवार खेम लोहनीले ११ हजार ६२६ मत पाएका छन् । अधिकारीलाई माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!