धादिङको मत परिणाम: १९ वडा मध्ये ७ वडामा माओवादी बिजयी, अन्यमा को-को बिजयी ?

Posted on: 15 May, 2022

जेठ १, काठमाडौँ । धादिङका बिभिन्न स्थानिय निकायहरुमा मत गणना भईरहँदा निर्वाचन मत परिणाम आईरहेका छन् । धादिङमा १३ वटा स्थानिय तहहरुमा रहेका १०४ वडा मध्ये १९ वडाले नेतृत्व पाएको छ । 

बिभिन्न स्थानिय निकायका १९ वडामा मत गणना जारी रहँदा माओवादी केन्द्रले सबैभन्दा बढी ७, एमालेले ५, कांग्रेसले ४, राप्रपाले २ र एकिकृत समाजबादीले १ वडामा वडाध्यक्ष पदमा बिजय हाँशिल गरेको छ । 

माओवादी केन्द्रले जित हाँशिल गरेको वडाहरु निम्न छन्: 

१. नीलकण्ठ नगरपालिका (वडा नम्वर १) गणेशबहादुर गुरुङ

२. धुनीबेसी नगरपालिका (वडा नम्वर १) मानबहादुर तामाङ

३. गंगाजमुना गाउँपालिका (वडा नम्वर १) बहादुर सिङ लामा

४. बेनिघाट रोराङ गाउँपालिका (वडा नम्वर २) हेमराज भुजेल

५. सिद्धलेक गाउँपालिका (वडा नम्वर १) पेमा लामा

६. गल्छी गाउँपालिका (वडा नम्वर ३) राजन भुजेल

७. गजुरी गाउँपालिका (वडा नम्वर १) तारा भन्डारी

एमालेले जित हाँशिल गरेको वडाहरु निम्न छन्: 

१. ज्वालामुखी गाउँपालिका (वडा नम्वर १) कृष्ण गिरी

२. गल्छी गाउँपालिका (वडा नम्वर १) यदु कुमार खतिवडा

३. गल्छी गाउँपालिका (वडा नम्वर २) षडानन्द खनाल

४. थाक्रे गाउँपालिका (वडा नम्वर १) श्याम थापा

५. बेनिघाट रोराङ गाउँपालिका (वडा नम्वर १) भुवन त्रिपाठी

कांग्रेसले जित हाँशिल गरेको वडाहरु निम्न छन्: 

१. रुवी भ्याली गाउँपालिका (वडा नम्वर १) पम्बर तामाङ

२. नेत्रावती डबजोङ गाउँपालिका (वडा नम्वर १) ठाकुर गुरुङ

३. बेनिघाट रोराङ गाउँपालिका (वडा नम्वर १) जिवन सिं तामाङ

४. ज्वालामुखी गाउँपालिका (वडा नम्वर २) राजु लोप्पा

राप्रपाले जित हाँशिल गरेको वडाहरु निम्न छन्: 

खनियावास गाउँपालिका (वडा नम्वर १) सोनम तामाङ

खनियावास गाउँपालिका (वडा नम्वर २) अरुण कुमार पाख्रिन

एकिकृत समाजबादीले जित हाँशिल गरेको वडाहरु निम्न छन्: 

१. रुवी भ्याली (वडा नम्वर १) रुपा घले

यस बिषयमा तपाइको प्रतिक्रिया...!