राजनीति | धादिङ्ग - DHG


एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँच्चियो

Posted on February 04, 2024 | views : 593 | धादिङ्ग - DHG

माघ २१, धादिङ | नेकपा (एमाले) को धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । कुटाकुटपछि अधिवेशन नै स्थगित भएको छ । १९ माघबाट सुरु भएको अधिवेशनमा शनिबार कुटाकुट भएको हो । शनिबार जिल्ला कमिटीबाट मनोनित गर्ने नामहरूका बारेमा विवाद भएको थियो । विवाद उग्र बन्दै जाँदा कुटाकुटमा परिणत भएको थियो । त्यस क्रममा ए

Read More

हर्क बालेनसँग भिडाएर भ्रम छर्ने काम भईरहेको छ: सभापति लामिछाने

Posted on June 24, 2023 | views : 918 | धादिङ्ग - DHG

असार ९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी नेताहरुलाई हर्क बालेनसँग भिडाएर को राम्रो भन्दै भ्रम छर्ने काम भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि परिवर्त

Read More

रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

Posted on April 09, 2023 | views : 492 | धादिङ्ग - DHG

चैत २६, मलेखु | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गर्नुभएको छ ।  एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आज आयोजित जनसभा

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17126 | धादिङ्ग - DHG

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

माधव नेपाल संसदीय दलको नेता चयन, उपनेतामा राजेन्द्र पाण्डे

Posted on December 19, 2022 | views : 1036 | धादिङ्ग - DHG

पुस ४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । सोमबार सकेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।  बैठकले संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको हो । प्रमुख सचेतक प्रकाश ज्वालालाई चयन गरे

Read More

हिन्दुवादी पार्टी राप्रपाले क्रिश्चियनलाई समानुपातिक सांसद बनाएपछि तरङ्ग

Posted on December 14, 2022 | views : 1082 | धादिङ्ग - DHG

मङ्सिर २८, काठमाडौँ | हिन्दुवादी पार्टी राप्रपाले धर्म परिवर्तनको चर्को विरोध गर्दै आएको छ । सनातन हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएको पार्टीले मंसिर ४ को निर्वाचनअघि सार्वजनिक गरेको घोषणापत्रमा ‘योजनाबद्ध धर्म परिवर्तनलाई नियन्त्रण र निरुत्साहित गरिने’ उल्लेख गरिएको छ ।  यतिमात्रै होइन मठ

Read More

धादिङ २ मा कांग्रेसका अधिकारी तीन हजार बढी मतले अगाडि

Posted on November 23, 2022 | views : 830 | धादिङ्ग - DHG

मङ्सिर ७, धादिङ । नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले अग्रता कायमै राखेका छन् । सुरुवातदेखि नै अग्रता लिएका उनी निकटतम प्रतिस्पर्धीभन्दा तीन हजार मतले अगाडि छन् । अधिकारीले १४ हजार ९३४ मत पाउँदा एमालेका उम्मेदवार खेम लोहनीले ११ हजार ६२६ मत पाएका छन् । अधिकारीलाई माओवादी, एकीकृत समाजवादी र र

Read More

धादिङ १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै, पछ्याउदै त्रिपाठी

Posted on November 23, 2022 | views : 1226 | धादिङ्ग - DHG

मङ्सिर ७, धादिङ | धादिङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै छ । ३२ हजार ४ सय ३१ मत गणना हुँदा पाण्डेले १३ हजार ६ सय ८ मत ल्याउनु भएको छ । उहाँलाई एमालेका भूमिप्रसाद त्रिपाठीले पछ्याइरहनु भएको छ । त्रिपाठीले अहिलेसम्म १२ हजार ६ सय २८ मत पाउनु भएको छ । राष्ट्

Read More

धादिङ १ मा त्रिपाठीले उछिने पाण्डेलाई, हिमेशको कति?

Posted on November 22, 2022 | views : 1245 | धादिङ्ग - DHG

मङ्सिर ६, धादिङ | धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई पछि पारेका छन् । उनले २१७ मतले पाण्डेलाई पछि पारेका हुन् । त्रिपाठीले ६ हजार १८८ मत प्राप्त गर्दा पाण्डेले ५ हजार ९७१ मत प्राप्त गरेका छन् । यसअघि गल्छी गाउँपालिकाको मतगणनामा सत्ता ग

Read More

धादिङ–२: कांग्रेसका रामनाथ अधिकारी अगाडि

Posted on November 22, 2022 | views : 1052 | धादिङ्ग - DHG

मङ्सिर ६, धादिङ | प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत  धादिङ क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ ।  प्रतिनिधिसभा सदस्यमा अहिले छ हजार चार सय मत गणना सकिएको छ  । मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिनुभएका छ । अहिलेसम्मको

Read More

धादिङ क्षेत्र नं. २ प्रदेशसभामा कसले कति मत पाए ?

Posted on November 22, 2022 | views : 1264 | धादिङ्ग - DHG

मङ्सिर ६, काठमाडौँ । धादिङ क्षेत्र नं. २ मा प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना जारी छ । प्रदेश सभा अन्तर्गत ३३८८ मतगणना हुँदा धादिङ क्षेत्र नम्वर २ (क) बाट नेपाली कांग्रेसका गोविन्द लम्सालले अग्रता लिएका छन् । लम्सालले १५७ मत पाएका छन् ।  त्यस्तै उनका निकटम प्रतिद्वन्दी एमालेका डा. रामकुमार अध

Read More

धादिङका दुवै क्षेत्रमा गठबन्धनको अग्रता

Posted on November 21, 2022 | views : 1990 | धादिङ्ग - DHG

मङ्सिर ५, काठमाडौँ । धादिङका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहंदा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । क्षेत्र नं. १ मा एकीकृत समाजवादीका उम्मेदवार तथा बागमती प्रदेश मुख्यमन्त्री समेत गरेका राजेन्द्र प्रसाद पाण्डेले १२५६ मत ल्याई अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्

Read More

धादिङ १ मा एमालेलाई अग्रता, हिमेश पन्त तेस्राे स्थानमा

Posted on November 21, 2022 | views : 1264 | धादिङ्ग - DHG

मङ्सिर ५, धादिङ | धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएकाे छ । ताजा मत परिणामअनुसार एमालेका भूमि त्रिपाठी ९१ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।  त्रिपाठीलाई नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले ९० मतसहित पछ्याइ रहनुभएकाे छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमे

Read More

धादिङमा २ बजेसम्ममा ३० प्रतिशत मत खस्यो

Posted on November 20, 2022 | views : 909 | धादिङ्ग - DHG

मङ्सिर ४, धादिङ | संघ तथा प्रदेश सभातर्फको जारी मतदानमा धादिङमा २ बजे सम्ममा ३० प्रतिशत मत खसेको छ । जम्मा २ लाख ६५ हजार ९ सय ९६ मतदाता रहेको धादिङमा सो अवधिसम्ममा ७८ हजार ३ सय ९९ मत खसेको धादिङको मुख्य निर्वाचन अधिकृत सन्तोष अधिकारीले जानकारी दिए । 

Read More

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

Posted on November 20, 2022 | views : 1150 | धादिङ्ग - DHG

मङ्सिर ४, धादिङ | बाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा  (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मतदान गर्नुभएको छ ।  धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका मुख्यमन्त्री पाण्डेले गजुरी गाउँपालिका–२ को वडा कार्यालय मतदा

Read More

धादिङ निर्वाचन सुरक्षाको हिसावले अतिसंवेदनशील जिल्ला

Posted on November 08, 2022 | views : 1180 | धादिङ्ग - DHG

कात्तिक २२, धादिङ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्ने दिन नजिकिदै गर्दा जिल्ला निर्वाचन सुरक्षा समितिको बैठकले धादिङलाई नै अतिसन्देदनशीलको सूचिमा राखेको छ । जिल्ला भरका कुल एक सय १४ मतदान स्थल मध्ये एक सय चार वटा मतदान स्थललाई अतिसंवेदनशीलको सूचिमा सूचिकृत हुनुले निर्वाचन सुरक्षाक

Read More

चुनाव जितिसक्यौँ, घोषणा गर्नमात्र बाँकी छ : भूमि त्रिपाठी

Posted on November 06, 2022 | views : 1215 | धादिङ्ग - DHG

कात्तिक २०, धादिङ | नेकपा एमालेले संघ र प्रदेशको निर्वाचन विजय हासिल गरिसकेकोले अब घोषणा गर्न मात्र बाँकी रहेको धादिङ क्षेत्र नम्बर १ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भूमि त्रिपाठीले बताएका छन् । धादिङ काठमाडौँ सम्पर्क मञ्चद्वारा कलङ्कीमा कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन

Read More

धादिङमा मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पूर्व सहकर्मीको टक्कर

Posted on October 13, 2022 | views : 982 | धादिङ्ग - DHG

असोज २७, धादिङ | धादिङ–१ मा पूर्व सहकर्मीहरुबीच चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। एमालेका भूमि त्रिपाठी र मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे पूर्व सहकर्मी हुन् । हाल तिनै दुई पूर्व सहकर्मी चुनावी मैदानमा उत्रिएका छन् । त्रिपाठी एक्लै चुनावी मैदानमा छन् भने प

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16095 | धादिङ्ग - DHG

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

कमेडी च्याम्पियन हिमेश पन्त धादिङ-१ बाट चुनाव लड्ने

Posted on September 28, 2022 | views : 946 | धादिङ्ग - DHG

असोज १२, धादिङ | कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त आगामी प्रतिनिधि सभाको चुनावमा लड्ने भएका छन्। पन्तलाई रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न लागेका हुन्। उनले धादिङ-१ बाट चुनाव लड्ने तयारी थालेका छन्।  मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने कलाकार बढ्

Read More

धादिङको नीलकण्ठ नगरको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

Posted on May 19, 2022 | views : 1012 | धादिङ्ग - DHG

 जेठ ५, धादिङ | धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा भीमप्रसाद ढुंगाना विजयी भएका छन् । ढुंगानाले १४ हजार ५ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गंगादेवी श्रेष्ठले ९ हजार ६४ मत प्राप्त गरिन् । त्यस्तै उपमेयरमा माओवादी केन्द्रका दीपक विश्वकर्मा

Read More

धादिङकाे गल्छी गाउँपालिका अध्यक्षमा एमाले केदार खतिवडा विजयी

Posted on May 17, 2022 | views : 1091 | धादिङ्ग - DHG

 जेठ २ धादिङ | धादिङकाे गल्छी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार केदार खतिवडा विजयी हुनुभएकाे छ ।   खतिवडाले सात हजार तीन सय नाै मत प्राप्त गर्नुभयाे । उहाँकाे प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार कृष्णहरि श्रेष्ठले सात हजार ५७ मत प्राप्त गर्नुभयाे ।  नेपाल

Read More

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका यमनाथ दनै

Posted on May 17, 2022 | views : 1943 | धादिङ्ग - DHG

जेठ ३, काठमाडौँ । ज्वालामुखी गाउँपालिकाका ७ वडा मध्ये ६ नम्वरसम्मको मत गणना सम्पन्न भई अन्तिम वडाको मतगणना जारी रहँदा ६ वडासम्मको मतको योगफल र गन्न बाँकी मतको आधारमा गाउँपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार यमनाथ दनै बिजयी हुने पक्का भई सकेको छ । मतगणना सम्पन्न भई बिजयी घोषणा हुन भने बाँकी

Read More

ज्वालामुखी गाउँपालिकाका ४ वडाको मतगणना सम्पन्न हुँदा यस्तो छ मतपरिणामको अवस्था (अपडेट)

Posted on May 16, 2022 | views : 1552 | धादिङ्ग - DHG

जेठ २, काठमाडौँ । ज्वालामुखि गाउँपालिका प्रमुख र उप प्रमुख पदमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिईरहेका छन् । १, २, ३ र ४ नम्वर वडाको मतगणना सम्पन्न भई ५ को मत गणना जारी रहँदा पालिकाका प्रमुख पदमा नेपाली कांग्रेसका यामनाथ दनैले ४८९३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी एमालेका हरिराम लोहनीले ३२

Read More

ज्वालामुखी–३ को अध्यक्षमा नेपाली काँग्रेसका उमेश श्रेष्ठ निर्वाचित

Posted on May 16, 2022 | views : 1160 | धादिङ्ग - DHG

जेठ २, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ मा नेपाली काँग्रेसका उमेश श्रेष्ठ निर्वाचित भएका छन् । बिजयी श्रेष्ठले ११३२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका रुद्रमान श्रेष्ठले १०२३ मत प्राप्त गरे । यस वडाबाट २०७४ को स्थानिय निकायको निर्वाचनमा एमालेका रुद्रमान श्रेष्ठ वडाअ

Read More

ज्वालामुखी १ का वडा सदस्यमा बिजयी घोषित गरिएका कांग्रेसका उम्मेदवार ९ घण्टापछि पराजित

Posted on May 15, 2022 | views : 3062 | धादिङ्ग - DHG

जेठ १, धादिङ । ज्वालामुखी १ का वडा सदस्यमा बिजयी घोषित गरिएका कांग्रेसका उम्मेदवार लोक बहादुर सामरी ९ घण्टापछि पराजित भएका छन् । वडा सदस्यमा निर्वाचित घोषणा गरि पठाइएको सामरीको नाम निर्वाचन आयोगले सच्याई पठाएपछि एमालेका उम्मेदवार बाबुकाजी तिवारी सदस्य पदमा प्राप्त मत संख्याको आधारमा वडा सदस्य पदमा न

Read More

ज्वालामुखी गाउँपालिकामा गठबन्धनकै अग्रता (अपडेट)

Posted on May 15, 2022 | views : 1349 | धादिङ्ग - DHG

जेठ १, काठमाडौँ । ज्वालामुखि गाउँपालिका प्रमुख र उप प्रमुख पदमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिईरहेका छन् । १ र २ नम्वर वडाको मतगणना सम्पन्न भई ३ र ४ को मत गणना जारी रहँदा पालिकाका प्रमुख पदमा नेपाली कांग्रेसका यामनाथ दनैले २११५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी एमालेका हरिराम लोहनीले १५६४

Read More

धादिङ र मनाङका यी उम्मेदवार जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्

Posted on May 15, 2022 | views : 1512 | धादिङ्ग - DHG

जेठ १, काठमाडौँ । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । पालिकादेखि वडा कार्यालयको समेत अन्तिम मतपरिणाम आइरहेको छ ।  सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा चलिरहेको छ । कतिपय ठाउँमा स

Read More