दाङबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले गरिन सपथ ग्रहण

Posted on: 04 Dec, 2019

मंसिर १८, दाङ | मंसिर १४ मा भएको उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (ख) बाट नवनिवार्चित प्रदेश सभा सदस्य विमला खत्री वलीले सपथ लिएकी छन्  | नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् |

नवनिर्वाचित प्रदेशसभा सदस्य वलीलाई प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले सपथ ग्रहण गराए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!